Pinned Tweet
पुरुष र स्त्रीको प्रेममा धेरै अन्तर हुन्छ, जब एउटा पुरुषले स्त्री संग प्रेम गर्छ तब उसले आफ्नो जीवनको अलिकति मात्र हिस्सा दिने गर्छ तर जब एक स्त्रीले प्रेम गर्छे तब उसले आफ्नो सर्वस्व दिने गर्छे ।😑😓😢😌
तिमीलाई अरु सग देख्दा
डाह भएन आज ,
तिम्रो ओठमा मुस्कान देख्दा
आहा लाग्यो आज ,
मसग गरेका बाचा निभाएको भेटे
अरु सग नै सहि तिमी खुसी भएको भेटे ।
#साहिबा😍
कुरा बिश्वास को थियो साहेब ,
जुन अटल भैइ दिन्छ ,
भरोसा तोडनु तिम्रो फिदरत रहेछ
प्रेम गर्नु मेरो भुल ।
#साहिबा ❤️
2
115
चिहान शान्त छ।
तर म पाउँछु, कहिलेकाहीं त्यसको मौनतामा पनि आवाज छ।
आवाज जुन मेरो नाम बोलीरहेको छ।
मलाई बोलाउँछ, मलाई फर्किन भन्छ।
उभिएको छु।
धेरै पटक मैले सोचें, के यो पर्खाइले मेरो मनलाई बचाउँछ?
वा अन्त्यत: यो पर्खाइ नै मेरो अन्तिम छ।
चिहान मलाई पर्खिरहेको छ।
ग्यालरी मा भएका
फोटोहरु हेर्दै गर्दा
आँखा अडियो
मनले सोध्यो
के उहीँ नै हो
जसलाई
यति धेरै बिश्वास
र प्रेम गरेकी थिइस।
जवाफ आयो
यी दुई थोपा आँसु ।
#साहिबा❤️
4
211
भन्थे दुइजना को
सहमती मा
कुनै कुरा माग्दा ,
इश्वर ले पुर्याईदिन्छ्न,
प्रिय ,
तिमीले त मलाई सायद
इस्वोर सग मागन भुलेछौ ।
#साहिबा❤️
3
185
उसलाई कहिले डर भएन
मलाई गुमाउनु परेको मा
किनभने उसका बरिपरि
म भन्दा राम्रो अनुहार का
भिड ज्यादा थियो ।
#साहिबा❤️
4
182
उसको बचाकर हाम्ने खुद को बर्बाद किया
अपना इश्क मेटाकर उसको आजाद कर दिया।
#साहिबा❤️
3
177
वो खुलकर कुछ बोला हि नहि
धोका भि धोके से दिया उसने ।
#साहिबा❤️
नसिब से ज्यादा हाम्ने तुम पे
भरोसा किया
इतना तो नसिब भि नहि बदली
जितना तुम बदल गए ।
#साहिबा❤️
5
214
जब जब नारी ले अन्धा
बिस्वास गर्छे ¡
पुरुष ले उसलाई साचै नै
अन्धो नै बनाई छाडछ्न।
#साहिबा❤️
4
153
मेरो प्रेम उसलाई धेरै महगो भए छ
होला ,
मैले उससग उपहार मा समय र उसको साथ
जो मागेको थिए ।
#साहिबा❤️
मेरा आखा होइनन
तिम्रा तस्बिर थाके होलान ,
प्यारो मान्छे , मैले हेरेर ।
#साहिबा❤️
फिर नहि बस्ते ओ दिल
जो एक बार उजड गई
साहेब , कब्र को कितना भि
सजालो कोहि लौट कर नहि आते ।
#साहिबा❤️
1
8
380
धेरै पछि ऎना हरे आज
आफैलाई खोज्दै
कहि भेटिन
म जस्तै ।
#साहिबा❤️
पीडा त मैले हर समभब भए
सम्म लुकाएको छु ,
कुनै मुस्कान मा
कुनै मन मा
अनि कुनै आँसु मा ।
#साहिबा❤️
2
184
ठन्डा मौसम हल्का बारिस
हात मे उसका हात था
आख खुली तो पता चला
य तो बस एक ख्वाब था ।
#साहिबा❤️
