💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@Anilsitaula2) header
💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@Anilsitaula2) profile picture

Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀

Joined November 2020
Photo by 💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@Anilsitaula2)Photo by 💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@Anilsitaula2)Photo by 💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@Anilsitaula2)Photo by 💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@Anilsitaula2)Photo by 💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@Anilsitaula2)Photo by 💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@Anilsitaula2)Photo by 💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@Anilsitaula2)Photo by 💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@Anilsitaula2)Photo by 💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@Anilsitaula2)Photo by 💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@Anilsitaula2)
खिर बनाउन लागेको अरु के मिसाउनु पर्ला,??🤔😀
162
23
8
419
आजको ज्ञान जँडिया र सर्प बाटोमा जति नै बाङ्गोटिङ्गो हिंडे पनि घरमा छिर्ने बेलामा चै सिधा नै भएर छिर्छ !😜😜😝😝
1
4
292
यति राति सम्म किन नसुतेको रे 🤔 3 लाखको मोबाइल छ तेरो बाहुँले आएर चलाउँछ?😏😜🤣
7
673
ढुङ्गा बोक्छ Tractor हैन, पैसा माग्छ खलासी हैन, बाँस काटेर लैजान्छ मलामी हैन, पशु दिमाग छ जनावर हैन, को हो ?
1
1
1
635
ग्यासको अभाव भयो भनेर विरोध गर्ने पनि KP का झोले 😁 ग्यास लुकाउने पनि KP कै झोले 😆 ग्यास पाइएन भनेर फेसबुकमा स्टाटस हाल्ने पनि KP कै झोले 🤣🤣 अब त ग्यासको सिलिन्डरभन्दा धेरै KP का झोले पो देखिन थाले त! 😂😂 बरु ग्यास भेटिँदैन केपी बाका झोले छ्यापछ्याप्ती 🤣
3
397
ढिलै भएँ पनि सर्प जस्तै रिसाउने केटिहरूलाई पनि नागिन पञ्चमिको शुभकामना 😂😁
3
628
आफू गरी खान नसक्ने खाली अरुलाई दोष लाउने काम नगरौँ। 😂
2
706
विश्वकप कै मेडल जितेर आएको जस्तो छ त शेरु आउँदा त 🤣😝 @highlight
1
5
734
जो आउँछन् अङ्कल भनेर जान्छन् के म बुढो देखिन्छु र?😌😌
1
6
904
हिजो आज ग्यास डिलर वालाको शान चाहिँ साच्चै हेर्न लायक छ है फोन उठाउन त के नमस्कार गर्दा नि बाल दिन्नन कसम 🙄🙄
7
597
तनाब Tension धेरै भयो कोहि किन्ने छ भने मिलाएर दिन्छु 😭😂
1
9
734
प्यारीहरु पोहरकै मुन्छेको नाममा व्रत बसेउ कि यसपटक नयाँ फेरेउ?😜😜🙈🙈
2
13
730
हप्तै पिच्छे प्रोफाइल फोटो चेन्ज गर्ने केटीको कहिल्यै बिश्वास नगर्नु🤷‍♂️😌😂
1
14
1,353
जिन्दगी पनि घरी घरी उत्तानो पर्या कक्रोज जस्तै भैदिन्छ !!!
2
1
12
828
अब मोबाइल बेचेर भैँसी किन्नुपर्यो कसैको न मेसेज आउँछ न कल आउँछ। भैँसीपाले दूध खान त पाईन्छ 🤭🤣🤣
13
781
बनेपा तिर कोही छौ भने भेट्न आउ कोल्ड कफी खुवाउँछु😋🤗
3
1
8
643
बिहे गर् उमेर जान लाग्यो रे बिहे गरेपछि उमेर रोकिन्छ र ...?😁😂
1
4
1
30
3,275
व्यबहार ठूलो कुरा हो राम्रो कुरा त भितामा नि लेखिएको हुन्छ ❣️
2
10
572
मसँग त भगवान बुद्ध पनि रिसाउनुहुन्छ होला यार म भन्दा सोझो कसरी भइस् भनेर!🤭
3
2
20
1,043
Breaking News:‼️ अत्याधिक विरोधपछी अर्जेन्टिना vs इजिप्टको खेल पुनः खेलाईने फिफाले नेपालबाट ६ जना रेफ्री लैजादै को को जादैछन हेर्नुस् नाम लिस्ट.....See more
2
407