
kathmandu, masters in mass communication, Journalist @NAYA_PATRIKA past: @Annapurna_Post @pahilopost, @nagarik_news @enewsofnepal Email:[email protected]
kanchanpur, Nepal
Joined June 2015
- Tweets3.1K
- Following990
- Followers408
- Likes5.2K
Kamalraj Bhatta retweeted
० बाढीको महाविपत्ति
- भोटेकोशीमा बिजुलीझैँ आएको बाढीले रसुवा र नुवाकोटका बजार र बस्तीहरू छिनभरमै बगायो,
बुधबार मध्यरातिसम्म १५७ जनाको शव भेटियो, हजारभन्दा धेरै सम्पर्कविहीन भएको आकलन
@mainalinawa @amul_thapa
Kamalraj Bhatta retweeted
० ओलीले ‘होल्ड’ गरेको पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमा के छ ?
- प्रतिवेदन कार्यान्वयन गर्ने कि ‘होल्ड’मै राखेर नेतृत्वलाई निरन्तरता दिने ? एमालेभित्र पेचिलो बहस
० मल–ग्यासको अभाव, महँगी,सीमा समस्यादेखि
प्रधानमन्त्रीकै कार्यशैलीसम्म सांसदहरूका प्रश्न
@PremGautamKTM @KAMALRBg
Kamalraj Bhatta retweeted
० जलनको उपचार गर्ने विशिष्ट
चिकित्सक देशभर २५ जना मात्रै
० संसदीय इतिहासमै प्रधानमन्त्रीका
नाममा पहिलो रुलिङ
@ShivSamir @KAMALRBg
Kamalraj Bhatta retweeted
सभामुखको चेतावनी-
प्रधानमन्त्री-मन्त्रीलाई ड्रेसमा,कोटमा लोगो लगाएर र चस्मा फुकालेर ल्याउने जिम्मा सत्तारूढ साथीहरूको हो।आँखामै समस्या हो भने प्रमाणित डकुमेन्ट ल्याउनुपर्यो,होइन भने कालो चस्मा त लगाउन मिल्दैन। मैले सदनबाट निकाल्नुपर्ने हुन्छ।
@KAMALRBg
nayapatrikadaily.com/news-de…
Kamalraj Bhatta retweeted
० मत्थर बन्दै तराई–मधेशको तनाव
- तराई–मधेशमा निकालिए ‘हिन्दु, मुस्लिम, बौद्ध, शिख, इसाई, आपसमे सब भाइ–भाइ’को नारासहितका सद्भाव र्याली
० पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : कीर्तिमानी निर्मल पुर्जासहित पाँच नेपाली बेपत्ता
@lamsaljee @KAMALRBg @journoprk
अनुभवको कमी हुन सक्छ, तर सरकारको नियतमा समस्या छैन
nayapatrikadaily.com/news-de…
@mpbipinacharya
23
Kamalraj Bhatta retweeted
० नागरिकको विवशता र राज्य संयन्त्रको
अनुहार देखाएर बिलाए गणेश
-अहिले गणेश नेपाली र साढे तीन वर्षअघि प्रेम आचार्यको आत्मदाहले सरकार र नागरिकबिचको दूरी मात्रै होइन,समाज र राज्य संयन्त्रको अनुहार पनि देखाएको छ
-खाना खान पर्खिएर बसेका थिए परिवार,फर्किएनन् गणेश
@ShivSamir @KAMALRBg
Kamalraj Bhatta retweeted
० केन्द्रीय समितिमा ५० प्रतिशत
महिला प्रतिनिधित्व गराउने रास्वपाको तयारी
- ९९ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ५१% महिला निर्वाचित भइसकेका छन् भने सभापतिले
मनोनीत गर्ने ५१ सदस्यमा पनि समावेशी–समानुपातिक चरित्र देखिने गरी महिलालाई प्राथमिकतामा राखिने
@KAMALRBg
० रास्वपाको नयाँ अध्याय
सुशासन, विधि, संगठन र समावेशिताको परीक्षामा सफल हुँदै आफूलाई सरकार सञ्चालन गर्न सक्षम राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु नयाँ नेतृत्वको चुनौती ।
