Tul retweeted
"गर्मी नि कति हुन सकेको " -
बत्ती गएर पंखा बन्द हुने बित्तिकै म मुर्मुरिँदै झ्याल खोल्न लागेँ ।
अनि देखेँ -
७-८ जना मान्छेहरू बाहिरको टन्टालापुर घाममा भवन बनाउँदै रहेछन् ठिक यहि बेला !
म कोठा भित्र बसेर गुनासो गर्दै छु पंखा नचलेकोमा !
ऊनीहरु त्यो घाममा चुपचाप रड बुनिरहेछ्न् !
आवाज ऊनीहरुको होइन , रडको मात्र आइरहेछ !
..
ओहो!
गुनासो गर्न पाउनु/ क्षमता राख्नु / धरातल पाउनु त सबैभन्दा ठूलो विशेषाधिकार पो रहेछ !
आजसम्म मैले गुनासोलाइ त दुख/अपुगको पर्यायवाची पो ठानिरहेको रहेछु ।
..
इतिश्री
Not since Socrates complained that the written word might make people lazy about remembering things has there been such an outpouring of angst against a new technology in the world of academia. - @TheEconomist
64
Tul retweeted
बारम्बार कृष्णभीरमा पहिरो किन जान्छ भनेर कसैले अनुसन्धान गर्यो भने रिपोर्टले कसलाई दोष देखाउला ?
अरु निकायको त थाहा भएन, तर स्वास्थ्य मन्त्रालयले अनुसन्धान गर्यो पक्कै ज्यामी, हेल्पर र डकर्मीको दोष देख्नेछ😂
(नत्र नीतिगत कमजोरीमा किन फ्लोरका स्वास्थ्यकर्मी र स्वीपर निलम्बित?)
१००%
जग्गी वासुदेव नामको ढोंगी नेपालको बाढी प्रभावित क्षेत्रमा आएर सरकारलाई दबाब दिने धम्की दिइरहेको छ । हुनसक्छ यो उसको आफ्ना कमजोरी लुकाउने चाल हो -किनकि उसले पठाएका केही मानिसले दुर्भाग्यवस् बाढीमा ज्यान गुमाएका छन्। यदि साँच्चै आउने हो भने सरकारले जग्गीका पाखण्डी गतिविधिमा रोक लगावोस् । यो ठग भारतमा expose भइसकेको छ । यसलाई नेपालमा मानसम्मान दिन आवश्यक छैन ।
1
117
Tul retweeted
प्रम गाडीमा, सबै हेलिकोप्टर उद्दारमा लगाएर। हेर्दा सानो कुरो, तर लोकतन्त्रमा यसको अपटिक्स विशाल छ।
पुराना दलका कार्यकर्ताले यो कुरो बुझुन्।
पहिरो सोधेर गएको हो वा ङि्च्च हास्दै भिजिबिलिटि देखाउदाको आक्रोश बुझून्, र नेतालाई सरकार असफल भएपालो हाम्रै हो भन्ने भ्रम बाट निकालून्!🙏
Tul retweeted
Alert: तिब्बत तर्फ पानीको Dam पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानू होला। 🙏
Tul retweeted
गोरखाबाट गोसाइँकुण्ड हिँडेको गाडीका मानिसहरुबारे कसैले केही खबर पाउनुहुनेले प्लिज मलाई खबर गरिदिनुहोला! 🙏
मेरा आफन्तहरु मिसिङ हुनुहुन्छ। प्लिज 🙏
Great
दुई दिन ओपिडी बन्द आह्वान गरे !
लाखौं भुइँ मान्छेलाइ अस्तब्यस्त बनाए !
..
अनि,
उही ,
बर्षौँदेखी गरिआएको "कागजी सहमती" गरे !
..
यी नेपालका चिकित्सकका अगुवाहरु यस्तो बाटो हगुवा किन भएका होलान् ?
दुई दिने बन्दको औचित्य पुष्टि कसरी गर्लान् ?
😡
..
हो,
म यसैकारण नेपाल चिकित्सक संघको आह्वान अवज्ञा गरिरहन्छु !
🙏
154
This policy should be followed by other media outlets as well.
setopati.com/opinion/394658
131










