ईन्सुरेन्स त गरेकै होला? ईन्सुरेन्सबाट यान लिने गोजी तातो वनायर आनन्दिमनले बस्ने अरु भॅाडमा जाओस्।
घटनाको चार दिनपछि कम्पनीको विज्ञप्ति, राइनो क्रुज पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी ekantipur.com/bagmati-prades…
जसरी भोटेकोशीको बहावले त्रीशुली नदिमा बाढी आउदा रसुवा,नुवाकोट र धादिङमा ताण्डव मच्चायो त्यस्तै गरी काली गण्डकीले जुनसुकै कालखण्डमा म्याग्दिको सदरमुकाम बेनीमा ताण्डव नमच्चाउला भन्न सकिदैन। बेलैमा सचेत रहौ,जिन्दगी भन्दा अमुल्य अरु केही छैन तसर्थ नदिको किनारमा बस्ति बसाउन बन्द गरौ।
एउटा जिज्ञासा:
सम्पत्ति सुद्धिकरण र ठगी मुद्दामा Interpole notice जारी गरेर तुल्सा अधिकारीलाई कर्यापझ्याप पार्न सकिन्छ भने जिवि राई,शेर बहादुर देउवा,डा.आरजु राणालाई किन कर्यापझ्याप पार्न सक्दैन,कतै यो मिलीफगत बडे भ्रष्टाचारी,ठूला ठगीलाई चैन र साना ठगीलाई एैन त हैन?@NepalPoliceHQ







