बिर्विक retweeted
धन्यवाद सम्माननिय प्रधानमन्त्री @ShahBalen ज्यु❤️
बिर्विक retweeted
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि दिल्लीमा नेपाली झण्डा फहराइयो
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि नयाँदिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा फहराइएका छन् ।
स'नस'नीपूर्ण खुलासा : प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनविरु'द्धको माइतीघर प्रद'र्शनमा कसले गर्यो खर्च व्यवस्थापन ? राजनीतिक कनेक्सनको चर्चा !
प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनलाई नि'शाना बनाएर मंसिर ४ गते माइतीघर मण्डलामा गरिएको प्रद'र्शन
प्राप्त विवरणअनुसार, उक्त प्रदर्शनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत पर्चा तथा पम्प्लेट तयार गरिएको थियो। त्यसको खर्च व्यवस्थापनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयसँग जोडिएका व्यक्तिहरूमार्फत समन्वय भएको दा'बी गरिएको छ।
त्यस्तै, पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पुनर्बहालीको विषयसँग जोडेर आफू पुनर्बहाली भए सहयोग गर्नेहरूप्रति गुन तिर्ने आशयको आश्वासन दिएको विवरणसमेत प्राप्त भएको दाबी गरिएको छ।
यी प्रश्नको निष्पक्ष छानबिन र सम्बन्धित पक्षको जवाफ आवश्यक छ।
बिर्विक retweeted
You might feel like why Infrastructure minister often does field visits. He’s in Madhesh currently.
The reason is the corrupt nexus of bureaucracy and contractors, they hide the actual ground information misleading the minister. Getting first hand info is crucial.
एउटै मन कति पल्ट जित्छौ बालेन ?
Another departure 😁
भारत भ्रमण अघि पनि बिमानस्थलमा औपचारिक समारोह, गार्ड अफ अनर र सलामी नलिने प्रधानमन्त्रीको संकेत ! अक्सर राजकिय भ्रमण अघि सरकार र राष्ट्र प्रमुखले गार्ड अफ अनर लिने र औपचारिक बिदाइ समारोहमा सहभागी हुने दशकौ लामो अभ्यास भए पनि बालेन्द्र शाहले त्यो प्रचलन भत्काउने तयारी ! kathmandupost.com/national/2… via @kathmandupost
1
6
382
जनताले होइन, काँग्रेसी झोलेहरूले । आज 'हिसाब माग' भन्ने सानेपाको अर्डर पाएका रहेछन्। तर जनतालाई सब थाहा छ र बालेनमाथि पूर्ण विश्वास छ उनी गगन दाइ होइनन् नि, बालेन हुन्!😂
प्रधानमन्त्री विपद् राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा भएको भनिन्छ। त्यो रकम कहाँ छ, कति निकासा भयो, र कति पीडितको हातमा पुग्यो?
सरकार, भाषण र स्टन्टले मात्रै विपद् व्यवस्थापन हुँदैन। जनताले दिएको सहयोगको एक–एक रुपैयाँको पारदर्शी हिसाब सार्वजनिक गर,कति उठ्यो, कहाँ खर्च भयो, कसले पायो र बाँकी रकम कहिले पीडितसम्म पुग्छ?
पीडितलाई राहत नपुग्दा सरकारको व्यवस्थापन असफल देखिन्छ। RSP सरकार, जवाफदेहिता देखाऊ। जनताले यो कुरा बिर्सने छैनन्।
1
6
760




















