AP1 HD TV (@AP1HDTV) header
AP1 HD TV (@AP1HDTV) profile picture

AP1HD is Nepal’s First HD Television Channel. Latest News, Talk Shows, Reality shows, Live Sports and Entertainment Shows. [email protected]

Thapathali, Kathmandu
Joined September 2015
"मेरो संसार तिमी नै हौ"यो मैले लेखेको जीवनकै पहलो लभ सङ्ग होः सुगम पोखरेल youtube.com/watch?v=CZMqT3pZ… #TamasomaJyotirgamaya Sugam Pokharel Suresh Paudel #1mb #MeroansarTiminaiHau
1
934
चिकित्सक भन्छन्, सरकार नै बिचौलिया भयो। डाक्टर नेपाल किन टिक्दैनन् ? #BISHAYANTAR #AP1HD #GNNHD youtube.com/watch?v=33BlGXhE…
1
2
965
आन्दोलन उत्कर्षमा पुग्दा शिक्षामन्त्रीको राजिनामामा के छ चलखेल ? | youtu.be/3hzbFCJqCO4?si=mEIA… @samathapa #APCENTER #AP1HDTv #PrakashSaranMahat
1
1
839
पत्रकार र मिडिया कर्मचारी भित्र रहेको अवस्थामा ज्यानै लिने कुत्सित मनशायले अन्नपूर्ण मिडिया नेटवर्कमा आगजनी तथा आक्रमण गरिएको तथा घरभित्रै आगोमा पारी क्यामेरा पर्सन रजकको निधन भएको घटनाको छानविन गरी संलग्नलाई कानुनी कारवाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछ।
1
2
573
अव्यवस्थित बसोबासले नेपालका शहर कुरुप बन्दै | किन बढ्दैछ नेपालमा शहरी गरिबको समस्या | UNDP | AP1 HD @UNDP @UNDPNepal @samathapa @monicaupadhyay @VijayaSinghUNDP @RanaPrajesh7
1
4
14
2,999
भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमिमा शुक्रबारदेखि मध्यपुर महोत्सव सुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सुरु महोत्सव तीन दिनसम्म नगर क्षेत्रका बिभिन्न स्थानमा सञ्चालन हुनेछन् | AP1 HD
1
508
पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारतमा एकसाता राष्ट्रिय शोक, राजकीय सम्मानका साथ भोलि अन्त्येष्टि, नेपालका प्रधानमन्त्रीद्वारा शोक व्यक्त ।
1
409
कसरी बन्छ जीवन्त शहर? सम्भावना र चुनौती | UNDP | AP1 HD @UNDPNepal @UNDP @samathapa @monicaupadhyay @VijayaSinghUNDP @RanaPrajesh7
2
4
10
2,565
लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरीदिन्छु भनी रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ | AP1 HD
1
337
सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि | AP1 HD
2
345
नवलपुरको देवचुली नगरपालिकाले 'विद्यार्थी सिप मेला' आयोजना गरेको छ । मेलामा आफूहरुले बनाएको विभिन्न कला र सीपका सामग्री, खानाका परिकार प्रदर्शन गर्न पाउँदा विद्यार्थीहरु दंग देखिन्थे | AP1 HD
1
340
त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान भएको छ | AP1 HD
7
457
के हो जलवायु न्याय? किन आवश्यक छ जलवायु न्याय? कसरी र कहिले हुन्छ न्यायको पहल? एपिवान टेलिभिजन र युएनडीपी नेपालको संयुक्त सहकार्य। दिगो विकासका लागि जलवायु न्याय: आशा र अपेक्षा | AP1 | @samathapa @monicaupadhyay @VijayaSinghUNDP @RanaPrajesh7 @bimalarp
2
4
10
2,247
काठमाडौंमा आज विहान यो वर्षकै सबैभन्दा बढी चिसो महशुस, चिसोबाट बच्न विषेश सावधानी अप्नाउन चिकित्सको सुझाव | AP1 HD
2
355
कठ्यांग्रिँदो चिसोमा राहतको न्यानो किरण | DIPRASH SHAKYA | SHRISTI BAJRACHARYA | AP REPORT | AP1 HD youtu.be/JKEti-FncLM
1
222
सुरक्षा सम्वेदनशिलताको कारण देखाउँदै रातारात चितवनबाट पोखरा लगिएको विषयलार्इ मानव अधिकारसँग जोडेर सतापक्ष र विपक्षका शिर्षनेतावीच जुहारी नै चलिरहेको छ | AP1 HD
1
285