Pinned Tweet
अरुको प्रगती देखेर जल्ने र खुट्टा तानेर
आफू माथी उक्लिन सकिन्छ भनिसोच्ने
मानशिक रोगिहरु सधैं तल नै रहनेछन!!
#चेतना_भया
बारबरा अवार्ड देखि आज प्रमको प्रेस तथा अनुसंधान बिज्ञमा नियुक्ति पाउन सफल हुनुभएकोमा हार्दिक बधाई
"Barbara foundation investigative journalism award-2024(Second)" पाउँदको उत्साह 💐
मलाई विश्वास गरेकोमा @ukaalonews लाई धन्यवाद दिन्छु। हौसला दिनुहुने @AmPyakuryal, इस्यु दिनुहुने सम्पादक @mahatsujit र गाइड गर्नुहुने सम्पादक @rambohara प्रति कृतज्ञ छु। र, सहकर्मीहरूप्रति आभार।
1
528
नेपालको राम retweeted
ध्यान दिएर हेर्दा भिडियोमा न त राजतन्त्रको प्रचार थियो, न गणतन्त्रको विरोध । गाली, कुण्ठा, या राजनीतिक एजेण्डा केही थिएन ।जुम्लाको सौन्दर्य, इतिहास, र जीवनशैली देखाइएको थियो — एक युवाले बिताएका केही सरल, मिठा क्षण मात्र थिए ।पूर्वराजपरिवारको सदस्य भएर पनि दुर्गम भूगोलमा पुगेर देश चिनाउने काम प्रशंसनीय हो जस्तो लाग्छ। यिनको भिडियोलाई प्रमोट गर्नुपर्ने हो आलोचना गर्नुपर्ने होइन ! यि युवाले रहरले राजाको कोखमा जन्म लिएका थिएनन नत यिनले राजमुकुट लगाएका थिए न यिनले भ्रष्ट्राचार गरेका थिए न यिनले कुनै गल्ति काम गरेका थिए एउटा १५ मिनेटको भिडियो बनाउनु यिनको अपराध थिएन ! केहि मन्त्रीले आफनै छोरालाई घुस उठाउन पठाएको र होटलमा महङो रक्सि पान गर्ने गरेको र करोडौको डिल गरेको बिरोध नगर्ने स्वाठहरूले यिनको विरोध गरेको देखियो ! जनताले चाहि यिनको भिडियो स्वागत गर्ने गरेको देखियो !
नेपालको राम retweeted
केहि बर्ष अगाडि यहि टुइटरमा कोरिया बस्ने नेपालको राम जी र उहाँका केहि साथीहरुले अंग्रेजी नयाँ बर्ष को दिन हाम्रो नेपालीको टोपी दिवस भनेर नेपाली ढाका टोपी लाएको तस्वीर पोस्ट गर्नु भएको थियो । त्यसपछि टोपी दिवस मनाईन थाल्यो, अहिले स्कुलहरुमा पनि टोपी दिवस मनाईन्छ । @Being_Raam
हार्दिक बधाई साथै सफल र सुखद दाम्पत्य जिवनको शुभकामना प्यारे @mama_shr33 🎉🎉😍😍
Do you remember when you joined X? I do! #MyXAnniversary #Happy10ThAnniversary
627
हैट यति सोझो प्रस्ट इमानदार नेता यो कलियुगमा
२१ तोपकै सलामि पनि कम हुन्छ यिन्लाइ यति सत प्रतिशत सहि बोलेर चुनावना होमिने संसारकै इमानदार नेता गोपाल चौधरी 😂😂
रबी दाइ राजानितिमा लागेदेखि पहिलोचोटि सामाजिक संजालमा good luck Rabi Dai लेखे है 😂👍
विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ। अनावश्यक विदा, "भिआइपी सवारी" का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट,सुरक्षाकर्मी हरुलाई कामदार बनाउने परम्परा, केहि भुतपुर्वहरुलाई दिइदै आएको अभुतपुर्व सुबिधा लगायतका तमाम विषयमा पदबाहल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु। रिजल्ट आउदैछ। तर विधि नै नफेरीकन कुनै ब्यक्ती, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न। जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।
विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपाल सँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु।
लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनु पर्छ। चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबै प्रती आभार।
लोकतन्त्र दिवसको सबैलाई शुभकामना।
1
478
जसरि कतारका राजा आउदा नेपालमा राजकिय सम्मान गरिदैछ अझ सार्वजनिक बीदा समेत दिने निर्णय गरेको छ नेपाल सरकारले तेसैगरि कम्तिमा राजतन्त्र भाको भए नेपालका राजाहरु पनि बैदैशिक भ्रमणमा जॉदा राम्रो राजकिय सम्मान हुने गर्दथ्यो
गणतन्त्र आएपछि नेपालको अन्तराष्ट्रीय सम्मान घट्दै खस्किदै गयो॰
311
संविधान सभाबाट धर्म निरपेक्षता लाद्नु नै नेपालको मौलिक धर्म संकृती मास्ने कानुनी संवैधानिक कदम थियो !
नेपालमा सनातन हिन्दु र बौध्दधर्म प्रति अनास्था फैलाउन अ्मेरिकाले करोडौं खर्च गरेको खुलासा, अ्मेरिकी संसदमै खुल्यो पोल
#Nepalpress
2
2
492
#JusticeForSalin
सन्दिप लामिछानेVSगौशाला२६ र पल साहVSसमिक्षा पिडित भएका मुद्धाहरु यो लेभलका अपराध र यति ठुला सामाजिक क्षति थिएनन
यो निर्मला पन्त बलात्कार/हत्या मुद्धा जस्तै भयो यो भन्दा ठुलो अपराध संसारमा हुनै सक्दैन फॉसिको सजाय पनि अत्यन्तै कम हो यस्तो अपराध गर्ने दानवहरुलाइ😡
सत्ययुग-त्रेता-द्वापरयुग सम्म
दानव छुट्टै र नर/मानव छुट्टै पहिचान सहित हुने गर्दथे
तर कलियुगमा चॉहि मान्छे भित्रै मानवता र दानवता रहने भएर झट्ट हेर्दा यो मानव हो या दानव हो छुट्याउन कठिन हुन्छ उस्का कृत्य/कुकृत्यहरुले मानव/दानव छुट्याउने गर्दछ कुकर्मिहरु दानव हुन
#JusticeForSalin
1
1
193
के सॉच्चै अब गणतन्त्र थुरथुर भएकै होत सबैतिर बाट ?
वाह! लोकतंत्र
३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।
आजको कार्यक्रम
Sajhakatha youtube channel @ 8pm
#सुचनाकोहक
1
451
नेपाल तथा बिस्वभर छरिएर रहनु भएक् ट्विटर जगतमा प्रयोगकर्ता (ट्विटे) सम्पूर्ण नेपाली दिदि बहिनिहरुमा आजको यस पवित्र दाजु बहिनि दिदि भाइको अटुट सम्बन्धको पर्व भाइटिकाको पावन अवसरमा सुख शान्ति समृद्धी सुस्वास्थ्य एवं दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 😍
#नेपालको_राम























