हिटलर🇳🇵 (@Hitler908) profile picture
Biratnagar, Nepal
Joined July 2019
Photo by हिटलर🇳🇵 (@Hitler908)Photo by हिटलर🇳🇵 (@Hitler908)Photo by हिटलर🇳🇵 (@Hitler908)Photo by हिटलर🇳🇵 (@Hitler908)Photo by हिटलर🇳🇵 (@Hitler908)Photo by हिटलर🇳🇵 (@Hitler908)Photo by हिटलर🇳🇵 (@Hitler908)Photo by हिटलर🇳🇵 (@Hitler908)Photo by हिटलर🇳🇵 (@Hitler908)Photo by हिटलर🇳🇵 (@Hitler908)
हिटलर🇳🇵 retweeted
हामी आफैंमा यति पुर्ण छौ कि, आफ्ना सम्पूर्ण घाउहरू स्वयम्‌ले नै निको पार्न सक्छौ !!
1
7
316
यदि केही वर्षपछि अचानक हाम्रो भेट भयाे भने .....तिमी के गर्छौ ? डरले त्यो शिर झुकाउछाै ? कि सम्झनामा आखाबाट खसेका आँसु लुकाउछाै ? #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵
15
26
61
2,380
हिटलर🇳🇵 retweeted
बोल्नै जानेनौ कि बोल्नै मन छैन कि मन पर्दो म भईन कि 🍀😌😌
4
1
60
3,257
हिटलर🇳🇵 retweeted
"खुसी हुनु" र "हास्नु" एकै त होइन नि, हैन र??
1
5
322
हिटलर🇳🇵 retweeted
आरामै छस् भन्छन, अनिदो राती कसले देखोस्? खुसी छेस् भन्छन, भक्कानिएको छाती कसले देखोस्? सहज छ जिन्दगी, सरलै छ तेरो भन्छन, भएको बज्रपात मै माथी कसले देखोस्? ✍️ दीक्षा ढकाल
3
5
346
हिटलर🇳🇵 retweeted
छुट्टिएर खुशी मिल्ने भए रुख बाट झरेको पात कहिल्यै ओइलाउने थिएन्
3
7
हिटलर🇳🇵 retweeted
जुनसुकै सरकार आएपनि IPO नपर्ने रहेछ 🙄
1
1
16
हिटलर🇳🇵 retweeted
कठिन पक्कै भयो नबोली बस्न तर असम्भव पनि रहेनछ
3
19
हिटलर🇳🇵 retweeted
दारु भए अलग कुरा!! कफि डेटको लागि चै भ्याउदिन लु!!
1
1
3
389
हिटलर🇳🇵 retweeted
मैले चन्द्रमाको उज्यालोझैँ चम्किला वस्त्रमा चरित्रहीन मान्छे देखेको छु ।। ☺️
1
16
253
हिटलर🇳🇵 retweeted
धेरै पछि ऎना हरे आज आफैलाई खोज्दै कहि भेटिन म जस्तै
7
15
320
हिटलर🇳🇵 retweeted
छाता एउटै ओढौँला तिमी आधा भिज्नु, म आधा भिजौला..! छाता एउटै ओढौँला...!!!!
3
7
560
हिटलर🇳🇵 retweeted
न जाडो मन पर्छ न गर्मी मलाई त तिमी मन पर्छ...!😂♥️
5
6
42
2,132
घोषणा गर्दछौं।
दारु भए अलग कुरा!! कफि डेटको लागि चै भ्याउदिन लु!!
1
3
142
हिटलर🇳🇵 retweeted
जसले श्रमको कदर गर्दैन त्यस्ता ब्यक्ति शोषक हुन् जूका !
8
23
902
हिटलर🇳🇵 retweeted
18+ टुइट लेखेर क्यार्छौ ? जब लाईक नै 10+ नआएसी ।😂🤣🤣
8
8
1
101
हिटलर🇳🇵 retweeted
उ :- तिम्रो कपाल कति राम्रो,, के लगाएर नुहाउछौ???🤔 म:- Bathroom को चुक्कुल 😀
4
4
41
हिटलर🇳🇵 retweeted
हिजो धोका पाउनेहरु रुदैथिए, आज धोका दिनेहरु पनि रुदैछन, अर्कालाई रुवाएर आफू धेरै बेर सम्म हास्न कहाँ पो सकिन्थ्यो र?
5
20
हिटलर🇳🇵 retweeted
मैले गुड मर्निङ्ग पठाको उनेले आफ्टरनून मा देखेर गुड आफ्टरनुन लेखेर पठाइन यता फेरि आफुले त्यो इभिनिङ्ग मा देखिराको छु, गुड इभिनिङ्ग लेखेर फेरि गुड नाईट खानु कि के गर्नु ? 😂😂
1
4
23
हिटलर🇳🇵 retweeted
मैले चामल हेरेर बास्मती कि मन्सुली थाहापाउदिन ! ज्योतिसीले चामल हेरेर कसरी भाग्य/भविस्य बताउछन होला?? 🤔🤔??
5
29