Himal Press (@HimalPress) header
Himal Press (@HimalPress) profile picture

Latest news, features and analyses from Nepal and the world. #HimalPress

New Baneshwor-10, Kathmandu
Joined February 2022
Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)Photo by Himal Press (@HimalPress)
विपद् सामना गर्न पूर्वतयारी रणनीति र प्रविधि सुधार्न सुरक्षा निकायको सुझाव #himalpress himalpress.com/2026/10/secur…
48
सातौँ राष्ट्रिय महाधिवेशन : विद्यालय कर्मचारीलाई दरबन्दी र स्थायी नियुक्तिको व्यवस्था गर्न माग himalpress.com/2026/10/seven…
78
रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु himalpress.com/2026/10/journ…
65
वर्षाका कारण अवरुद्ध सन्धिखर्क-गोरुसिंगे सडक सञ्चालनमा himalpress.com/2026/10/sandh…
1
70
प्रधानन्यायाधीश शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलले आफूहरूसँग जोडिएर विभिन्न सञ्चारमाध्यमा प्रकाशित भएका विषय भ्रामक भएको बताएका थिए। #himalpress himalpress.com/2026/10/what-…
93
एनप्याब्सन निलम्बित, अर्को निर्णय नभएसम्म संगठनका गतिविधिमा रोक himalpress.com/2026/10/npabs…
77
प्रदेशसभा संसदीय समितिमा रहेका विधेयक छिटो टुंग्याउन कांग्रेसको आग्रह himalpress.com/2026/10/nepal…
47
काठमाडौँमा नेपाल-भारत समन्वय बैठक सम्पन्न, सीमा सुरक्षा सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता  himalpress.com/2026/10/nepal…
55
संवैधानिक इजलास गठन गर्न सर्वोच्च बारको माग himalpress.com/2026/10/supre…
85
अमेरिका भ्रमणको तयारीमा प्रधानसेनापति सिग्देल, १५ करोड डलरभन्दा बढीको विपद् सहयोग घोषणा #himalpress himalpress.com/2026/10/army-…
40
नेपाल र बंगलादेशको एलडिसी स्तरोन्नति तयारी अवधि सन् २०२९ सम्म थप himalpress.com/2026/10/nepal…
36
कुखुरापालक संघले बढायो अण्डाको मूल्य बढ्यो himalpress.com/2026/10/poult…
31
मधेशमा सत्ता फेरबदलको तयारी, एमाले-जसपा-जनमतबीच छलफल himalpress.com/2026/10/prepa…
65
अदालत, प्रहरीलगायत राज्यका संवेदनशील अंग नै  विवादमा तानिनु विडम्बनापूर्ण : पूर्वप्रधानमन्त्री भट्टराई himalpress.com/2026/10/it-is…
69
लगातार बढेको सुनको मूल्य आज घट्यो, चाँदी पनि सस्तियो himalpress.com/2026/10/the-p…
59
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजंघा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमा रोकिएका छन्। himalpress.com/2026/10/touri…
56
हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न संकट न्यूनीकरण तथा हिमाल संरक्षणका लागि नेपालले अघि सारेका चार प्रस्तावलाई ५३ देशका प्रतिनिधिले समर्थन गरेका छन्। himalpress.com/2026/10/53-co…
53
हिमाल संरक्षणका लागि ५३ देशको समर्थन, नेपालको चार प्रस्तावमा सहमति himalpress.com/2026/10/53-co…
42
नेपाल टेलिकमले माग्यो ८० कर्मचारी, नवौँ तहदेखि जुनियर टेक्निसियनसम्मका पदमा आवेदन खुला himalpress.com/2026/10/nepal…
1
185