नेपालभित्र बहानामा धर्म परिवर्तन गराउने क्रियाकलाप बढेको छ । पर्यटक भिसामा भएका विदेश नागरिक सक्रिय भएको पाइएको छ ।
गृह मन्त्रालयको अध्यागमन विभागका अनुसार, पछिल्लो २० दिनमा मात्र अनेक प्रलोभन देखाइ क्रिश्चियन धर्ममा परिवर्तन गराउन खोज्ने ३४ विदेशी पक्राउ परेका छन् । तिनीहरूमध्ये धेरैलाई विभागले डिपोर्ट (निष्कासित) गरिसकेको छ ।
baahrakhari.com/detail/50633…
विशेष गरी आमसञ्चारमाध्यम तथा पत्रकारमाथि भइरहेको भनिएको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र नागरिक अधिकारका विषयलाई बैठकमा प्राथमिकताका साथ उठाइएको छ ।
baahrakhari.com/detail/50633…
रगतमा चिनीको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोन देखिएको र रक्तचाप समेत घट्दै गएको चिकित्सकले बताएका छन् ।
baahrakhari.com/detail/50633…
धरानमा हवाईफायर, पाँचजना पक्राउ
baahrakhari.com/detail/50632…
सर्वोच्चको ‘फुलकोर्ट’ बैठक आज
baahrakhari.com/detail/50632…
किताबखानाबाट जारी सूचनामा आवेदनसहितका सुविधा पाउने ठाउँहरू पनि तोकिएको छ । हरेक कार्यालयले इ–पेन्सनका लागि आवेदन दिन सक्ने व्यवस्था गर्दै ७७ वटै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)मा पनि त्यससम्बन्धी सुविधा लिन सकिने सूचना उल्लेख छ ।
baahrakhari.com/detail/50632…
“मल कारखाना खोल्नका लागि के–कस्ता प्राविधिक मापदण्ड र पूर्वाधार चाहिन्छन् भन्नेबारे मन्त्रालय जानकार हुन यो सूचना जारी गरिएको हो,” उनले बाह्रखरीसँग भने ।
baahrakhari.com/detail/50632…
दुई दिनभित्र होर्मुज जलमार्ग खुल्न सक्ने, यी हुन् इरानका सर्त
baahrakhari.com/detail/50632…
प्यूठानमा देउवा समूहको सभापतिमा देवेन्द्र वर्मा
baahrakhari.com/detail/50632…
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक, के छ एजेन्डा ?
baahrakhari.com/detail/50632…
इरानी नेताहरूको हत्या गरेर अलि बढी गरियो, वार्ता गर्ने कोही छैन : ट्रम्प
baahrakhari.com/detail/50632…
मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने
baahrakhari.com/detail/50632…
युक्रेनको ‘एयर अलर्ट’ एप ह्याक, किभमा विकिरणको चेतावनी
baahrakhari.com/detail/50632…
राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन
baahrakhari.com/detail/50631…
अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु
baahrakhari.com/detail/50631…
सुनुवाइ समितिको बैठक आज, जापानबाट किन आएन जिज्ञानको विवरण ?
baahrakhari.com/detail/50631…
हिमाली र पहाडी भूभागमा हल्का वर्षा/हिमपातको सम्भावना
baahrakhari.com/detail/50631…
अस्ट्रेलियन डलरको मूल्य कति छ ?
baahrakhari.com/detail/50631…
अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनावले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनौती बढाउन सक्ने विश्लेषण गरिएको छ ।
baahrakhari.com/detail/50631…
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीमा आज साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।
baahrakhari.com/detail/50631…
