पहिला मान्छे हुन सिक्नुस् महासय
दया माया करुणा प्रेम भावना यी असल मान्छे मा हूने गुण हुन् जुन तपाईहरु जस्ता मा -1% पनि देखिएन ।
हिन्दू धर्ममा यसरी मार्नु भनेर वेद मै लेखेको भए सुधार गरिन्छ तर यो धर्म माथी रुढीवादी संस्कृति को कालो बादल हो। सँधै अन्धकार मा कहिले सम्म बाँच्ने
आसिका तामाङले बैतडी देहीमाडौँमा दिइएको बलीको मात्र विरोध गरेकी छैनन् ,बैतडीबासीको पनि अपमान गरेकी छन्। जसले वणसङ्कर उत्पन्न गरेकिछन्,उनका लागि विरोध र अपमान सामान्य हुन्छ। सत्र हजारका हत्याराको विरोध गर्ने नसक्नेले वलिको विरोध गर्नु आस्था माथिको अपमान हो।
1
1
67
This is very true
I don't think USA is safe then Nepal
अब घर आउँनु हजुर पनि आफ्नै माटो मा मेहनत गरौँ
अमेरिका असुरक्षित ........?
तारा सेन्चुरी व्यवसायीको हत्या...
सुरक्षित भविष्यको सपना बोकेर अमेरिका आएका नेपालीहरू एकपछि अर्को हत्या र हिंसाका खबर सुन्नुपर्दा मन अमिलो हुन्छ।
परिवारको खुसीका लागि दिनरात पसिना बगाउने, आफ्नै व्यवसाय गरेर भविष्य बनाउने नेपालीले समेत ज्यानको सुरक्षा खोज्नुपर्ने अवस्था किन?
कुनै बेला सुरक्षित भविष्यको प्रतीक मानिने अमेरिकामा यस्ता घटनाले गम्भीर प्रश्न उठाएका छन्।
सपना पूरा गर्न आएको देशमै ज्यानको डर बोकेर बाँच्नुपर्ने हो भने, सुरक्षित भविष्यको सपना कसरी पूरा होला? अपराध जहाँ भए पनि अपराधीले उन्मुक्ति पाउनु हुँदैन। नेपाली समुदायको सुरक्षा र अपराध नियन्त्रणमा सम्बन्धित निकायको गम्भीर ध्यान जाओस्।
दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली। शोकाकुल परिवारमा गहिरो समवेदना। ✍️
1
14
कसैको पाप गरेर आँफु पुण्य कमाउन लगभग सकिँदैन सकिन्न पनि
कसैलाई चोट पुर्याएर आफू र परिवार खुशी हुन्छ भनेर सोच्नु त झन् पाखण्डी सोंच हो ।
सुधार गरौँ।
आसिका तामाङले बैतडी देहीमाडौँमा दिइएको बलीको मात्र विरोध गरेकी छैनन् ,बैतडीबासीको पनि अपमान गरेकी छन्। जसले वणसङ्कर उत्पन्न गरेकिछन्,उनका लागि विरोध र अपमान सामान्य हुन्छ। सत्र हजारका हत्याराको विरोध गर्ने नसक्नेले वलिको विरोध गर्नु आस्था माथिको अपमान हो।
32
if you are guiding someone and they are still going wrong way let then free from your side and when they feel i did wrong they will back to you just for forgive.
24
For your kind information. Humans can live on plants, but animals run for their lives because, just like us, they want to live, they have a family. They feel pain, fear, and the desire to be free. They are living beings, not just food. +++
1
24
घमण्ड देखाउनुस् तर घमन्ड उसैलाई देखाउनुस् जो तिम्रो कम्पिटिसनमा छ
हामि चाँदी काे औकात न भएका सँग के 💎 diamond को फूर्ति लगाउँछौ yr
13
विजया दशमीको हार्दिक मंगलमय शुभकामना हजुर लाई पनि
धेरै माया साथ् र सपोर्ट सधैँ रही रहने छ ❤️
Miss
विजया दशमीको हार्दिक मंगलमय शुभकामना!
परदेशमा रहेर पनि आफ्ना परिवार, आफन्त र प्रियजनहरूसँगै बसेर दसैँ मनाउने रहर त मनमा सधैँ रहिरहन्छ। समय र परिस्थितिले व्यस्त अनि टाढा बनाए पनि मनको माया र आत्मीयता कहिल्यै टाढा हुँदैन।
समय मिलेमा फेरि अर्को दसैँ सँगै मनाउँला, रमाइला भेटघाट गरौँला र मिठा सम्झनाहरू सँगालौँला।
दूरीले टाढा भए पनि मन सधैँ नजिक हुने, माया गर्ने र सम्झनामा रहिरहने मेरा सम्पूर्ण प्रियजनहरूको अझ याद आएको छ । जहाँ रहे पनि सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसी छाइरहोस्। मेरा सम्पूर्ण प्रियजनहरूलाई धेरै सम्झना, धेरै माया अनि विजया दशमीको हार्दिक मंगलमय शुभकामना! ✍️
21
जस्तो कि समुद्र लाई पानीको थोपाकाे मतलब हुँदैन
हावालाई कूनै मार्गको प्रभाव हुँदैन र ध्वनि लाई कूनै निश्चित ठाउँ काे आवश्यक हुँदैन त्यसै गरी तिमिलाइ मेरो प्रवाह छैन , म मा भेटिएका आवश्यक गुण हरु यदी अरु कसैमा पाउन सक्छौ भनें भो म अचानो बन्न चाहन्न , +
1
2
45








