facebook.com/share/r/1DT9p1i…
Nepal suffering not because it's own but by global giants, developed and countries those contributes to global warming.
छबिलाल उर्फ पुष्प कमल दाहाल उर्फ प्रचण्डले भारतमा कतै भाषण गर्दै गर्दा राजसंस्थालाई खतम करना है भन्दै । राजदरबार हत्याकाण्ड घटाउन कतै यिनीहरुकै हात त छैन @khusbu_oli @SwagatNepal
facebook.com/share/r/1Khq4LA…
Indian tourists littering everywhere . They should've followed civic sense.
facebook.com/share/r/18xDeya…
PMS retweeted
यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ: प्रा. डा. विपिन अधिकारीको 'मार्ग परिवर्तन'!
म त रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी भइहालेँ। तर अत्यन्त सम्मानपूर्वक हेरिने वरिष्ठ संविधानविद्, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, डा. विपिन अधिकारीले पनि 'मार्ग परिवर्तन' गर्नुको केही महत्व त होला नि, होइन?
कि उहाँ पनि रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी नै हो?
#विचारभन्दामाथिदेश
#देशकालागिनरेश
Son of Crown Prince , Hridayandra Bir Bikram Shah , visited beautiful places of Far western region Karnali, a must visit place of Himalaya kingdom .
facebook.com/share/v/1JbYjZC…
बिपरित सिद्धान्त आदर्श आस्थासँग जोडिएकाहरूलाई सिध्याउने आशयले नै सत्तासीन काङ्ग्रेस एमाले र माओवादीहरूले प्रहरी प्रसाशन दुरुपयोग गरि दमन गर्न प्रयोग गरेको देखिन्छ।
PMS retweeted
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव द्वारा शासनसत्ता आफ्नो हातमा लिनुभन्दा अगाडी राजिनीतिक दलहरुलाई यसरी सम्झाएकै हो! सुध्रीने छाटकाट नदेखेपछि ३ बर्षको लागि भन्दै शासनसत्ता हातमा लिएका हुन्।
आफ्नो कमजोरी लुकाउन राजामाथि दोष थुपारेको २० वर्ष नाघीसक्यो!अझै कति वर्ष?
PMS retweeted
यो भिडियो बडो गजप लाग्यो।
राजा प्रतिको सम्मान अनि राजाले गरेको सम्मान प्रष्ट छ।
सायदै कोही पार्टी खोलेर राजनिती गरेकामा नहोला यो हिम्मत,जनता प्रतिको सम्मान।
अहा!
छलफलको निष्कर्ष वाचन गर्दै गर्दा राजा र पार्टीहरूबीच भएको समझदारीलाई कपटपूर्वक बेइमान गरेर उल्लंघन गरेको स्मरण त भयो होला नि ।
राजा फ्याँक्न माओवादीलाई मद्दत गर्ने रञ्जित रे लगायतले खिसि गर्दै नेपालको पहिचान के भन्दैछन? के तपाईँहरूलाई ग्लानि हुंदैन । तपाईँहरूले यिनीहरु नजिक र राजा टाढा देख्नु देशकै लागि दुर्भाग्य @narayankajis @PradeepgyawaliK
facebook.com/share/18wD97uZm…
दार्हा किटेर राजालाई गालि गर्ने कति जालि रहेछन हेरौं ।
facebook.com/share/19SePCHY9…







