Bhim Aviral (@BhimAviral2) header
Bhim Aviral (@BhimAviral2) profile picture

Respect everyone, but never reduce your own worth just to be accepted.

Nepal
Joined February 2023
Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)
सम्बन्धमा कसैको माया, समय र साथ पाउने बानी परिसकेपछि, एक दिन त्यही कुरामा केही कमी आउँदा मन दुख्छ, तर बुझ्नुपर्ने कुरा के हो भने, हरेक दिन परिस्थिति उस्तै हुँदैन र हरेक दिन अपेक्षा गरेजस्तै व्यवहार पनि सम्भव हुँदैन त्यसैले माया गर्नु र अपेक्षाको बोझ थोपर्नु फरक कुरा हुन् #माया
4
192
पर्खी बस है ,फर्कि आउनेछु🥺🥰 #Alonegirl
2
1
6
185
Replying to @BhimAviral2
लु यता नि बर्बादि शुरु हुँदैरेछ🤣 ल बधाई छ🎉🎉
1
1
1
53
आँखा खोलेर सारा संसार देखिन्छ भन्छन् तर म त देख्दिन एकपटक आँखा बन्द गरे मात्र देख्छु तिमिलाई प्रिय 🙆🤭😁 #अन्धो #प्रेम
1
4
110
खराब समय सँग गुनासो मात्र गर्नु हुँदैन। जीवनका केही यस्ता सत्य देखाउँछ जुन राम्रो समयमा कहिल्यै देखिँदैन।
2
9
701
...🌿 मनमा लागेको घाउ देखाउन सकिँदैन तेसैले मुस्कुराएरै सबै पीडा लुकाउनु पर्छ कसैलाइ दोष दिन सकिँदैन कसै संग गुनासो गर्न पनि सकिँदैन बस आफैलाइ सम्झाउदै चुपचाप अघि बड्नु पर्छ #शुभ_बिहानी 🙏☕️
10
13
65
2,426
❤️☕️❤️ जहिले तिमीलाई धेरै सम्झेर रुदारुँदै निदाउँछु नि तब त्यो रात भरिको सपनीमा तिमी आउँछौ । #आमा🥺🫂🥰 #Alonegirl
1
3
11
311
Bhim Aviral retweeted
देउवाको घर जलाउनमा गगन थापाको संलग्नताको प्रमाण। 😱😱😱
1
1
12
632
प्रेममा हुँदैन भन्न पाइन्छ ? बिल्कुलै मुस्किल हुन्छ तिमीसँगको त्यही प्रेमको कारणले मैले सबै थोक त्यागेर तिमीलाई अँगालेको छु प्रिय!!! #प्रेम
3
128
Bhim Aviral retweeted
यो के हो सरकार? १६ दिने लैंगिक हिंसा मनाइ राखेको होइन?? रिति रिवाज,चलनचल्ती भनेर चाहिँ हुँदैन यो दृश्य क्षमा योग्य छैन सरकार। #भिडियो_स्रोत Rajan Gaunle @NepalPoliceHQ @PM_nepal_ @sobita465
10
25
3
93
12,613
Bhim Aviral retweeted
होइन हो के के सुन्न पर्छ हँ ?? १८ करोडको कांग्रेसले यस्तो गर्नै सक्दैन किनभने भने सभापति देखि कार्यकर्ता सम्म एक सय एक विद्वान छन्। संसारकै महाविद्वान छन् अनि यस्ता पबित्र विद्वानहरुको पार्टीले यौन काण्ड गर्न सक्दैनन्। #भिडियो_स्रोत :- Khabar Station 2.0
2
4
1
18
4,013
Good morning ❤️☕❤️ May this morning bring peace to your heart and remind you that beautiful things are still ahead🌼💐💛 #Happyfriday😍
1
1
6
143
कला नै छैन माया कसरी जताउछन् मलाई त तिम्लाई सताउन मात्रै आउँछ।🤭😍
1
8
205
