Shilapatra (@Shilapatra) header
Shilapatra (@Shilapatra) profile picture

Shilapatra - making its news a brand in itself !! https://xitter.gq/t.co/OdZD7woq94

Kathmandu
Joined September 2018
Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)
उनले भर्चुअल माध्यमबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखबाट छठ पर्व लक्षित सुरक्षा योजनाबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएका हुन् । shilapatra.com/detail/198641
1
186
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता जनाएका छन् । shilapatra.com/detail/198630
1
220
सशस्त्र विद्रोह चलिरहेको बेला बन्द भएका विमानस्थल लामो समयसम्म सञ्चालन नहुँदा यात्रु त मर्कामा परेका छन् नै, साथै पर्यटन र स्वास्थ्यमा समेत प्रत्यक्ष असर परेको स्थानीयहरूले बताउँदै आएका छन् । shilapatra.com/detail/198554
169
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरेका हुन् । shilapatra.com/detail/198623
116
विशेषगरी डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी सबै प्रकारका अन्तर्राष्ट्रिय सहकार्यबाट आफूलाई अलग गरिरहेका बेला चीनले नेतृत्व लिने अपेक्षा गरिएको थियो । shilapatra.com/detail/198618
176
सभापति लामिछानेले विवादित विषयमा भने नबोल्न सुझाव दिएका छन् । दुई देशका विषयमा असर पर्ने वा अर्को देशलाई प्रभाव पार्ने विषयमा पनि नबोल्न आग्रह गरेका हुन् । shilapatra.com/detail/198617
3
372
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधिमण्डललाई भ्रमण फलदायी बनाउन निर्देशन दिएका छन् । shilapatra.com/detail/198615
186