Pinned Tweet
लालबाबु पण्डित, बराक ओबामा र नेन्सन मण्डेलाको थोपडा हेर्नुस~~ त्यसैले, कोहि-कसैलेपनि धेरै ह्यान्सी छु भनेर फुर्ति नलाए हुन्छ ll :D
रन बनाउन नसकेपनी कमसेकम आउट त भए इन्डियन खेलाडीको सामुन्ने, समयमै आउट हुन सक्नु पनि हाम्रो उपलब्धि हो।
84
यस्ता अराजक अभिव्यक्ति दिने र दिनलाइ स्थान दिने इमेज च्यानल माथी कडा भन्दा कडा कारबाही होस् । @ShahBalen
प्रधानमन्त्री बालेनबारे सूर्य थापाको 'खतरनाक' अभिव्यक्ति ! HOT SEAT | PROMO
आज राति ९ः०० बजे | ईमेज टिभी र Image Channel HD यूट्युव च्यानलमा ।
#balen #balenShah #rabi #rabiLamichhane #rsp #rastriyawwatantraparty #suryarhapa #KPSharmaOli #fypシ
84
बौद्धिकता र PhD ले मात्र नहुने रहेछ, कार्यकुशलतामा खरो उत्रिन सकिएन भने सबै पानीमा जादो रहेछ, महावीर पुनले गरेको एउटा काम सायदै कसैलाई याद होला 🤨
59
Narayan Khanal retweeted
सांसद गौमतको विश्वास- सरकारले संसद छलेर ल्याएको अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नुहुन्छ
#Nepalpress
nepalpress.com/2025/01/11/54…
Narayan Khanal retweeted
दिन सक्ने जति देउ‘बा’ ! #अध्यादेश
सल्लाहकार रे, कुमार बेन प्रमुख सल्लाहकार सेकेन्डमा सुरक्षा सल्लाहकार । हिसाबकिताब कता के बिग्रियो? 😁😀
97
दिपा दाहालले चौधरी ग्रुपले हडपेको जग्गाको बारेमा लेख्दा मैले आफैले तारिफ गरेको थिएँ- मान्छे न हो गल्ती भैहाल्छ, एकपटक मलाई बच्चा सम्झेर माफी गर्दिनुहोला। 🙏
1
85
टाइमलाइन हेर्दा र घन्टाहरुको रवाफ हेर्दा त खगेन्द्र सुनार माथि छानबिन होस् भन्ने हामिहरुले माफी माग्नुपर्ने अवस्था आउँछ क्या हो 😂😀😀
95
जनआस्थाको अडियो सुन्नु भयो होला, साच्चिकै खगेन्द्र सुनार हुन् भने यो रात सांसदै रहन्छन कि राइट टु रिकल हुन्छ? @hamrorabi @ShahBalen
1
1
231







