पूर्व प्रधानन्यायधिश राणा प्रकाउ परेर छुटे, न सरकारले केहि भन्यो न राणाले नै आफैं केहि भने । समातेर तिम्रो यो यो छ बाहिर केहि नबोल भनेर सम्झाएर पठाएजस्तो भयो । जो पिडित हो आफ्नो कुरा न्यूनतम रुपमा पनि त राख्न सक्न पर्यो । यसरी राती राती 'लेनादेना' काम गतिलो होइन ।
अर्जेन्टिनाले नकआउट चरणमा देखाएको पुनरागमन क्षमता र मेस्सीले कुनै पनि क्षण खेलको दिशा बदल्न सक्ने असाधारण क्षमतामाथि हामीलाई भरोसा छ । मेस्सी र लामिन यमालबीचको पुस्तान्तरणको यो भिडन्तमा मेस्सीलाई अर्को एक जीतका लागि शुभकामना । भविष्यका सुपरस्टार यमाललाई अर्को पटकका लागि समर्थन ।
मर्यादाविपरित म्यासेज गर्नेलाई आन्तरिक कारवाही, नसिहत, मूल्याङ्कनका आधारमा कारवाही पो गर्ने हो त । उठा केटा हो भन्ने होइन के । हरे, पक्राउ नै गर्दिने ?
अचानक एमालेको आन्दोलन किन बन्द भयो ? आन्दोलन गर्न हुँदैन भनेर कि मान्छे नआएर ? जेहोस् आन्दोलन नहुनु एकदमै राम्रो हो ।
पब्लिक डिबेट खासमा गगन थापा र बालेनको मात्र भए पुग्छ । ओलीजीको योजना, रणनीती र देश विकासको फर्मूला थाहा भैसक्यो । नयाँ पिएम क्यान्डिनेटको भिजन सुनौं बरू । ओलीजीले के भन्नुहुन्छ भन्ने आधा चुनावी अभियानमा सुनिसक्यौं । उहाँले भन्ने आधा कुरा महेशजीको बाट आइरहेको छ ।
नेता हुनलाई अत्याधिक कार्यकर्ता र जनताले मन पराएको हुनुपर्छ । नेता अगाडि बढिरहँदा पछि फर्केर हेर्दा अद्भुत फलोअर्स हुनुपर्छ । यस्तो गुण काँग्रेसमा गगन थापासँग छ ।
Prakat Kumar retweeted
विचौलियामार्फत आफै असुलीधन्दा चलाउने। अब कारबाही परिने भएपछि हतार हतार प्रहरी बोलाएर बिचौलियालाई जिम्मा लगाउनु भनेको दूधले नुहाउन खोज्नु बाहेक केही हैन। अनुसन्धान राहदानी विभागका कर्मचारीमाथि पनि जरुरी छ
capitalnepal.com/detail/6900…
पहिला महेश बस्नेतलाई ओलीले संरक्षण गरे, अहिले ओलीलाई बस्नेतले । यसरी संरक्षणवादका खेलमा एमाले तीन चौथाइ ओलीले सके, बाँकी एक चौथाइ बस्नेतले सक्दैछन् । यति ठूलो पार्टीमा यसरी अन्टसन्ट नबोल भनेर कसैले साँच्चै भन्दैन ?
Prakat Kumar retweeted
Flying with us?
Don’t miss the fresh edition of Capital magazine, available on-board!
#BuddhaAir #TrustedFlying #FlyWithUs
Prakat Kumar retweeted
नेपालको आर्थिक अवस्था, सम्भावना र चुनौतीहरूको बारेमा क्यापिटल नेपालसँगको लामो अन्तर्वार्ता। बैंकिङ क्षेत्रसँग सम्बन्धित मुद्दाहरू जस्तै बढ्दो खराब कर्जा पनि समेटिएको छ।
क्यापिटल नेपाललाई धन्यवाद।
@capitalnepal1 @sujanoli @dilukarki7
capitalnepal.com/detail/6586…
Prakat Kumar retweeted
हुन्डी साम्राज्य के हो भनेर देखाउँदै @madhumarasini दाई
Prakat Kumar retweeted
आन्दोलनले इन्टरनेट काटिएपछि बंगलादेशी आईटी इन्जिनियरको वर्क स्टेसन नेपालमा, ठमेलका होटल भरिभराउ capitalnepal.com/detail/5053…
Prakat Kumar retweeted
नकारात्मक हेडलाइनभन्दा पर गएर, नेपाली अर्थतन्त्रका सकारात्मक पक्षलाई यस लेखमा उजागर गर्ने प्रयास गरेको छु। समय मिल्यो भने पढ्नु होला।
@capitalnepal1 @sujanjee
capitalnepal.com/detail/5027…
Prakat Kumar retweeted
नेतृत्व अर्बौं भ्रष्टाचार गर्न पल्किएपछि मुलुकको आर्थिक विकास गर्न को चाहन्छ?
@brb1954
capitalnepal.com/detail/4982…










