Pinned Tweet
एक गरिवको छोराले उच्च शिक्षा लिन नपाउने भनेर कतै भनिएको छ?
प्रमलाइ "Oxford र Haward University बाट पढेको नेता कहिले पाउने ?" भनेर प्रश्न सोध्ने जमातले बिदेश पढ्न किन गएको भनेर सोध्ने नैतिकता कहानेर रहन्छ ?
Neeraj Bhatt retweeted
चिया अड्डामा चिया खादै घण्टौ गफ लडाउने फुर्सद छ,फेसबुकमा यत्रा लामा स्ट्याटस फुराउने फुर्सद छ,चाडपर्व भन्दै नाचगान गर्दै हिड्ने समय छ अझै गल्फ सिक्ने फुर्सद छ तर संसदमा आफ्नै सरकारको निति तथा कार्यक्रम पुरा सुन्ने फुर्सद छैन अनि अझै यिनले देश बनाइदिन्छ भनेर भेडाहरु ढुक्क छन।
🏐 ४,००० मिटरको उचाइमा क्रीकेटको रौनक! 🏔️🪔
📍अपि हिमाल बेस क्याम्प, फिल्कन्दह
#tihar #darchulanepal #apibasecamptrek
31
🏐 ४,००० मिटरको उचाइमा भलिबलको रौनक! 🏔️🪔
📍अपि हिमाल बेस क्याम्प, फिल्कन्दह
#tihar #darchulanepal #apibasecamptrek
1
32
आइजिपी हटाउने र केही न्यायाधीश हरुलाई महाअभियोग लगाउने प्रस्तावमा रवी लामिछानेले साथ नदिएपछि स्थिति यहाँ सम्म पुग्यो अझै धेरै कुराहरु बाहिर आउन बाँकी नै छ।
30
मलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट ड्रप गर्ने तँ कप्तान लाम्छाने,
तँ सेलेक्टरहरू, तँ क्यानहरू ... लौ हेर ! मेरो नाम सोमपाल कामी हो । मेरो खेल देखिस ?
सायद मनमनै यसै भनेको हुनुपर्छ ।
4 विकेट 62 रन नटआउट । क्याबात सोमपाल !
20
नानाले नेपालको बहादुरीको यसरी प्रशंसा गरेका थिए, तर एउटा सुटेट बुटेट ओभर जान्ने भारतमा पुगेर म्याउँ गर्यो। 😄
44
Neeraj Bhatt retweeted
बाबू,छोरा र आमा को भूमिका भदौ २३ र २४ गतेको लागि के-कस्तो थियो लगभग यहींबाट सबै थाहा हुन्छ।चार्ड-पर्व पछि #जेनजी र देश भक्त नेपालीहरूले यि कथित बा-आमा र छोरा लाई कठघरामा राख्न सकियो भने भदौ २३ र २४ गतेको घट्ना र त्यसपछि अहिले सम्मको सबै भन्दा ठूलो अुराध खूल्ने छ।
Breaking News : भारतका Virat Kohli NPL Season 3 मा शुदुरपस्चिम रोयल्स बाट नखेल्ने भएका छन्!🇳🇵🔥🏏 #NewsUpdate #NPL
78
मुलुकी अपराध संहिता-२०७४ को दफा २९० ले 'पशुपंक्षी प्रति निर्दयी ब्यवहार गर्न नहुने' भन्ने ब्यवस्था गरेको छ!साथै दफा २९१(३)ले 'पशु वा पंक्षीको बलीको विकल्पमा हुन सक्ने अन्य उपाय भएमा त्यस्तो उपाय अवलम्बन गर्नुपर्नेछ! ब्यवस्थाले बली प्रथालाई समेत निरुत्साहित गर्न खोजेको देखिन्छ।
20
धर्मको नाममा गरिने यस्ता क्रुर पापहरु लाइ सधैको लागि अन्त्य गरौ!
जुनसुकै धर्मको नाममा हुने बलि ,कुरवानिहरु मानवलाइ मानवता भन्दा पर धकेल्छ!
हरि 🕉️
18
Neeraj Bhatt retweeted
यदि यो सत्य हो भने .....
धर्मको आधारमा सरकारी जागिर दिने नेपाल पहिलो राष्ट्र बन्न गइरहेको छ। २५ वर्षमा पुराना दलले गर्न नसकेको काम बालेन्द्र सरकारले ५ वर्षमै गरेर देखाईदिने भो। @khusbu_oli @RajendraLingden
स्रोतः सामाजिक संजाल