nayapatrikadaily.com/news-de…
7
Kamalraj Bhatta retweeted
० रास्वपाको नयाँ अध्याय
- पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै रास्वपाको संस्थागत वैधताको नयाँ अध्याय सुरु । सुशासन, विधि, संगठन र समावेशिताको परीक्षामा सफल हुँदै आफूलाई सरकार सञ्चालन गर्न सक्षम राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु नयाँ नेतृत्वको चुनौती ।
@KAMALRBg
Kamalraj Bhatta retweeted
० ९९ केन्द्रीय सदस्यको चुनाव
सम्पन्न, ६ पदाधिकारीको आज
- महाधिवेशन भद्रगोल भएको भन्दै प्रतिनिधि र नेताहरूकै गुनासो, साँझै सकिएको केन्द्रीय सदस्यको मतदानको नतिजा बिहानसम्म पनि भएन सार्वजनिक
@KAMALRBg
Kamalraj Bhatta retweeted
० रास्वपाको वैचारिक ‘सिफ्ट’ : ‘संवैधानिक समाजवाद’बाट ‘सामाजिक लोकतन्त्र’
- लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र,
बलिया संस्था, उत्तरदायी शासन र समावेशी समाजलाई एक–अर्काका पूरक मान्ने ‘सामाजिक लोकतन्त्र’लाई रास्वपाले बनायो राजनीतिक दर्शन
@KAMALRBg
Kamalraj Bhatta retweeted
युवा जोस र अनुभवीको होसलाई संरक्षण गरेर रास्वपा अगाडि बढ्छ nayapatrikadaily.com/news-de…
Kamalraj Bhatta retweeted
० रवि–बालेनको साझा प्रतिबद्धता: जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य
- शुभकामनासँगै दलहरूको खबरदारी : वैचारिक अस्पष्टता स्पष्ट पार्नूस्, गुटबन्दीमा नफस्नूस् र परिपक्व ढंगले सरकार चलाउनूस्
@KAMALRBg
Kamalraj Bhatta retweeted
० सत्तारूढ रास्वपाको यस्तो छ महाधिवेशन तयारी
- वडा र पालिकाको अधिवेशन सकिएर जिल्लाको सुरु, केही ठाउँमा विवाद, प्रदेश अधिवेशनपछि ७ असारदेखि चितवनमा महाधिवेशन
- पाँच लाखभन्दा बढीले लिए सदस्यता, तीन हजारभन्दा बढी प्रतिनिधि हुने
@KAMALRBg
Kamalraj Bhatta retweeted
० संसद्मा प्रधानमन्त्री बालेनसँग प्रश्नोत्तर : सीमा समस्यासम्बन्धी जवाफ विवादमा
- प्रधानमन्त्रीको अभिव्यक्तिप्रति दलहरूको आपत्ति
- परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको अभिव्यक्ति दसगजा अतिक्रमण र ‘क्रसबोर्डर अकुपेसन’सँग सम्बन्धित
@KAMALRBg
Kamalraj Bhatta retweeted
० विद्यालाई बल्खुबाट ‘वैधता’
- बहिर्गमनका लागि सारथिहरूबाटै बढ्दो दबाब,स्वास्थ्य अवस्था र भूराजनीतिक परिस्थितिलगायतले शक्ति क्षीण हुँदै गएका ओलीले एकाएक विद्यालाई पार्टी मञ्चको शीर्ष तहमा उभ्याएर एमालेलाई तरंगित बनाए
० अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित
@KAMALRBg
Kamalraj Bhatta retweeted
० आफ्नो पक्षमा आएको रिट तत्काल दर्ता गरेर
पेसी तोक्न कामु प्रधानन्यायाधीशको आदेश
- न्यायालयबाटै अवज्ञा, संसद्मा पनि उठ्यो प्रश्न
- सर्वोच्च र कार्यपालिका भए आमने–सामने
- प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज
@KarnaShilpa @KAMALRBg



















