Jivan k c (@KcJivan1) header
Jivan k c (@KcJivan1) profile picture

आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹

टोकियो, जापान🇯🇵
Joined November 2016
हे ! सरकार !! कक्षा ७ र ८ मा काेरियन भाषाको किताब राखिदेउ, कक्षा ९ र १० मा अरबिक, मलेसियन र कतारी राखिदेउ, +2 ma IELTS र जापनिज, अनि Bachelor मा चै GRE र TOEFL को Course पढाईदेउ। देशका युवाहरुलार्इ धेरै सजिलो हुन्छ, किन दाेहाेराे खर्च गराउने हैन र !
50
252
6
1,189
हरेक दिन मुस्कुराउनुको अर्थ जीवनमा दुःख छैन भन्ने होइन, बरु दुःखसँग पनि आफूलाई सम्हाल्न सिकेको हुनु हो। समयले धेरै कुरा खोस्छ, धेरै सम्बन्धको अर्थ बदल्छ, तर यदि मनभित्र आत्मसम्मान र आशाको एउटा सानो दीप बाँकी छ भने, अँध्यारोले कहिल्यै पूर्ण रूपमा जित्न सक्दैन। जीवन छोटो छ, त्यसैले कसैको अपेक्षामा होइन, आफ्नै आत्माको शान्तिमा बाँच्न सीकौ। #शुभबिहानी🙏☕️😊
1
3
14
768
ईन्द्रीणी😍
2
307
सबैलाई खुसी पार्ने दौडमा आफूलाई दुःखी नबनाउनु… जीवन छोटो छ, त्यसैले मनलाई शान्ति दिने बाटो रोज्नु। किनकि अन्ततः भीडले होइन, आफ्नै आत्माले दिएको सन्तुष्टिले जीवन सुन्दर बनाउछ। #शुभबिहानी🙏☕️😊
3
1
9
538
अचम्म त के छ भने, हामी सुख खोज्दै जीवन बिताउँछौँ, तर परिपक्वता भने दुःखसँगै हुर्कन्छ। #शुभबिहानी🙏☕️😊
1
1
11
681
केहि कुरा सहनु पर्छ केहि कुरा सिक्नु पर्छ केहि कुराबाट सधैको लागि टढिनु पर्छ। #शुभबिहानी🙏😊☕️
2
1
15
963
कुनै पनि नशा नगर्ने पुरुषको साथी हतपत कोही हुँदैनन्, किनकि ऊ भीडभन्दा शान्ति रोज्छ, देखावटी रमाइलोभन्दा आत्मसम्मान रोज्छ र गलत संगतभन्दा एक्लोपन रोज्छ। #शुभबिहानी🙏😊☕️
1
1
20
1,042
#चीनका राष्ट्रपति अमेरिका पुग्दा र अमेरिकी राष्ट्रपति चीनमा पुग्दा एकअर्कालाई विमानस्थलमै पुगेर स्वागत गरेका थिए। #भारत भ्रमणमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्दैछन्। #यसअघि गिरिजाप्रसाद कोइरालालाई २००६ मा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वागत गरेका थिए। नेपालका प्रधानमन्त्रीले भारत नजाँदा पाएको यो नै अहिलेसम्मको उच्च सम्मान हो। #पुष्पकमल दाहाल प्रचण्ड (२०१६) लाई विदेशमन्त्री सुष्मा स्वराज, केपी शर्मा ओली (२०१६) लाई विदेशमन्त्री सुष्मा स्वराज, शेरबहादुर देउवा (२०१७), लाई विदेशमन्त्री सुष्मा स्वराज र केपी शर्मा ओली (२०१८) लाई गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए। #माधवकुमार नेपाल (२००८) लाई विदेश राज्यमन्त्री प्रिनीत कौरले र बाबुराम भट्टराई (२०११) लाई चिफ अफ प्रोटोकल रुचिरा कम्बोजले स्वागत गरे । #झलनाथ खनाल (२०११), खिलाराज रेग्मी (२०१३),, सुशील कोइराला। र केपी ओलीको पछिल्लो कार्यकालमा भारत भ्रमण भएन ।
