Nepal Weather Forecast (@NMD_Weather) header
Nepal Weather Forecast (@NMD_Weather) profile picture

यो नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक एक्स एकाउण्ट हो। मौसम सम्बन्धी नियमित जानकारीको लागि हामीसँगै जोडिनु होला।

Nepal
Joined May 2018
Photo by Nepal Weather Forecast (@NMD_Weather)Photo by Nepal Weather Forecast (@NMD_Weather)Photo by Nepal Weather Forecast (@NMD_Weather)Photo by Nepal Weather Forecast (@NMD_Weather)Photo by Nepal Weather Forecast (@NMD_Weather)Photo by Nepal Weather Forecast (@NMD_Weather)Photo by Nepal Weather Forecast (@NMD_Weather)Photo by Nepal Weather Forecast (@NMD_Weather)Photo by Nepal Weather Forecast (@NMD_Weather)Photo by Nepal Weather Forecast (@NMD_Weather)
२०८३ मंसिर ०३ गते (बिहीबार) विभिन्न शहरहरुको तापक्रम र वर्षा पूर्वानुमान
402
आज दिउँसो र रातिको मौसम कस्तो होला ? २०८३ मंसिर ०३ गते (बिहीबार) @NDRRMA_Nepal
1
508
२०८३ म‍‌ङ्सिर ०२ गते बुधबार राती ८ः०० बजे आज रातीको लागि मौसमसम्बन्धि चेतावनी छैन। थप जानकारिको लागिः dhm.gov.np/mfd/#/weather/thr… @MOFENepal @NDRRMA_Nepal
587
०१ मंसिर २०८३ (साँझ ६ः३५ बजे) आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा बाँकी प्रदेशको पहाडी भु-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
2
1,817
२०८३ कार्तिक ३० गते सोमबार साँझ ६ः३० बजे आज रातीको लागि मौसम सम्बन्धि चेतावनी छैन। थप जानकारिको लागिः dhm.gov.np/mfd/#/weather/thr… @MOFENepal @NDRRMA_Nepal
2
5,863
२०८३ कार्तिक ३० गते (सोमबार) विभिन्न शहरहरुको तापक्रम र वर्षा पूर्वानुमान @NDRRMA_Nepal
1
1
673
आज दिउँसो र रातिको मौसम कस्तो होला ? २०८३ कार्तिक ३० गते (सोमबार) @NDRRMA_Nepal
7
1,646
२९ कार्तिक २०८३ राति ११ः०० बजे अहिले काेशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । थप जानकारिको लागिः dhm.gov.np/mfd/#/weather/obs…
1
1,159
२९ कार्तिक २०८३ राति ८ः०५ बजे अहिले पनि गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा तथा काेशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । थप जानकारिको लागिः dhm.gov.np/mfd/#/weather/obs…
3
1,142
२९ कार्तिक २०८३ साँझ ६ः४५ बजे अहिले पनि गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा तथा काेशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । थप जानकारिको लागिः dhm.gov.np/mfd/#/weather/obs…
1
1,945
२९ कार्तिक २०८३ साँझ ६ः२० बजे आज राति देशका हिमाली भू-भाग तथा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। थप जानकारिको लागिः dhm.gov.np/mfd/#/weather/thr…
765
२९ कार्तिक २०८३ (दिउँसो ०३ः२० बजे) पछिललो ३ धण्टामा जाजरकोटको मैना गाँऊमा ९.८ मि.मि वर्षा मापन भएको छ। हाल कर्णाली प्रदेशको थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
5
675
२०८३ कार्तिक २९ गते (आइतबार) विभिन्न शहरहरुको तापक्रम र वर्षा पूर्वानुमान @NDRRMA_Nepal
1
677
आज दिउँसो र रातिको मौसम कस्तो होला ? २०८३ कार्तिक २९ गते (आइतबार)
2
632
२०८३ कार्तिक २८ गते (शनिबार) साँझ ७ः०० बजे आज रातिको लागि मौसम सम्बन्धि चेतावनी छैन। थप जानकारिको लागिः dhm.gov.np/mfd/#/weather/thr… @MOFENepal @NDRRMA_Nepal
4
3,722
२०८३ कार्तिक २८ गते (शनिबार) विभिन्न शहरहरुको तापक्रम र वर्षा पूर्वानुमान @NDRRMA_Nepal
1
755
आज दिउँसो र रातिको मौसम कस्तो होला ? २०८३ कार्तिक २८ गते (शनिबार) @NDRRMA_Nepal
3
558
आज दिउँसो र रातिको मौसम कस्तो होला ? २०८३ कार्तिक २८ गते (शनिबार) @NDRRMA_Nepal
1
1
1,382
सूचना!!! National Disaster Risk Reduction & Management Authority Ministry of Agriculture, Forests and Environment Nepal -Moafe Neoc Moha
4
1,161
२७ कार्तिक २०८३ साँझ ६ः३० बजे आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। थप जानकारिको लागिः dhm.gov.np/mfd/#/weather/thr…
1
1,457