कर्णाली उत्सव ..कुडा कर्नालीका (@KarnaliUtsav) header
कर्णाली उत्सव ..कुडा कर्नालीका (@KarnaliUtsav) profile picture

कर्णालीका विविध विषयमा मन्थन गर्ने साझा मञ्च। @HritiF द्वारा आयोजित उत्सवको सातौं संस्करण २०८२ चैत्र २८, २९ र ३० गते वीरेन्द्रनगर सुर्खेतमा आयोजना हुँदैछ।

Birendranagar Surkhet Karnali
Joined December 2019
Photo by कर्णाली उत्सव ..कुडा कर्नालीका (@KarnaliUtsav)Photo by कर्णाली उत्सव ..कुडा कर्नालीका (@KarnaliUtsav)Photo by कर्णाली उत्सव ..कुडा कर्नालीका (@KarnaliUtsav)Photo by कर्णाली उत्सव ..कुडा कर्नालीका (@KarnaliUtsav)Photo by कर्णाली उत्सव ..कुडा कर्नालीका (@KarnaliUtsav)Photo by कर्णाली उत्सव ..कुडा कर्नालीका (@KarnaliUtsav)Photo by कर्णाली उत्सव ..कुडा कर्नालीका (@KarnaliUtsav)Photo by कर्णाली उत्सव ..कुडा कर्नालीका (@KarnaliUtsav)Photo by कर्णाली उत्सव ..कुडा कर्नालीका (@KarnaliUtsav)Photo by कर्णाली उत्सव ..कुडा कर्नालीका (@KarnaliUtsav)
मिति घोषणा | Date Announcement कर्णाली उत्सव ..कुडा कर्नालीका को आठौँ संस्करण आगामी २०८३ फागुन ५, ६ र ७ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने औपचारिक जानकारी गराउँदछौँ। #KudaKarnalika #KarnaliUtsav #Karnali #HritiFoundation
1
2
1
259
सत्र: ‘शक्तिको सोपानः बाँडफाँडदेखि विकाससम्म’ वक्ता कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्ट, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डे, नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्याय, सुशासनविद् विष्णु अधिकारी, पुर्वसचिव केवल भण्डारी sajhabisaunee.com/archives/6…
37
कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘जेन–जीः सडकदेखि सदनसम्म’ सत्रमा छलफल भएका विषयहरु प्रकाशन भएका छन्। विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन् । पढ्नको लागि : sajhabisaunee.com/archives/6…
1
1
363
कुडा कर्णालीको त्यो भव्य मञ्चमा, संगीत बजिरह्यो। गीत धन्किइरह्यो। मान्छेहरू ताली पिट्दै रहे। त्यो सबै देखिरहँदा मलाई लाग्यो — कर्णार्ली हाम्रो सम्पदाको स्वर्ग हो। यो हाम्रो स्वर्णभूमि हो। @dahalkeshab setopati.com/opinion/391197
1
2
234
कर्णाली उत्सव ..कुडा कर्नालीका retweeted
कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौं संस्करणमा म पनि आउँदैछु । तपाईँ पनि आउनुस है ! कर्णाली उत्सव ..कुडा कर्नालीका | सातौं संस्करण | चैत्र २८-३० | सिटी हलको आँगन, वीरेन्द्रनगर, सुर्खेत। @KarnaliUtsav
2
3
26
1,637
कर्णाली उत्सव ..कुडा कर्नालीका retweeted
देशकै एक स्थापित विचार र बहसको थलो “कर्णाली उत्सव..कुडा कर्नालीका” सातौं संस्करण चैत २८ शनिबारदेखि ३ दिन सिटिहलको आँगन सुर्खेतमा भेटौं । 🗓️सृजनात्मक विविधता र विशेषतासहित २०८२ लाई विदा गरौंला!
3
1
20
950
कर्णाली उत्सव ..कुडा कर्नालीका retweeted
कर्णाली उत्सव ..कुडा कर्नालीका सातौँ संस्करण २०८२ चैत्र २८-३० गते बिरेन्द्रनगर,सुर्खेतको सिटि हलको आँगन हुने कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु! #KarnaliUtsav #KudaKarnalika #HritiFoundation @baabajee @KarnaliUtsav @dineshkarnali
1
5
204
कर्णाली उत्सव ..कुडा कर्नालीका retweeted
+पहिलो दिनमै पैकेलो(कर्णालीको हिरो)का रुपमा डोल्पाका डा. @DolpaliAkhanda ले आफ्नो कथा सुनाउनुहुनेछ भने कालिकोटका हरिहर न्यौपानेले विश्व मानचित्रमा कर्णालीको पोजिसन कहाँ छ भनेर देखाउनुहुनेछ र सन्ध्यामा जदौ हजुर ब्याण्डले कर्णालीलाई 'जुरुक्क' उचाल्नेछ-आफ्ना उर्जाशील गीत र धुनहरुले!