1
4
395
मलाई जिन्दगीले रमाउन नदिएको होइन नि, मैले जिम्मेवारीलाई रहर भन्दा माथि राखेको हुँ। #GoodMorning 🙏😊☕️
3
6
18
909
बिस्तारै-बिस्तारै मानिसमा हरेक कुराको बानी पर्न थाल्छ। दुःखको पनि, सुखको पनि, एक्लोपनको पनि, प्रेमको पनि र पीडाको पनि। जीवनको सबैभन्दा ठूलो त्रासदी दुःख होइन, बरु बिस्तारै आफ्ना संवेदनाहरू सामान्य बन्दै जानु हो। #शुभबिहानी🙏😊☕️
3
14
643
तपाईंको आजको दिन हिजोभन्दा सुन्दर र भोलिभन्दा यादगार बनोस्। #शुभबिहानी🙏☕️😊
2
2
22
785
आफ्नो , आफन्त भन्ने नै कोही कसैको नि हुदैन क्या खासमा, यदि कसैलाई दुखमा पनि छ कोही भन्ने फील भएको छ भने ति बुवा आमा होलान् नत्र कोही छन भने ति अपबाद मात्रै हुन ...आम हुन सक्दैनन् । #शुभबिहानी🙏😊☕️
1
1
13
741
जिन्दगीमा सबै कुरा आफूले सोचेजस्तो नहोला, तर हरेक परिस्थितिमा खुसी रहने प्रयास गरौँ। किनकि सुन्दर जिन्दगी भाग्यले होइन, सकारात्मक सोच र राम्रो कर्मले बन्छ। #शुभबिहानी🙏☕️😊
1
2
19
1,074
समयसँगै मान्छे बदलिनु ठूलो कुरा होइन, समयले जति नै परीक्षा लिए पनि आफ्नो सोच, संस्कार र मानवीयता नबदलिनुचाहिँ वास्तविक महानता हो। संसार जित्ने दौडमा आफूभित्रको मान्छे कहिल्यै नहारोस। #शुभबिहानी🙏☕️😊
2
4
23
1,066
हरेक बिहान नयाँ अवसर लिएर आउँछ, हिजोका गल्तीलाई अनुभव बनाऊ, आजका चुनौतीलाई साहसले सामना गर, किनकि सुन्दर भविष्यको सुरुवात सधैँ एउटा सकारात्मक सोचबाट हुन्छ। जीवन मुस्कुराउन जान्नेहरूका लागि हरेक बिहान एउटा नयाँ उत्सव हो #शुभबिहानी🙏☕️😊
3
3
2
17
1,013
Do you remember when you joined X? I do! #MyXAnniversary
149
Do you remember when you joined X? I do! #MyXAnniversary
1
179
आजको मानव सभ्यता संसारमा भएका सबैको सानो ठूलो प्रयासबाट संभव भएको हो! मानिस कोही पर्फेक्ट हुन्न, त्यसैले अरुको दोष मात्र खोतलेर सत्तोसराप गर्नु भन्दा सबैको योगदानको कदर गर्नु चाहीं उत्तम कर्म हो! #सुभबिहानी🙏☕️😊
1
1
1
13
891
जिन्दगी जित्नु भनेको अरूलाई हराउनु होइन, हिजोको आफूभन्दा आज अलिकति राम्रो बन्नु हो। #शुभबिहानी🙏☕️😊
1
23
1,228
it's really appreciated
2
4
829
सेल जस्तै समयको चक्रपथमा घुमेको घुमै छ जिन्दगानी , न निकास पाउछ न बिकास भएको छ। #शुभतिहार_भाईटिका🙏🌹
1
15
695