टिमुर (@NepaliTimur) header
टिमुर (@NepaliTimur) profile picture

सामान्य नेपाली नागरिक, भुइँमान्छे !

Joined October 2023
Photo by टिमुर (@NepaliTimur)Photo by टिमुर (@NepaliTimur)Photo by टिमुर (@NepaliTimur)Photo by टिमुर (@NepaliTimur)Photo by टिमुर (@NepaliTimur)Photo by टिमुर (@NepaliTimur)
आफ्नै जनता बेच्ने, मान्छे जिउँदै पोल्ने, गाडीले हानेर भाग्ने, लुट्नु लुट्ने गरेपछी जनता आजित भएर यतिसम्म भएछ की अब पत्रपत्रिका, सन्जाल, भाषणबाट जति भ्रम फैलाए पनि वा साँचो नै बोलेपनि जनताले पुराना पार्टी पत्याउने सम्भावना कमै छ !
6
219
मान्छे बेचेर जेल परेका एमालेका आदर्श तथा होनहार नेता ! एमाले भएसी मान्छे बिरलै हुन्चन 😂
जेलबाट रिहा भएर अर्घाखाँची पुगेका टोपबहादुरले भने– भट्टीबाट खारिएर स्टिल भएको छु, आत्मविश्वास बढ्यो [भिडियो: सामाजिक सञ्जाल]
97
हिजोसम्म ईनम बालेनको बिचौलिया हो भन्दै उफृन्ते, आज देखी फेरि ईमानदार ईनमलाई फसाईयो भन्दै उफ्रेछन ! जे बोले पनि भाछ 😂
6
7
3
59
1,938
साथीहरु बिदेशी हुनेले रेमिट्यान्सबाट अलि अलि भए पनि बा लाई पैसा पठाऔँ है, बा लाई भ्रष्ट हुनबाट बचाऔँ 😂
2
4
1
28
1,013
दादाले सुशासनका गफ ठेल्नु ठेल्थे, अरुलाई उल्लीबिल्ली पार्थे, घरै बा ले किर्ते गरेर लुट्ने रचन ! शुद्दीकरण घरै आवश्यक रच, दादाले अरुलाई सिकाउदै हिडेचन । छैन त गज्जब 😂
सन्तान दर्शांतन अमेरिका भाका यी एमालेका वड़ा अध्यक्ष बा लाई के नपुगदो रहेछ र यसरी भ्रष्टाचारी हुन पूगेछन्। छोराले अमेरिकाबाट रेमिटेंस पठाऊँदैन रहेछ? पूरा समाचार: कमेंटमा।
3
1
18
1,192
दादा यस्तै उट्पट्ट्याङ्ग र धेरै गनगन गरेर सकिएका हुन ! अझै यस्तै बोल्दै गए भरतहरु बोकेर बनबास जानपर्ने हुनसक्च 😂
1
1
4
354
बालेनले प्रमको भ्रमण कस्तो हुनुपर्छ, प्रमले सिहदरबारमा कसरी काम गर्नुपर्छ भनेर सिकाएका छन ! झोलेहरु पोल्नु सामान्य हो !
6
34
558
अलिकति खोज्नु, अध्ययन गर्नु अनि निष्कर्षमा पुग्नु नि ! दुईचार शब्द चिप्लो घसेर बोल्न आउदैमा पत्रकार नहुने रचन भन्ने ज्ञान प्राप्त भयो यी मनुवालाई देखेर 😂
बालेन्द्र-जयशंकर भेट: बसाइको शैली असावधानी कि कूटनीतिक संकेत? (सन्दर्भ:भारतका विदेशमन्त्री पेन्ट सुर्क्याएर बसेको) तस्बिर- @PM_nepal_
2
1
11
403
This pathetic man used to be the foreign minister of Nepal ! What a joke.
#WATCH | Gulmi, Nepal | On Nepal PM Balen Shah's visit to India, former Nepal Foreign Minister Pradeep Kumar Gyawali says, “He has not held any consultations with political parties; and he has not even informed the President about this state visit. This is an unprecedented approach... We hope that he will raise issues of concern to Nepal. Most importantly, since the events of last September—followed by new elections and the formation of a new government—a sense of distance and a 'trust deficit' have emerged between Delhi and Kathmandu. Therefore, he should focus on bridging this gap and restoring trust between these two vital neighboring partner nations..." (22.11)
6
2
47
2,056
This is what I have been saying the whole time. Nepal is one of the worst sides in the associates category ! I left watching Nepali cricket ages ago and probably won’t watch it in my lifetime.
1
205
हेलो @hello_sarkar @PM_nepal_ @NepalPoliceHQ रामकुमारी झाँक्री दिदिले @Jhakri_didi भनेको अनुसार महालेखापरिक्षकको त्यो written document मा आएको कुराको सत्यतथ्य जाँच गरिदिनुहुन अनुरोध गर्दछु !
1
3
245
शेरु बा ले कुटाई खाँदा प्रधानमन्त्री यही मान्छे हैन र? हेलो एमाले झोलेहरु औसधी नखुवाई भाषण गर्न लाएचन फेरि 😂
एमाले अध्यक्ष ओलीको प्रश्न : “शेरबहादुर देउवालाई घरमै गएर कुटपिट गर्दा यो राज्य के हेरेर बसेको थियो ?”
1
1
11
339
यो मान्छे प्रधानमन्त्रीको प्रमुख सल्लाहकार थियो ! देश कस्ता मान्छेले चलाएका थिए आफै अनुमान गर्नुस 😅
प्रधानमन्त्री बालेनबारे सूर्य थापाको 'खतरनाक' अभिव्यक्ति ! HOT SEAT | PROMO आज राति ९ः०० बजे | ईमेज टिभी र Image Channel HD यूट्युव च्यानलमा । #balen #balenShah #rabi #rabiLamichhane #rsp #rastriyawwatantraparty #suryarhapa #KPSharmaOli #fypシ
7
356
बालुवाटर जग्गा देखी भुटानी शरणार्थी, इट्टाभट्टामा पोल्ने देखी बच्चाबच्ची मार्ने ३५बर्षे लुटेराहरु भन्दा यिनिहरु केही हदसम्म ठिकै छन ! दुई चार दुक्कीले चटक देखाएका चाही छन तर त्यसैलाई देखाएर ३५ बर्षे लुटेरा ठिक हुन चाही कसैले भन्दैन 😂
5
22
493
एमाले झोलेहरुको आन्दोलन कहिले हो यार ? धुलाई हेर्न मन लाओ 😂
6
233
नेपाली काङ्रेस २.० बाट महानगरमा मेयर उम्मेदवार "माण्डवी" त होला हैन ? आफै बुझौँ है 😂
2
4
1,095
बालेनले लोकतन्त्र सक्काउने भओ ! लोकतन्त्र फेरि खतरामा 😂
3
9
2
38
1,213
गगन दाईले ढकिया बोकेर नाटक गर्नुलाई खासै जिस्काउनु पर्ने छैन ! नाथे पशुपतिनाथ पनि भन्ने अनि निधारमा टेपले फूल टाँसेर हिड्ने पनि उनै हुन ! नेताले भोटका लागि जे नाटक पनि गर्छन ! हामी चुतिया बन्ने कि नाई आफुमा भर पर्छ 😂
4
261
एमाले झोलेहरुको आन्दोलन कहिले हो? यो दृश्यको पर्खाईमा छौँ है हामी 😂
1
1
13
461
अलिकति कुनाकन्दरामा बंचेको एमाले पनि यसैले सक्काउने भओ, त्यै खुसी लाओ छ 😂
4
391