2
1
13
1,227
कर्णाली उत्सव ..कुडा कर्नालीका retweeted
हरेक बर्ष फागुन ५-६-७ मा हुँदै आएको @KarnaliUtsav .. कुडा कर्नालीका यस बर्ष आम निर्वाचनका कारण सरेर चैत २८-२९-३० मा हुँदैछ। यस बर्षका पहिलो दिनका सेसनहरु यस प्रकार छन्। ++
5
9
1
27
2,840
कर्णाली उत्सव ..कुडा कर्नालीका सातौँ संस्करण २०८२ को पहिलो सत्र 'सुइना कर्नालीका' २०८२ चैत्र २८ गते शनिवार। सिटि हलको आँगन। वीरेन्द्रनगर, सुर्खेत। आउनुस है ! #KarnaliUtsav #KudaKarnalika #HritiFoundation
1
4
220
कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौं संस्करणमा वक्ताको रुपमा प्रतिनिधिसभा सदस्य मा. मनिष खनाल आउँदै हुनुहुन्छ। तपाईँ पनि आउनुस है ! कर्णाली उत्सव ..कुडा कर्नालीका | सातौं संस्करण | चैत्र २८-३० | सिटी हलको आँगन, वीरेन्द्रनगर, सुर्खेत। #KarnaliUtsav #KudaKarnalika
1
1
238
कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौं संस्करणमा वक्ताको रुपमा प्रतिनिधिसभा सदस्य मा. रमेश कुमार मल्ल आउँदै हुनुहुन्छ। तपाईँ पनि आउनुस है ! कर्णाली उत्सव ..कुडा कर्नालीका | सातौं संस्करण | चैत्र २८-३० | सिटी हलको आँगन, वीरेन्द्रनगर, सुर्खेत। #KarnaliUtsav #KudaKarnalika
1
286
कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौं संस्करणमा वक्ताको रुपमा प्रतिनिधिसभा सदस्य मा. ज्ञानेन्द्र शाही आउँदै हुनुहुन्छ। तपाईँ पनि आउनुस है ! कर्णाली उत्सव ..कुडा कर्नालीका | सातौं संस्करण | चैत्र २८-३० | सिटी हलको आँगन, वीरेन्द्रनगर, सुर्खेत। #KarnaliUtsav #KudaKarnalika
1
186
कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौं संस्करणमा सत्र सहजकर्ताको रुपमा द स्टोरी किचेनका राजन पराजुली आउँदै हुनुहुन्छ। तपाईँ पनि आउनुस है ! कर्णाली उत्सव ..कुडा कर्नालीका | सातौं संस्करण | चैत्र २८-३० | सिटी हलको आँगन, वीरेन्द्रनगर, सुर्खेत। #KarnaliUtsav #KudaKarnalika
63
कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौं संस्करणमा सत्र सहजकर्ताको रुपमा पत्रकार आदित्य नेपाल आउँदै हुनुहुन्छ। तपाईँ पनि आउनुस है ! कर्णाली उत्सव ..कुडा कर्नालीका | सातौं संस्करण | चैत्र २८-३० | सिटी हलको आँगन, वीरेन्द्रनगर, सुर्खेत। #KarnaliUtsav #KudaKarnalika #HritiFoundation
1
83
कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौं संस्करणमा वक्ताको रुपमा प्रतिनिधिसभा सदस्य मा. रमेश कुमार सापकोटा आउँदै हुनुहुन्छ। तपाईँ पनि आउनुस है ! कर्णाली उत्सव ..कुडा कर्नालीका | सातौं संस्करण | चैत्र २८-३० | सिटी हलको आँगन, वीरेन्द्रनगर, सुर्खेत। #KarnaliUtsav #KudaKarnalika
1
167
कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौं संस्करणमा वक्ताको रुपमा प्रतिनिधिसभा सदस्य मा. लक्ष्मीप्रसाद पोख्रेल आउँदै हुनुहुन्छ। तपाईँ पनि आउनुस है ! कर्णाली उत्सव ..कुडा कर्नालीका | सातौं संस्करण | चैत्र २८-३० | सिटी हलको आँगन, वीरेन्द्रनगर, सुर्खेत। #KarnaliUtsav #KudaKarnalika
1
164
कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौं संस्करणमा वक्ताको रुपमा जेन जी अगुवा धिरज जोशी आउँदै हुनुहुन्छ। तपाईँ पनि आउनुस है ! कर्णाली उत्सव ..कुडा कर्नालीका | सातौं संस्करण | चैत्र २८-३० | सिटी हलको आँगन, वीरेन्द्रनगर, सुर्खेत। #KarnaliUtsav #KudaKarnalika #HritiFoundation
1
224
कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौं संस्करणमा वक्ताको रुपमा जेन जी अगुवा प्रकाश बोहरा आउँदै हुनुहुन्छ। तपाईँ पनि आउनुस है ! कर्णाली उत्सव ..कुडा कर्नालीका | सातौं संस्करण | चैत्र २८-३० | सिटी हलको आँगन, वीरेन्द्रनगर, सुर्खेत। #KarnaliUtsav #KudaKarnalika #HritiFoundation
1
186