समाचारले मात्र पनि खुशी बनाउँछ : पोखराबाट अन्तर्राष्ट्रिय जेट उडाउने बुद्ध एयरको तयारी, तीनवटा विमान सञ्चालन गर्ने योजना काठमाडौं, मंसिर १०। बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय जेट उडान सञ्चालन गर्ने योजना पुनः अघि बढाएको छ। कम्पनीले प्रारम्भिक चरणमा तीनवटा जेट विमान सञ्चालन गर्ने लक्ष्यसहित विमानको प्राविधिक तथा व्यावसायिक सम्भाव्यता अध्ययन गरिरहेको छ। बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतका अनुसार एयरबस र बोइङका प्रतिनिधिहरू नेपाल आएर पोखरा विमानस्थलबाट आफ्ना विमान सञ्चालनको सम्भाव्यता मूल्याङ्कन गर्नेछन्। यस योजनालाई सफल बनाउन वार्षिक कम्तीमा १५ लाख यात्रु आवश्यक पर्ने उनको भनाइ छ। यसका लागि छुट्टै कम्पनी स्थापना गरी सार्वजनिक–निजी साझेदारी वा आईपीओमार्फत लगानी जुटाउने विकल्पसमेत अध्ययन भइरहेको छ। यता, नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा RNP-AR आधुनिक स्याटेलाइट नेभिगेसन प्रणाली एक महिनाभित्र जडान गर्ने तयारी गरेको छ। यसबाट करिब १,५०० मिटर भिजिबिलिटीमा समेत उडान सम्भव हुने र मौसमका कारण हुने ढिलाइ तथा रद्द हुने उडान घट्ने अपेक्षा गरिएको छ। करिब २१६ मिलियन डलर लागतमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हाल फ्लाई दुबईको मात्र नियमित अन्तर्राष्ट्रिय उडान छ। विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालनयोग्य बनाउन दैनिक कम्तीमा ३० वटा टेकअफ र ल्यान्डिङ आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। उता, ३५ अर्ब रुपैयाँभन्दा बढी लागतमा बनेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि नियमित अन्तर्राष्ट्रिय उडान पाउन सकेको छैन। उडान अभावका कारण भैरहवाका होटल तथा पर्यटन व्यवसायसमेत प्रभावित छन्। पर्यटन विज्ञहरूले नेपालले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न सके वार्षिक ५० लाख पर्यटक भित्र्याएर करिब ८ अर्ब अमेरिकी डलर आम्दानी गर्न सक्ने सम्भावना औँल्याएका छन्। बुद्ध एयरको नयाँ योजनाले पोखरामा अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढाए पनि मुख्य चुनौती पर्याप्त यात्रु, अन्तर्राष्ट्रिय रुट, लगानी र नियमित व्यावसायिक उडान सुनिश्चित गर्नु नै देखिएको छ। स्रोत: The Kathmandu Post | २५ नोभेम्बर २०२६
8
1
69
5,889
प्रिय, तिम्रा लागि केही शब्द लेखूँ भन्छु, तम्सुक पो बन्छ...हेरन 😌♥️
1
1
39
971
काश! कहिलेकाहीँ यो दूरी पनि छोटो भइदिए हुन्थ्यो, मनले चाहेको बेला तिमीलाई भेट्न पाउने थिएँ प्रिय!!!☺️🤗😘 शुभ रात्री 🙏😴
1
52
यत्ति भन्देउ न प्रिय तिमीलाई प्रेमी भन्न मिल्छ कि नाई हाम्रो सम्बन्धलाई प्रेम भन्न मिल्छ कि नाई! #Alonegirl
2
5
1
19
681
ईन्दु)जून तिम्रो सौन्दर्य सुनसान रात अनि भेटहुन नसकेको प्रियको साथ सम्झनामा भेटेर गरेको भलाकुसारीमा दंग हुँदै छु। खैर छोडिदिम यि सब कुरा..! अँ जून तिमिजस्तै निष्पक्ष बनेर बाँच्न पाए हुन्थ्यो भन्ने बोध बोकेर डुल्दैछु तिम्रो वरिपरि..✍️ #Alonegirl
2
4
8
238