प्रेम भट्ट♥️♥️ retweeted
आकाङ्क्षा हरेक मान्छेमा हुनुपर्छ।तर धरातल
भने बिर्सिनु हुँदैन।किनकी आकाङ्क्षा र यथार्थ
बिचको धरातलिय दुरि धेरै फरक भयो भने लक्ष
हासिल हुदैन।
प्रेम भट्ट♥️♥️ retweeted
इटलीमा जन्मिएकी भनेर सोनियागान्धीलाइ भारतिय प्रधानमन्त्री हुननदिने भाजपा लाइ नेपालमा अंगीकृतलाइ उच्चपदमा पुर्याउने कानुन चाहियो। मोदीको नाटक
प्रेम भट्ट♥️♥️ retweeted
माया उस्तै र उहि हो जताबाट जसरी हेरे पनि तर...सम्बन्ध अनुसार रूप फरक हुन जान्छ। त्यसैले सम्बन्धलाई ध्यानमा राखेर माया, प्रेम र सदभाव बाडौ ।🎀






