हाम्रो सोचाई नै निम्छरो छ।१४ बर्षकी सुत्केरी बालिकालाई यसरी कुटेर बहादुरी देखाउने😭५५ बर्षे बाऊ दोषी हुदैन ?खै उसलाई छोरी जस्तो बुहारीको बलात्कार गरेबापत पेटीले हान्न सकेको?जति नै गलत भए पनि दुष्कर्मी पुरूषले सजायं भोग्नै नपर्ने😭😭
मात्र 14 वर्षकी सुत्केरी बालिकालाई आफ्नै 55 वर्षीय ससुराले बलात्कार गरे।
घटनाका बेला चिच्याउन नसक्नु नै उनको एकमात्र "दोष" बन्यो।
न्याय दिनुको साटो उल्टै 23 वर्षीय श्रीमान्ले "प्रतिकार किन गरिनस्?" भन्दै आफ्नै बाउसँग नाजायज सम्बन्ध राखेको आरोप लगाउँदै पेटीले कुटपिट गरे। 🙃😓😔😞
1
2
331
कोशेली खान आउनुस है बांडी खाको राम्रो अरे🌸सुन्तला कहांको भन्नुहोला-स्यांग्जा वालिंग,अर्मादीखोलाको हो🙏आजको पाहुनाई यसैबाट है त🙏🙏
1
12
166
आज सत्यवती मेला!!सत्यवती बज्यैले सबैको कल्याण गरून जय सत्यवती बजै🙏🙏🙏चिच्याएर वर माग्नुस् बजै अलिकति बैरी हुनुहुन्छ।बिस्तारै बोलेको सुन्नुहुन्न भन्ने भनाई छ🙏
1
9
174
मनमा सकारात्मक विचार उगाऔं।बिकार त्यागौं।अरूलाई गाली गरेर मात्र आफू असल होइंदैन।आफ्ना कमजोरी पनि हेरौं।झूठा कुरा बोलेर,निरीहता देखाएर सहानुभूती बट्याउने कर्म नगरौं शुभबिहानी जय श्रीराम🙏🙏
मलाई कुनै दलको बिल्ला नभिराउनु होला🙏महेश बस्नेतले प्रधानमन्त्रीलाई प्रयोग गरेका शब्द उचित हुन्????
1
11
190
माया र भरोसा पुरानो हुंदैन !!!क्या शब्दजाल🙏
उनले सोधीन “कतै हाम्रो माया र भरोसामा कमी आएको होकि,अरूनै केही भएको हो?
उसले भन्यो माया र भरोसा कहिल्यै पुरानो हुँदैन, समयसँगै आफ्नो रूप रंग बदलेको हो।सुरुका दिनहरूमा चञ्चलता आतुरता र उत्साह थियो आज बिस्तारै गहिरो समझदारी,धैर्यता र एक-अर्काप्रतिको जिम्मेवारी पन वढेको हो।
1
47
ज्वाईं पाइएको पनि आठ बर्ष भएछ।आजैको दिन रैछ लगनगांठो पारिदिएको।मित्र एण्ड मित्राणीहरू शुभकामना र आशिरवादको लोभ गरें है🙏🙏


















