Pinned Tweet
यो ट्विटर मा सबै एक से बढकर एक छन यार एउटा न एउटा बिधा मा अब्बल कोहि डाक्टर कोहि इन्जिनियर कोहि लेखक कोहि कवि कोहि राजनितीज्ञ कोहि गायक कोहि गीतकार कोहि संगीतकार कोहि चित्रकार सबै एक भन्दा अर्को अब्ब्ल छन साला मै मात्रै परेछु यार तितेपातिको झार😜😜
1
11
माक्र्सवाद समाजवाद के के वाद हुन सबै त्यागेर एकपटक नेपालवाद अपनाएर हेर त परिवर्तन हुन्छ कि नाइ 🤧🤧देश को कुनै चित्र नै छैन समाज मा अनि क्यारी फेरिन्छ त नेपाल
हाम्रा नेता हरुलाइ यो भन्न चाहन्छु कि हजुर हरु हजुर बनेर केही गर्न सक्नु भएन र हुन्न पनि र एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र बिदेश मन्त्री डाक्टर सुब्रमन्न्यम जयशन्कर बनेर हेर्नुस देश प्रेम र देश हित भन्नि के हुदो रैछ भन्नी था हुन्छ
नक्कली हिन्दु हौ हामी,मिठो खाना र राम्रो लाउनी बहना हो सबै मिठो मिठो खानी र राम्रो राम्रो लाउनी हुन्थेन भने कस्ले मनाउथे होला र चाड वाड🤧धर्म को कारण ले होइन बिलासिता ले गर्दा मात्रै हो 🙄🙄नत्र हामिमा हिन्दु वा सनातनी को कुनै गुण छैन
चैते बादर🐒 retweeted
Shocked by the cowardly terrorist attack against the Karte Parwan Gurudwara in Kabul. I condemn this barbaric attack, and pray for the safety and well-being of the devotees.




