Pinned Tweet
पोखरामा आज बर्दी लगाएकाहरु निर्मला पन्तको फोटो देख्न साथ यसरी च्यात्दै हिडेको छ।
#Justicefornirmala
#JusticeDelayedIsJusticeDenied – at Nepal
पोखरा चाउथे १४ मा हरेक रात ठूलो आवाजमा बाइक पड्काउँदै टोलै थर्काउँदै हिँड्ने गतिविधि भइरहेको छ। यो CCTV फुटेज अहिले राती १:२५ बजेको हो,मान्छे सुतिरहेको बेला बम-गोली पड्के जस्तो आवाजले सात्तो जान्छ। धेरै समयदेखि यस्तो अशान्ति मच्चाइएको छ। @hello_sarkar शान्ति सुरक्षा कायम गरियोस्।
28
प्रहरीको नियन्त्रणमा रहेको मोबाइलको डाटा कसले प्रेसलाई दियो? त्यसको अनुसन्धान प्रहरीभित्रै हुनुपर्छ। पत्रकारलाई समात्नु स्वतन्त्र प्रेसको गला थिच्नु हो। पत्रकारले सूचना पाएर छापे—यो अपराध होइन उनीहरूको धर्म हो कर्तव्य हो।
19
महिलाले “आवाज मेरो होइन” भनेपछि कानुनी रूपमा खगेन्द्र सुनारमाथि कारबाही गर्न धेरै गाह्रो होला। अब मुख्य कुरा अडियो साँचो हो कि नक्कली भन्ने स्वतन्त्र जाँच हुनुपर्छ। पार्टी र राज्यले यसलाई प्रमाणको आधारमा टुंग्याउनुपर्छ — न कि हल्लाको आधारमा। निष्पक्ष छानबिन होस् 🙏
36
Puspak Thapa retweeted
I was not arrested or detained, I was KIDNAPPED.
Thank you for your support, here's the full story 👇
आज बिहान पोखरामा भएको स्कुल बस दुर्घटनाको खबरले स्तब्ध बनायो। साना नानीबाबुहरूले ज्यान गुमाएको पीडाले अझ मर्महत् बनायो। हाम्रो शिक्षा नीति कमजोर थियो, त्यसमाथि स्कुल बसको मापदण्ड शून्य—थोत्रा, डम्प गर्नुपर्ने गाडीमा पेन्ट लगाएर स्कुल बस बनाउने चलन अझै कायम छ।+
1
32
यूटुबर डोना थापाले आफ्ना बिमारी परेर ICU मा मृत्यू संग लडिरहेका बाबुको उपचारका लागि सहयोग अपिल गर्दै सामाजिक सञ्जालमा बैक खाता र QR राखेपछि विवादमा परेका छन् ! 😢
37
वर्ल्ड रेकर्ड्समा फेरी पनि नाम लेखाउन सफल भएकोमा विजय शाहीलाई हार्दिक बधाई यो उपलब्धि साँच्चै प्रेरणादायी छ ❤️
21
नेपालको गौरव, नेवारी समुदायको मौलिक संस्कृति र परम्पराको जीवन्त प्रवर्धन। काठमाडौं महानगरकी मेयर सुनिता डंगोलको यो तस्विर कति सुन्दर, कति मनमोहक… 😉❤️
संस्कृति जोगाऔं, पुस्तान्तरण गरौं। जय देश 🇳🇵🙏
45
हामीले Whats name man भन्ने हो what is your name त्यो भतुवाले भन्छ, श्री पशुपतिनाथले सबैको रक्षा गरुन 😂
14
हर्क साम्पाङ निकै तल्लो स्तरमा झरेर अपशब्द र गालीगलौजमा उत्रिसकेका छन्। यस्तै कुरा सर्वसाधारणले लेखेको वा बोलेको भए साइबर क्राइममा मुद्दा चलाइसेक्थ्यो। यदि यो देशमा कानुनी राज्य छ भने तुरुन्तै हर्क साम्पाङलाई पक्राउ गरियोस्। @hello_sarkar हर्नुस् गएर Facebook यो त नमुना मात्र हो
1
1
36
बैतडीमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य सहित वडा सदस्य र लक्ष्मण मौनी चोरीको आरोपमा पक्राउ परेका छन् !
यिनीहरु अपराध गर्न कै लागी जनप्रतिनिधि बनेका हुन् कि क्या हो ?
17
मानव अधिकार आयोगको टोली पूर्व प्रधानन्यायाधीश चोलेन्द्र श्रीमानलाई भेट्न टेकु पुगे, कस्तो ठूलो उपलब्धि। यो देशमा मानव अधिकार पनि धनी र पावरफुलको मात्र हुने रहेछ, अस्ती आफैँलाई आगो लगाएर मरिरहेका भाईहरूको त न मानव अधिकार, न मानव नै ठानियो !
22
#LukaModrić scores for Croatia at 41 years old against Czech Republic 🇭🇷⚽
The legend keeps writing his own story. What a player, the Greatest Midfielder Ever 🐐❤️
86
गण्डकी प्रदेशका मन्त्रीको घुस काण्ड अडियो भिडियो हेरियो तर छक्क परिएन किन कि त्यै लुट्न र राज्य कोषमा डकैत गर्न प्रदेश संरचना बनाएका हुन भनेर भन्दै आएको बर्षौ भयो नत्र यस्तो गरिब देशले ऋण लिएर किन सेतो हात्ती पाल्दै छ ?
28
अत्यन्त जरुरी सूचना
सेती नदीको बहाव बढिरहेको हुँदा नदी आसपास रहनुभएका सबै सतर्कता रहनु होला। कुनै आपत्कालीन अवस्था भए तत्काल यि नम्बरमा सम्पर्क गर्नुहोस् १००, १२३४, ९८४६०४०७५१, ९८४६०२१०३० 📞
18
नेपाल हिन्दू हो, नेपाल हिन्दू राष्ट्र थियो, नेपाल हिन्दू राष्ट्र छ र नेपाल हिन्दू राष्ट्र सधैं रहिरहने छ ! जय देश, जय नेपाल! 🇳🇵🙏 #nepal
27
केही पात्रहरू सधैंका लागि हाम्रा स्मृतिहरूको अभिन्न हिस्सा बन्छन् ❤️
भारतका वरिष्ठ अभिनेता मुश्ताक खानलाई उनले पर्दामा ल्याएका हाँसो र अविस्मरणीय क्षणहरूका लागि सधैं याद गरिनेछ 🥺
“मेरी एक टांग नकली है…” 🎬
आत्माको चिर शान्तिको प्रार्थना, अल्बिदा मुश्ताक खान सर 🕊️ #MushtaqKhan
142












