हाइवे (@Highwaynep) header
हाइवे (@Highwaynep) profile picture

Pathogenic Bookworm | Solitaire & CandyCrush Player | Poetry scribbler | Futsal | Hikes | Heavy coffee drinker | Civil Engineering |

Lete, Mustang
Joined January 2015
सल्मान खानको फिलिमको ट्रेलरमा अनुप बिक्रम शाहीको Presence त बब्बाल देखियो ।
251
हुन त यो समय बोल्न, लेख्न अनुकुल छैन् तर पनि दिनकरले भनेजस्तै ' जो तथस्ट है, समय लिखेगा उन के भि अपराध' भन्ने डरले यति रेडियो। पढेर प्रतिक्रिया दिनुहोला। घिस्रिने बौद्धिक, ताली पिट्ने भिड र प्रश्नसँग डराएको सत्ता onlinekhabar.com/2026/11/205…
1
11
6
26
2,546
रास्ट्रपति Next कि के ?
दान बहादुर कार्की कोल्याटरल ड्यामेज मात्र हुन्, निशाना अन्तै छ। तर पहिलो गासमै ढुङ्गा लाग्ने कुरा बाइपास टोलीले बुझेनन्!
319
आजै सिर्जना भएको पदमा लग्दा बढुवा रे ! हरे घन्टा दाजुहरु
2
13
652
पानी पर्दिम पर्दिम जस्तो नि गर्छ #BiratNagar
2
1
9
910
सर बोरो इज १० महिना पुरा टुडे ♥️
11
475
विराटनगरमा जति वडा छन् , त्यो भन्दा बढी संख्यामा त मेयरका आकांक्षी रछन् रास्वपाका । ती मध्ये एक छान्न नै एउटा सानोतीनो चुनाब चाहिएला जसो छ ।
1
8
546
Happy Nawami ❤️
14
652
चिरिबाबुलाई First , निश्कललाई सेकेन्ड बनाउदा गणेश लामा लाई नि छुटाउदैन । तब न काङ्ग्रेस
3
1
9
1,781
"When I am weaker than you, I ask you for freedom because that is according to your principles; when I am stronger than you, I take away your freedom because that is according to my principles." - Quote in Frank Herbert's Children of Dune
1
208
सबै फोहोर कसिङ्गर बडारिएपछि काङ्ग्रेस २.० भएको छ , गगन थापाले आधा फोहोर रास्वपा पठाइदिए आधा देउवा पक्षमा रहिगए । यस्तो गफ अर्दैछन् पल्लो गाउँमा
1
12
993
काङ्ग्रेस 2.0
भक्तपुर-२ बाट सबै पुराना महाधिवेशन प्रतिनिधिलाई पुनः महाधिवेशनमा पठाउने र अघिल्लो पटक हारेका सिनियर नेताहरुलाई पनि यो पटक थपेर पठाउने सहमति भएको छ। सूर्यविनायक नगरपालिका बाहेक लगभग सबै ठाउँमा पुरानै नेतृत्व दोहोरिएको छ।🙏
1
1
2
1,221
आज राति पानी नपर्दियोस #लेते
7
3
157
2,465
भेट्दा कसैले जय नेपाल भन्दा नि गगन थापा जिन्दाबाद भन्ने साथीहरु वडामै गएर महाधिवेशन लड्न मिहिनेत गर्दै रहेछन् । यो काङ्ग्रेसका लागि राम्रो कुरो हो । दाइले चिनाइदिए , मिहिनेत आफै गरून तल वडाबाटै गरून शुभकामना #NCconvention
1
17
1,081
9 months old today , Ushansh ♥️
2
16
422
देउवा , सिटौला अनि प्रकाशमानकै मान्छे माधिवेशन प्रतिनिधि बनेर सभापतिमा गगनलाई चिप्ल्याउने रणनीति गज्जब लाग्यो मलाइ त
आज मध्यपुर ठिमीको कांग्रेस अधिवेशनमा अनौठो घटना‌ घटेछ।३०औ‌ बर्ष देखि दैख्दै आएका देउबा,सिटौला र प्रकाशमानका सब मिलेर नयाँ गगन‌ टिम बनाएर चुनाब लडेछन्, त्यो टिममा ४ पटक नगर सभापति लडेका नेता देखेर एउटा भाई भोट नहाली छोडेर आएछ र भन्छ "गगन दाईलाई नगर देखिनै ढाटे दाई म बिरक्तिए रे।😂
2
1
2
1,181
बालेनले बोलेको कुरा मन परो , बालेन बोलेको चाहिँ मन परेन । देशका प्रधानमन्त्री हून् यार , राम्रो गरून् त लागिहाल्छ नि । अब समर्थककै कुरा गर्दा We Love you Kp Baa भन्ने संख्या उबेला कस्तो थियो हामी सबैलाई थाहा छ ।
7
603
हाइवे retweeted
केही थान सांसदहरुले त पढ्नु होला भनेर यस्तो लेखियो 🙏 पाँच वर्षमा मन्त्री बन्न नसक्नु असफलता होइन । तर पाँच वर्ष संसद्‍मा रहेर पनि विधेयक, बजेट, समिति र सरकारको कामबारे पर्याप्त अध्ययन नगर्नु भने संसदीय अवसरको उपयोग नगर्नु हो । ekantipur.com/opinion/2026/0…
2
15
28
721
Jungi Adda to Every Adda
261