ईमा राई(Ema) retweeted
बालेनको छोरीसँग अरूलाई तुलना गर्नु हुँदैन भन्ने कुरा ठीकै हो। तर केपी ओली अपुताली भएकाले अरूको बच्चा मर्दा पीडा हुँदैन भन्ने समाज पनि यही हो।
बिरोध गरेको चै हैन ल 😀
तर हुन चै यस्तै भन्छन कार्जेलयतिर
राजनीतिज्ञ र प्रशासक को कुरो मेल खाएन दुखो जन्ताले पाए😏
1
2
802
समस्या त भैरहन्छन् तर हिंड्नु अघी के लुगा लाम र बेल्का के तरकारी पकाम यो समस्या चै दिन्दिनै भैरन्छ का 😒
वाक्कै लाम्च
3
739
हिजो खड्गेको झोले हुँ लेखिएको प्रोफाइल शानदार तरिकाले पोस्ट गर्ने हरुले आजको हत्याको कति प्रतिशत भाग लिन्छौ?
2
985
सुनको भाउ दुई लाख कटेसी था भो प्रेसरले मुटुमा मात्रै होइन कलेजो र आन्ध्रामा नि नमज्जाले हान्दोरछ🤕
4
941
समाचार पढ्न सकिन हेडलाइन पढेर दुइघन्टा बेहोस् भएर उठेर गरेको ट्विट है यो
नोट ; सहकारिको केश् पनि कानुनबमोजिम मिलाउन पर्छ त्यो हेडलाइनमा छुटेछ
1
7
888
आफ्नो असक्षमतामा अरुलाई दोष दिनु बेक्कारै हो
त्यै नि मनको सन्तोक का हजुर मनुख्केहर्लाई दोष अरुकै थाप्लोमा लाईदिन पा चित्त बुझ्ने/ सुखानुभुती हुने 🤓
4
574
मेरो मन त् चक्कुछुरी त्यो मन सारंगी …….🎶
त्यती सोझो तिम्लाई ब्लेम लाउनै मिल्दैन त्यै भर मैले गितै उल्टाइदिए प्रिय😀
2
535





