Umesh Nepal🇳🇵 (@HyperNephroma_) header
Umesh Nepal🇳🇵 (@HyperNephroma_) profile picture

i Tweet what I feel from the heart. If you are blocked know that you have been disrespectful to others. #Sarcasm #UroSoMe #FCBarcelona #Messi #UroOncology

The Loop of Henle
Joined April 2013
Photo by Umesh Nepal🇳🇵 (@HyperNephroma_)Photo by Umesh Nepal🇳🇵 (@HyperNephroma_)Photo by Umesh Nepal🇳🇵 (@HyperNephroma_)Photo by Umesh Nepal🇳🇵 (@HyperNephroma_)Photo by Umesh Nepal🇳🇵 (@HyperNephroma_)Photo by Umesh Nepal🇳🇵 (@HyperNephroma_)Photo by Umesh Nepal🇳🇵 (@HyperNephroma_)Photo by Umesh Nepal🇳🇵 (@HyperNephroma_)Photo by Umesh Nepal🇳🇵 (@HyperNephroma_)Photo by Umesh Nepal🇳🇵 (@HyperNephroma_)
उठ्दा, बस्दा, हिंड्दा जता पनि जैले पनि फेबु मा पोस्ट गर्नै पर्ने एडिक्सनले कैलेकॅाही यसरी मार्छ 😄
64
😳🤭😜😬👇
नेकपा एमाले केपी ओलीको बिर्ता होइन। यिनले कारवाहि गर्छु भन्दा हुने गर्दैन भन्दा नहुने। १४ लाख मत गुमाउने पार्टी अध्यक्ष जनताले अनुमोदन नगरेकै हुन। राष्ट्रीय कार्यकर्ता भेलाबाट यिनलाइ अध्यक्ष छाड्न लगाउन पर्छ।
1
211
दुई दिने सप्ताहान्तको बिदा समय सांदर्भिक तथा अन्तर्राष्ट्रिय मानक अनुसार छ तर अन्य बिदाहरु साथै तिन महिने ९-४ बारे बिश्लेषण गर्नु जरुरी छ। स-साना बिदाहरु कटौती गर्ने तथा कार्यालय समय सधै ९-५ भए राम्रो होला।
औचित्यहीन आइतबारे बिदा- बच्चा मोबाइलमा, अभिभावक तनावमा nepalpress.com/2026/11/13/78…
3
9
853
अयोध्या-जनकपुर सिधा रेल संपर्क स्वागतयोग्य छ तर त्यो भन्दा महत्वपुर्ण तथा नेपालको समग्र आर्थिक बिकासको लागि महत्वपुर्ण २,३ नया हवाई रुट हुन्। पारम्परिक सिमराको एक रुटे प्रणाणीले अब पुग्दैन। रेल संपर्क यसको बिषयान्तर मात्र नवनोस।
1
1
5
288
China is mesmerizingly hyper developed. Some cities appear to have just come out of some Hollywood fiction movies. They want to show this to the world and for that they constantly invite groups from various Asian and African countries. There ain’t anything about ‘द्विपझिय संबन्ध सुधार’. End of story
1
9
642
Nepal, a paradise for lazy lagoons, a nation with dozens of holidays.
1
1
7
401
Agreed 😁
२ रुपिञामा पिस्टोल आउँथ्यो। आठआनामा गोली रोल। पिस्टोल नहुँदा ढुङ्गाले फुटाउँदा मजा आउने ती दिन तुम क्या जाने? जेनजीहरू
116
Awesome cinematography 👍
Everyone’s talking about the new Ramayana. Looks like they’ve made something special.
5
292
Everyone’s talking about the new Ramayana. Looks like they’ve made something special.
1
3
776
केहि नेपाल ऐन संसोधनमा के के पर्ने रैछ जानकारहरु?
1
193
देश होकी बिचौलियाको जंगल?
1
3
175
अशान्ति मच्चिएको बेला, समाज समाज बिच युद्ध चर्किएको बेला, आकाशबाट, क्षेप्यास्त्र झैं खस्न थाले बिमान। के यो दुर्घटना मात्र थियो?
2
289
ईधर सापकोटा, उधर सापकोटा हर तरफ सापकोटा
6
363
अर्नब आउन थाले जस्तो छ त बरै ⛈️
1
265
लामो समय देखि egp प्रणाली बन्द छ। खरिद प्रकृया पुरा गर्न महत्वपुर्ण पहिलो र दोश्रो त्रैमासिक भरि e bidding नहुदा पुरानै ढर्राको hard copy bidding गराउन कार्यालयहरु बाध्य छन्। यो पुरानो शैलिवाटै सुशासन आउने रैछ?
2
6
347
आज टीका थाप्दै गर्दा एक जना बुजुर्गले भने “यहॅा केही नया हुनै दिदैनन्, गर्नै दिदैनन्। केहि गर्न खोज्नेलाई घेराबन्दीमा पारेर रनआउट गराएरै छाड्छन्।” मैले मनमनै सोचें, यस्को भुक्तभोगी त म नै हो हजुर।
4
207
Bro, start charging for lavatory usage 🤭
qual è una cosa sui nostri voli che è ancora gratis e che dovremmo iniziare a far pagare?
1
220
दशैं सकियो हेर्नुस। बिदा धेरै भयो, भोलिबाट कार्यालय खुलाउनु परो 😁
2
169
बिजया दशमीको हार्दिक मंगलमय शुभकामना।
2
1
3
164