थुन्ने र छोड्ने बीचको अवधिमा संवैधानिक मूल्य र व्यक्तिको मर्यादामा कति क्षति भैसकेको हुन्छ, यसको सामान्य हेक्का मात्रै राख्न सक्ने सरकार यदि राज्यमा छ हो भने कुनै पनि नागरिक गैर कानूनी रूपमा कहिल्यै थुनामा जानु पर्दैन ।
nayapatrikadaily.com/news/20…
संविधानलाई सम्झने नागरिक सुरक्षा, स्वतन्त्रता र जवाफदेहिताका लागि हो : संविधानविद् आचार्य nagariknews.nagariknetwork.c…
संविधानलाई सम्झने नागरिक सुरक्षा, मर्यादा, जवाफदेहिता, साझा हित, सामाजिक स्थायित्व र स्थिरता, साच्चैको विधिको शासन, कुनै अहंकार नभएको सिमित नागरिक सरकार र अरू यस्तै कुराका लागि हो । संविधान दिवसको सबैमा शुभकामना !
सुरुङभित्र सुशासन खोज्ने कि सुरुङबाट पहिले देशको जीवितै उद्धार गर्ने, निर्क्योल हामीले गर्नुपर्छ : संविधानविद् आचार्य nagariknews.nagariknetwork.c…
सुरुङ भित्र मान्छे फस्दाको त्रासदी हामीले व्यहोर्यौ। भदौ २३ र २४ को मानवसभ्यताको सबै भन्दा क्रुर घटनाले हजारौं वर्षको स्वाभिमान र स्वाधीनता भएको देशलाई क्षणभर मै सुरुङ भित्र पसायो। अब सुरुङ भित्रै सुशासन खोज्ने या सुरुङबाट पहिले देशलाई जीवितै उद्धार गर्ने ? हाम्रो हातमा छ ।
गणपूरक संख्या नपुगेका कारण संसद्को बैठक बस्न नसकेको लज्जाजनक कुरा प्रकासमा आयो । सदनलाई सूचना नदिई लगातार दश ओटा बैठकमा अनुपस्थित रहेमा सांसद्को पद स्वत: रिक्त हुने संवैधानिक प्रावधान छ । के सभामुखले यो व्यवस्था कार्यान्वयन गराउन सक्ने तागत राख्छन ?
आचार्यको प्रश्न : सत्ता पक्ष र प्रतिपक्ष दुवै आफैँ हुने तमासा किन देखाउनु हुन्छ ? nagariknews.nagariknetwork.c…
सत्तारूढ दलका नेता र सांसद्हरूले सरकारका कामका बारेमा प्रश्नहरू गर्न थाले, ठीक छ।तर,प्रश्न सरकारप्रति मात्र होइन। सरकारलाई संसद्, संविधान, दल, जनता कसैप्रति पनि जवाफदेही नभएको देख्न थाल्नु भा हो भने यसलाई बदल्ने तागत् त तपाईसंगै छ,किन त्यसो गर्न सक्नु हुन्न?फेरि नयां तमासा किन?
संवैधानिक लोकतन्त्रमा कुनै कार्यले वैधता प्राप्त गर्न content र process दुबैको पालना अनिवार्य रूपमा गरिएको हुनु पर्दछ । baahrakhari.com/detail/49490…
खुशी लाग्यो । Many thanks for this !
Sunyatama Eklo Jeevan youtu.be/5Wbua6Z6-FU?si=MAYx… via @YouTube तनाब हुदा उहा सर को गित सुन्नोस @BhimarjunPhD
हिजोको खेलमा इजिप्टका खेलाडीमाथि भएको अन्याय र अत्याचार मनभित्र मान्छेले बास गरेका संसार भरिका सबै मानिसहरूले महसुस गरेका रहेछन् । यसले संसार पुरै विवेकशून्य भैसकेको रहेनछ भन्ने देखायो । सबैतिर न्याय, विधि र निश्पक्षताले काम गर्न सकोस्, कामना !
भीमार्जुन आचार्यले भने– प्रधानमन्त्रीको अभिव्यक्तिलाई गलत भन्न सक्नुहुन्न भने मौन बस्दिनुस् shilapatra.com/detail/187230
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
सीमा विवादबारे प्रधानमन्त्रीले दिएका अभिव्यक्तिमा संविधानविद आचार्यको आपत्ति setopati.com/politics/390344
प्रधानमन्त्रीको अभिव्यक्ति अति नै असमान्य र गम्भीर छ : भीमार्जुन आचार्य onlinekhabar.com/2026/05/194…


