भण्डारी प्रेम 🙂 (@Premislove_) profile picture

मलाई आफ्नो छुट्टै पहिचान बनाउनु छ त्यसको लागि आजैबाट सुरु गर्नुछ !! #Cricket #Travel https://xitter.gq/t.co/qv2Si6t7XT (100%फलो ब्याक)

Joined July 2016
Photo by भण्डारी प्रेम 🙂 (@Premislove_)Photo by भण्डारी प्रेम 🙂 (@Premislove_)Photo by भण्डारी प्रेम 🙂 (@Premislove_)Photo by भण्डारी प्रेम 🙂 (@Premislove_)Photo by भण्डारी प्रेम 🙂 (@Premislove_)Photo by भण्डारी प्रेम 🙂 (@Premislove_)Photo by भण्डारी प्रेम 🙂 (@Premislove_)Photo by भण्डारी प्रेम 🙂 (@Premislove_)Photo by भण्डारी प्रेम 🙂 (@Premislove_)Photo by भण्डारी प्रेम 🙂 (@Premislove_)
"आवश्यक"... भन्दा बढी "इज्जत" र "समय" कसैलाई दिने हाम्रो समाजमा बाताबरणनै छैन । "गिरेको" सम्झिने गर्छ !!😊😎😉
18
138
2
485
समय निश्चित छ, स्थान निश्चित छ, घटना निश्चित छ, घटना हुनु निश्चित छ। जति राम्रो तिमीले गुमाईरहेका छौं,त्यसभन्दा राम्रो तिमीले पाउनेछौ। क्रोध आए आफैँसँग लड,मानिसहरू सँग होइन । संकट आए समयसंग लड,आफैँसँग होईन। तिमी आफैमा यति पर्याप्त छौ कि तिम्रा सबै घाउहरु तिमी आफैमा भर्न सक्छौ
1
3
113
भाग्य फुटेको भ्यासलिन लगाएर ठीक हुन्छ? कोही बिज्ञ हुनुहुन्छ भने बताइदिनु पर्यो 😂😃
2
141
रोहित दादाको त कतै चर्चा थिएन त एक्कासि बिहे वाला पोस्ट आयो 😀😃 बधाई छ 👏
7
236
आकर्षणले कथा सुरु गर्छ, तर चरित्रले त्यसको अन्त्य लेख्छ !! 🙂😊
7
222
नेपालमा महोत्सव पनि फरक फरक बर्ष फरक फरक पार्टीले गर्ने रैछन, काङ्ग्रेसले गर्दा काङ्ग्रेस कलाकार ऐमालेले गर्दा उनीहरूका कलाकार माओवादीको त्यस्तै अरु तटस्थ खालका कलाकारहरूलाई नो इन्टी देखि सबै हालीमुहाली उनीहरूकै हुने रैछ 😊🙂
4
153
"सबै कुरा सही समयमा मिल्दै जान्छ, बस आफूले आफूलाई गुमाउन हुदैन !!🙂😊
1
8
243
दाइका छोराछोरी तरुण हुँदै छन भनेको तिमी अब बुढो भयौ भन्ने सङ्केत हो 😂😁बिहे गरेको छैन भने छिटै गर भन्न खोजेको हो 😀😀
2
91
बधाई सुदूरपश्चिम रोयलसलाई
65
नेपालको अहिलेसम्मकै सबैभन्दा कम स्कोर नमज्जा आउने गरी हारेछ
2
139
एकादशी भन्दै अरु दिन भन्दा धेरै खाने रैछन मान्छेहरु 😂😄
5
1,233
Boyfriend ले reply नदिएर किन चिन्ता लिन्छेउ मलाई msg गर म पनि Reply दिन्न !! 😂😁
2
211
गौतम बुद्ध भन्नुहुन्छ: यदि मन शान्त छ भने हरेक परिस्थिति सरल हुँदै जान्छन !! 😊🙂
4
11
330
छठ पूजाको शुभकामना 🎉
1
63
तिहार सकेर आजदेखी काम शुरु गरियो !! 🙂😊
2
129
भाइटिकाको सबैलाई शुभकामना 🎉 #HappyTihar
75
बजारा पट्का र देउसी भैलोले दिक्क भको थियो यता गाउँतिर त आन्नद, शान्त छ त ध्यान गरुगरु जस्तो 🙂😊
4
229
धैर्य सर्वस्य साधनम ।। patience is solution to everything.
1
6
231
शान्ति आफैंभित्र हुन्छ, यसलाई बाहिर नखोज !! 🙂😊
1
5
217
केही दिनका लागि भारतको हरिद्वार तिर आइयो !! 🙂
9
209
उनले यो दशैँमा एउटा पनि फोटो राखिन् किन ??
4
177