नीला نیلا (@Neela_112) header
नीला نیلا (@Neela_112) profile picture

अझै हास्न,शान्तिको सास फेर्न नसकेको,वीर पुर्खाको त्याग र बलिदानले बनेको मेरो देशमा म देशको हाँसो खोजिरहेकी छु - नीला #DM गर्ने कष्ट नगर्नु होला 😊😊 #Blogger

karnali(Dailekh)To kathamandau
Joined September 2014
आज मान्छेहरु संसार परिवर्तन गर्ने चाह राख्दैछ्न मलाई भन्न मन लागेकोछ संसार हैन पहिले आफुलाई बदल संसार एक दिन संवत् बदलिने छ ।।
90
1,223
11
2,298
थाहा छैन मान्छेहरु कसलाई सम्झिन्छन, कसलाई बिर्सन्छन तिनीहरु जो उनीहरूको दुखमा हात बनेर उनका आँसु पुछेका थिए या तिनीहरु जसलाई सुखमा साथि सम्झेर रमाइरहेका छन ।
3
4
34
966
एउटा ससक्त पुस्तक जसले सोच्न बाध्य बनाउछ,राज्यलाई प्रश्न गर्छ । राज्यका उपेक्षित नजरलाई पहिचान गर्न सिकाउछ र यो महसुस गराउछ कि साच्चै राज्यले असमान व्यवहार गरेको छ र हाम्रो एकता नै यो असमान व्यवहारप्रतिको विद्रोह हो । धन्यवाद लेखक @ppariyar यति ससक्त पुस्तक हामीसम्म ल्याइदिएकोमा
1
1
15
556
मैले मेरा हरेक प्रार्थनामा तिम्रो सलामति मागेकि छु सम्बन्धका हर कसौटिमा मैले पहिला स्वयमलाई उभ्याएकि छु फेरिपनि प्रेम किन यति कमजोर पर्छ होला कहिलेकाहीँ प्रेम माग्नेहरु नै किन अग्निपरिक्षा साँचेर बस्छन होला काँडा बनेर प्रस्तुत हुन्छन् होला #उफ
2
2
28
732
नोभेम्बरका रातहरु चिसा हुन थालेका छन हिँउ पाखामा फूल्न थालेका छन थाहा छैन समयको कठोरता बढ्दौ छ कि चिसो रातको गहिराइ मान्छेहरुका व्यवहार चिसा भएपछि मनसंगको उम्मिद पनि सकिने रहेछ हर मौसमले आफ्नो रङ्ग बदल्छ स्वभाविक हो तर मान्छेहरु आफ्नो कुरुपपनलाई बदल्न नसक्ने रहेछन #विडम्बना
2
6
44
784
यो देश यस्ता मान्छेहरुको हातबाट चलिरहेको छ जहाँ न्यायलयको कुनै इज्जत छैन,प्रधानमन्त्री सस्तोमा प्रयोग भइरहेका छन,न्याय पैसामा बिक्री भइरहेको छ,एकजना मान्छेले राज्यका सारा अङ्गहरुलाई हल्लाएको छ,हल्का बनाएको छ तर यसको विरुद्धमा छनविन गर्ने, जवाफ माग्ने काम कहि कतैबाट भएको देखिदैन ।
1
3
23
788
धानका बाला झुले खेतैमा ❤️❤️ #दैलेख 💖💖
8
76
1,251
प्रीय जुन कहिलेकाहीँ सोच्छु तिमि समिप भइराखु ताराहरुबाट चोरेर तिमिलाई आफ्नो संसारमा बसाउ पूर्णिमासम्म तिमिलाई कुर्नु पनि असह्य हुन्छ कहिलेकाहीँ म कायल हुन्छु तिम्रो उज्यालोसंग, तिम्रो सुन्दरतासंग तर फेरि खै के सोच्छु मलाई हराउन मन लाग्छ तिमिसंगै त्यो औशिको रातसंग ।
2
8
40
961
थाहा छैन मान्छेहरु यादको थैलिमा के बोक्छन तर म सम्झिन्छु तिमिलाई प्रेममा,प्रीतमा भूलेर ति अमिला क्षणहरु म हराउछु ति हसिन पलहरुमा तिसंगै भएका साथहरुमा आज कयौं समय बितेको छ दिनहरु रातहरु बदलिएर मौसममा,वर्षमा परिणत भएका छन फेरिपनि म कहिलेकाहीँ हराउन पुग्छु तिनै पुराना दिनहरुमा।
2
6
30
726
