चञ्चला retweeted
मनको बह कसैलाई नकह जस्तै स्थिति छ । भमिट समेतले साथ दिन थाल्यो । भन्दा अरुलाई बेकारको नाटक झैँ हुन्छ।आफुलाई के के हो के के ब्यक्त गर्नै नसकिने समस्या छन् ।२४ घण्टा नै सुतिरहुँ जस्तो हुन्छ।देख्नेलाई कति सुतेकी भन्ने हुन्छ।कहिलेसम्म चल्छ यो अप्ठ्यारो न कसैले बुझ्छ न बुझाउन सकिन्छ ।
चञ्चला retweeted
हिजो राती त्रिशुली 3A को सुरुङको प्रवेशमार्ग खोज्न रातभर काम।झरी थियो। भित्र फसेकाहरु र भित्र जान अदम्य साहस भएकाहरुबिच भेट चाडै भै जाओस !
चञ्चला retweeted
Even in death, we are stripped of our dignity. It breaks my heart to see how we are treating the departed. 💔 – at Nepal
चञ्चला retweeted
रसुवाको टिमुरेमा हिजो रोएको आवाज सुनेपछि APF ले माटोमुनि पुरि'एकी ६ वर्षीया बहिनीको सकुशल उद्धार गरेको छ। 🙏🏼
Source. APF Spokesperson
चञ्चला retweeted
स्पेनलाई बधाई । यो हारसंगै दुनियाँमा म जस्तो जान्ने कोही छैन, मैले जस्तो जानेको कोही छैन भनेर असाध्यै घमण्ड प्रदर्शन गर्ने अर्जेन्टिनाका हरेक अभद्र र असभ्य प्रसंशकलाई मेरो सन्देश छ "सत्य भन्दा पर केहि छैन"। तपाई र तपाईंको घमण्ड चुर चुर भएर टुक्राटुक्रा भएको छ । अब मैमत्ता नहुनुहोला तरपनि दोश्रो स्थान हासिल गर्न सफल हुनु भएकोमा बधाई । आखिर फुटबलको जीत भयो ।
चञ्चला retweeted
Spain are #FIFAWorldCup Champions. 🏆





























