Pinned Tweet
कसैको साथ अनि कसैको आसले नै जिन्दगी बिग्रदै जादो रहेछ,
त्यसैले एक्लै बाच्ने कोसिस गर्दै छु खुशिको साथ्😊
"जुन कुरा हामीलाई झट्ट हेर्दा तितो लाग्छ,तिनै कुराभित्र नै हाम्रोलागि आशिर्वाद लुकेको हुन्छ"...!!!
107
बोलिमा सिमित रहने महान शब्दहरु भन्दा व्यवहारमा अनुभव गराउने सानो सानो भावनाहरु सर्वश्रेष्ठ हुन्छन् ।😊
तिम्रो माइतीघर तिम्रो जन्मको पहिचान हो, मेरो घर तिम्रो नयाँ संसार हुनेछ। तिमीले आफ्नो आँगन छोडेर मेरो आँगन टेक्दा, म तिमीलाई पराइ होइन आफ्नै अस्तित्वको हिस्सा बनाउनेछु। तिम्रो माइती तिम्रै रहनेछ, मेरो घर पनि अब तिम्रै हुनेछ। ❤
4
221
तिमीलाई खुसी हुँदा मात्रै चाहन्नँ, दुःखी हुँदा पनि चाहन्छु। मसँग सबै कुरा हुँदा मात्रै होइन, मसँग केही पनि नहुँदा पनि तिम्रो साथ चाहन्छु। तिमी मेरो जीवनको एउटा सुन्दर अध्याय होइनौ, तिमी त मेरो जीवनको अर्थ बनेकी छौ। प्रेम त परिस्थितिअनुसार बदलिन सक्छ, तर तिमीप्रतिको मेरो आत्मीयता
रसुवाबाट सुरु भएको बाढीको महाविपत्तिले पुर्याएको जनधनको क्षतिप्रति अत्यन्त दुःख व्यक्त गर्दछु। यस कठिन घडीमा सम्पूर्ण पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै, यो विपत्तिको सामना गर्न हामी सबै एकजुट बनौँ। 🙏
1
126