कहिलेकाहीँ भेटिनु पर्छ छुट्टिनलाई यहाँ को र छ नभेटिकन छुट्टिएको कहिलेकाहीँ छुट्टिनु पर्छ प्रेमको निम्ति प्रेम सहित मनमा प्रेमको भाव अनि ओठमा मुस्कान सहित भेटिदा आखाँ जुधाउन सकियोस मुस्कुराउन सकियो सन्चो विसन्चो सोध्न सकियोस हो, कहिलेकाहीँ भेट्नु पर्छ छुट्टिनलाई ।।
3
10
1
30
793
२०८३ सालको दशै आजका दिनबाट बिदा भएको छ । यो दशैले गाउँसम्म पुर्यायो गाउँसंगका यादहरु ताजा बनायो । ति धानले भरिएका खेतहरु,कोदो फूलेका बारीहरु गाइबाख्रा चराएका बनहरु, त्यो पानि खाने धारा,ति भारी विसाउने चौतारी उस्तै थिए ति सबैले तिनै दिनमा पुर्याए जुन आफ्ना थिए तिमिप्रति आभार दशै ।
1
17
501
प्रीयतम तिम्रा प्रतीक्षाका पलहरुमा कयौं पटक मैले कागज कोरेकी छु र ती कागजमा छरेकी छु अनगिन्ती प्रेमभावहरु तिम्रा निम्ति रोपेकी छु मैले कयौं फूलहरु र हुर्काकि छु तिनलाई सम्पूर्ण प्रेमभाब सहित प्रत्येक साझ उदाउने ती ताराहरुसंग मैले तिम्रा कुरा गरेकी छु र बाढेकी छु प्रेमका बिजहरु
3
1
23
658
प्रत्येक पल बहने हावामा मैले मिसाएकी छु हाम्रो प्रेमको मिठिस.... ताकी यसले तिमीसम्म पुर्‍याओस मिठास ॠतुसंगै बदलिने यो मौसमलाई मैले कयौं पटक दिने गरेकी छु तिम्रो उदाहरण अनि मुना र मदनलाई भनेकी छु "प्रेममा बाँच्नुको आनन्द " ।
2
3
144
#विजया दशमी २०८३💖 #दैलेख 💖
5
17
694
कोदो फूल्यो बारीमा लरिलै ...... #दशै #दैलेख
4
59
982
आज विजया दशमीको पहिलो दिन, घटस्थापनाको पावन अवसरको हार्दिक मंगलमय शुभकामना ! माता दुर्गा भवानीको आशीर्वाद हामी सवैलाई प्राप्त होस ।
4
3
17
599
कहिलेकाहीँ सोच्छु सिरमा सजाएको सिन्दुर किन यति मंहगो पर्छ शिरको ताज बनेको ऊ किन पलपल ओरालो लाग्छ प्रेमको डोरले बाध्दाबाधै पनि किन कोहि बाध्यताको सिमामा अढिन पुग्छ विश्वास बनेको ऊ किन हेर्दाहेर्दै भरोसा विहिन बन्दै जान्छ किन कोहि प्रेमको मन्दिरमा तुच्छ हुन मन पराउछ उफ!!
6
34
792
एउटा सम्बन्धमा कयौ नदेखिने कुराहरु हुन्छन कतिबेला कुन बोलि छुरा बन्ने हो कतिबेला कुन व्यवहारले मनै चुढाल्ने हो केहि थाहा छैन सम्बन्ध जोडिसकेपछि सहजै कहाँ छुटिजाला र "यति त हो" भन्दाभन्दै जिन्दगी सकिएला फेरि पछुताउने ठाउँ कहाँ रहयो र !
2
29
737
हिजोआज सम्बन्ध के हुन प्रेम के हो शुन्य भएको छ मस्तिष्क प्रेम वास्तविक भन्दा पर कहि छ प्रेमप्रतिको भ्रम पनि यसरी नै टुट्दै छ म आफै प्रेमको केन्द्रविन्दुवाट पर रहेर वास्तविकताको धरातरमा बाँच्न चाहन्छु मात्र आफूसंग समाहित भएर ।
5
27
688
प्रीयतम साझ सिन्दुरे रङ्गले सजिएको छ दशैको रमझम मौसममा पनि देखिन थालेको छ चिसो पवन पहेला धान बालाहरु कोदो फूलेका बारीहरु रातो टिका अनि पहेला जमराको प्रतिक्षामा प्रतिक्षित यि पलहरु यस्तो लाग्छ दशै मात्र पर्व हैन प्रेम हो प्रीतसंगको खुशि हो आफ्नोपनसंग जोडिएको ।
2
5
34
669