पत्रकार: भारत भ्रमणमाके प्रस्ताव गर्नु ठिक होला सरकारले?
म: किन्तु परन्तु के बगैर, जो वादा किया है उसे निभा दो, , जितना बढा आकार है उतना बडा दिल भी करो, उसलाई भन्ने। आफुले पनि त्यही गर्ने। धेरै थोक केही गर्न पर्दैन। बाटो खोलीएकै छ, बेला बखत आउने पहिरो हटाउने।
1
77
बूढीगण्डकीको बहस फेरि सतहमा : राजनीतिक दोहनदेखि तल्लो तटीय लाभको हिसाबसम्म jalasarokar.com/news/the-bud…
63
यीं तीनै प्रदेशमा हुनुपर्ने थियो बिद्धुत बिकास, बन उपयोग, कागज गरेछन् कार्वन कार्यक्रम बिकासमा। सरकारले देशको आवस्यकता र प्राथमिकता बुझेन कसरी भन्नु। देशको " दरिद्र र भिखारी योगको " दशा अझै सकिएको रहेनछ । नेपालीलाई समय छंदै सम्बुद्धी आओस् !!!
मेट्रो को न त प्रविधिको अध्ययन ,अनुभव ,न त संचालन संभार को ज्ञान अनुभव, न त आर्थिक विश्लेषण, न त काठमाडौं र वरपरी निर्मल जिवनयापन गर्न आवस्यक पानी र सरफाई को उपलब्धता, न त बेकल्पिक साथन को आंकलन, बस छ त बस मेट्रो को रुटकोनक्सा र चढेकोअनुभव "मेट्रो अभियानी!" सम्बुद्धी मिलोस्!!
झुटोंने झुटों से बोला सच बोलो।
सरकारी एलान हुवा है सच बोलो ।।
घर के अन्दर झूटोंकी एक मन्डी है ।
दरबाजे पर लिखा हुवा है सच बोलो ।।
-राहत ईन्दौरी
तिम्रा समयमा के गरेका थियौ भन्ने हरुका लागि पनि, baahrakhari.com/detail/50567…
नेपाल सार्वभौम देश रही रहन प्रयासरत रहंदा भारतीय अवरोधकका कारणले नेपाली सत्ता, पटक पटकको खुला र नियन्त्रित नाकाबन्दीले जनता र ब्यवसायी वर्ग,प्राकृतिक स्रोतको उपयोगमा अब्यवहारीक मूल्य मान्यता र एकलौटी उपभोग गर्ने प्रयासले नेपाली कर्मचारीतन्त्र भारत बिरोधी भएको हो। है त।
102
हाम्रो चेतनाको स्तर हजारौं वर्ष पहिले नै यस्तो थियो। गौरव गर्नुस् आफ्ना पूर्वज माथि !!!
[केही राजनीतिकर्मीहरूले,जसलाई दुनियाँले सन्ने गर्थे, गुमराह गरे हामीलाई]
सरकारमा लालबुझक्कडको बाहुल्यता रहेछ ।
बुढीगण्डकी बनाउन प्राधिकरण बनाउनुपर्छ भन्ने निर्क्यौल गरेछन्।
भने पछि, टाउको दुख्दा घुँडामा तेल घस्न पर्छ भनेर सिकाए छन्।....
(न बोलु भन्दा भन्दै पनि बोल्नु पर्ने बनाई छोड्छन्)
2
164
Er Anup Kumar Upadhyay retweeted
Nepal has abundant soft power resources.The challenge is to strategically select and cultivate those with the greatest potential to generate sustained diplomatic influence. Since its early engagement with the outside world, Nepal has accumulated diverse experiences in this field.
नेपाल प्रति लम्पसारबादी भारतीयले, बिजुली बेचेर धनी भईंदैन भनेर नेपालीले जति बुझाउदा प्रवचन दिंदा पनि, नेपालीलाई बिजुली बेच्ने भएछन्। 😉
UN, GA मा महामहिम जेलेन्स्कीको नेपाली र नेपाल प्रति को भनाई पछि जेलेन्स्की मोह, जेलेन्स्की-वुद्धिमत्ता मोह हाम्रा राजनीतिक कर्मीमा अझै बाँकी छ कि मोह भंग भयो होला ?
3
235
बिर नेपालीलाई ज्ञान बांड्न पनि सार्है रहरहुने क्या कसैलाई, नदीको पुरै morphology नै बदलिएर गेग्रान बगेको छ, डुबान, कटान पटान भएको छ तर चिन्ता चाहीं 10 % environmental flow को छ, ecology छ। किताबी ज्ञान छोड धरातल त टेक अलिकति।
3
172
भेरीनदीको पानी बबई नदीमा खसाउदा बबईका माछालाई रूघालाग्छ भनेर, सिचाई लाई चाहिने जति पानी खसाल्न रोक्ने हरू; माछालाई बांधमाथी जान माछाका लागि भर्यांग राख्न लगाउनेहरु, भोटेकोसी (त्रिशुली) को घटना पछि जलबिधुत योजना दोहनगर्ने कुनै अर्को जुक्ति बनाउन भ्याएकि भ्याएका छैनन् होला।
अमेरिकी रा.प. :
"..आफ्नो ऊर्जा स्वतन्त्रता बहाल गर्नुहोस्, असफल भूमण्डलीकरणवादी निर्देशनहरूलाई अस्वीकार गर्नुहोस्, आफ्ना नागरिकहरूमाथि महँगो र अप्रभावकारी ऊर्जा योजनाहरू थोपर्न बन्द गर्नुहोस्, र आफ्नै जनताको समृद्धि र सार्वभौमसत्तालाई पहिलो प्राथमिकता दिनुहोस्..।"
बिजुली बेचेर नेपाल धनी हुँदैन, भाद्रमा पाँच अर्ब नौ करोड आम्दानी भएको मात्र हो, है त जानिफकार हरू।
7
203





