𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@JoMatrika) header
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@JoMatrika) profile picture

My tweets are just temporary thoughts, not my identity. Read between the lines, but don't judge me by them! 🖋️📖

कालिकोट
Joined May 2016
Photo by 𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@JoMatrika)Photo by 𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@JoMatrika)Photo by 𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@JoMatrika)Photo by 𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@JoMatrika)Photo by 𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@JoMatrika)Photo by 𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@JoMatrika)Photo by 𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@JoMatrika)Photo by 𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@JoMatrika)Photo by 𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@JoMatrika)Photo by 𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@JoMatrika)
रित्तो "आत्मा" बोकेर,हिड्न साहै गाह्रो हुने, न कतै "बिसाउन" पाइने, न त कतै "रिसाउन" पाईने। #शुभबिहानि #MPB_jovial #शुभदिनको_कामना
16
83
1
197
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) retweeted
सही छु भनेर साबित नगर्नु जब कि आँखा चिम्लेर विश्वास गरेको मान्छेले नै गलत बुझ्छ भने !!
7
26
1,653
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) retweeted
हरेक मानिस लाई seriously लिन जरुरी छैन किन कि कतिपय संग blood group बाहेक अरु केही पनि positive हुँदैन😊✌️
1
10
35
1,440
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) retweeted
"राक्षस सङ्ग लड्दा लड्दै आफु पनि राक्षस बनिएला भन्ने कुरा मा साबधान रहनु पर्छ।" #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
5
20
80
3,723
जितियो हैन त🤭 जय कर्णालि ❤️
70
सीमान्त साहित्य सम्मेलनको पूर्ण सफलताको शुभकामना! 📚 प्रकृति, संस्कृति, भाषा, साहित्य र सभ्यताको अनुपम खानी कर्णाली आधुनिक विकासको मूल प्रवाहबाट अपेक्षाकृत टाढा रहे पनि यसको ऐतिहासिक, सांस्कृतिक र साहित्यिक महत्त्व अतुलनीय छ। शुभकामना।।
53
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) retweeted
We Don't Fly, We Respond...
141
131
77
1,903
172,897
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) retweeted
भुल्छु भनेर भुल्न खोज्दा पनि कहिल्यै बिर्सन नसकिने कयौँ विषक्त छापहरू हुन्छन् मान्छेको जिन्दगीमा । कुनै छापहरु कहिल्यै ननिको हुने घाउ बनेर गडेका हुन्छन त कुनै आत्मग्लानि र अपमानको दाग बनेर। कुनै कानमा गुञ्जिरहने तीखा आवाज बनेर । कुनै बिझाउने अमानवीय स्पर्श बनेर । #कालीपार्नी
6
27
1
74
1,988
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) retweeted
रामचन्द्रले सितालाई भनेका थिए- यस्तो कलियुग आउने छ कि हाँसले दाना छान्नेछ सत्य भाेकाे सुत्नेछ झुटले महल बनाउनेछ धर्म कुनामा हुनेछ पाप दुनियाँ सामु मुस्कुराउनेछ। ज्ञानी माैन रहनेछ मुर्खले स्वर मच्चाउने आफ्ना पराई हुनेछन् पराई आफ्ना हुनेछन् स्वार्थको याे भिडमा प्रेम कतै लुक्नेछ।🙏
9
29
35
882
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) retweeted
त्यो भेट युगौँदेखि बोल्न नपाएका निष्शब्द वर्षहरूको संसारकै सबैभन्दा भयङ्कर र जीवन्त कोलाहल हुनेछ। #सिर्जु_शाह
3
14
62
1,829
म जस्तो छु , त्यस्तै छु । कसैले रङ बदल्यो भन्दैमा मलाई रङ्ग बदल्नु छैन। मेरा पैतला र म सँगै छौं । मन र पैताला सँगै चलाउनु छ। कसैले पैताला फेर्यो भन्दैमा मलाई पैताला फेर्नु छैन। म मेरै मालिक हुँ। कसैले मन फेर्यो भन्दैमा मलाई मन फेर्नु छैन।।
2
3
100
लामो स्टाटस लेखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनुवारको आवाज टेकपनाले फ्याकचेक गरेको छ ,भनेका किशोर श्रेष्ठलाई टेकपनाले कुनै पनि अडियोहरू चेक नगरेको भनेर पोस्ट गरेछ।
1
4
193
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) retweeted
आजभोली गाउँ सुनसान छ डाँडाको बाघचालमा गाईमात्र चरिरहेछन, लोहोरेमा बुढा माझिहरु माछा मारिरहेछन् मैनाहरु जोडी बिना एक्लै चिच्याईरहेछन् चमेलीहरु सुगन्ध विना मरिरहेछन् घरनीरको धुपी जलेर मर्यो, क्षितिजको किरण आउनै ढिला गर्यो । #Sirjushah
9
19
1
90
2,557
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) retweeted
अन्तः अस्ति प्रारम्भः The End is the Beginning
1
1
1
19
1,565
यताको कांग्रेसको रलो कता पुग्ने हो खै 😀
3
146
खुलामञ्चमा भएको कांग्रेसको १५औँ महाधिवेशन सकिएको छ।
1
3
181
दशैँको घाम नझुल्किँदै, विपत्तिले ढोका ढकढक्याएछ। कतै भीरमा जिन्दगी अड्किएछ, कतै परिवारको खुसी रोकिएछ। 😢
5
212
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) retweeted
प्रारम्भिक जानकारीअनुसार हालसम्म १० जना बेपत्ता
1
6
1,253
२०८३ भाद्र १० गते रसुवा भोटेकोसी 💔 २०८३ असोज ११ गते कालीगण्डकी 💔 २०८३ असोज २५ गते बुडिगण्डकी 💔 कर्णालीको पालो पनि आउला र😢 #climatejusticfornepal
1
92