रति मार्मिक 🕊️ (@R877pdt) header
रति मार्मिक 🕊️ (@R877pdt) profile picture

photon in a double sit 💫

Nepal
Joined May 2019
Photo by रति मार्मिक 🕊️ (@R877pdt)Photo by रति मार्मिक 🕊️ (@R877pdt)Photo by रति मार्मिक 🕊️ (@R877pdt)Photo by रति मार्मिक 🕊️ (@R877pdt)Photo by रति मार्मिक 🕊️ (@R877pdt)Photo by रति मार्मिक 🕊️ (@R877pdt)Photo by रति मार्मिक 🕊️ (@R877pdt)Photo by रति मार्मिक 🕊️ (@R877pdt)Photo by रति मार्मिक 🕊️ (@R877pdt)Photo by रति मार्मिक 🕊️ (@R877pdt)
हुँदैछ रे तिम्रो बिहे ,त्यो दिन कसो गर्छु होला ! हल्ला सुन्दै बेहोस भएँ ,निम्तो पाए मर्छु होला !!😝
4
14
525
तिमी गएपछि कहिल्यै फर्किएनौ..., मैले तिमीलाई देखीने बेलासम्म हेरिरहेँ..!!
5
492
गलत गर्नेहरू, गलत गरेर पनि कहिल्यै लजाउँदैनन । तर, साँचो र असल मानिसहरू, झुटो आरोप मात्रैबाट पनि भित्रभित्रै टुट्छन ॥
5
14
610
वर्ष बित्दैछ , उमेर ढल्दैछ समयको बहाव लाइ नचाहादा नचाहादै पनि स्विकार्नै पर्दो रहेछ...!
4
14
625
समय–समयमा बिर्सिरहनुहोस्, केही मान्छे, केही अनावश्यक व्यवहार, केही कुरा, केही सम्झनाहरू! सबै कुरा सम्झियो भने जीवन कठिन हुनेछ…!! #शुभसमय
3
1
8
473
र आफ्नै महत्त्व थाहा पाएको छु म यसकारण पनि मुस्काएको छु ………!
6
579
एउटा आग्रह……… आउँदा आफ्नै इच्छाले आएपनि जाँदा आफ्नो इच्छाले नजानु है!! #शुभ_प्रभात☕️
1
1
9
635
कस्तो गर्मि भएको, एक कप तातो चिया खान पाए गर्मि भाग्थ्यो होला बरु ।😂😂
1
6
584
शितल खोज्नेहरुको पनि "मन" राख्नु पर्छ , तिम्रो बिस्कुनको मात्र चिन्ता राख्दैन घामले...!!
2
9
574
"सम्बन्धहरू 'seen' मा रोकिएका छन्, भावना 'typing...' मै हराएका छन् 🙃
3
13
960
निन्द्रा लागे पनि , नलागे पनि रातहरु बितेर जान्छन् । सदा झैं………… #शुभसमय ☕️
5
21
903
धन्यवाद बालेन सरकार 🤗 #balansha
1
246
राजा फर्किन्छ तर एमाले फर्किन्न यो देशमा मदन भण्डारी चिहानबाट उठेर आए पनि अब एमाले सत्तामा फर्किन सक्दैन।
1
635
देख्नु भएकै होला फलामले फलाम काटेको म त ढुक्क छु यो दुख ले दुख कसो नकाट्ला ll #शुभसमय
1
484
मेरो सुनिदिने मान्छे बदलिएपछि हो, मेरा शब्दहरु हराएको..🥺
2
6
525
पाउने र दिने त किस्मतले तय गर्छ, हामीले त केवल टिक्ने र जोगाउने कोसिस् गर्न सक्छौं !!😶😶 #शुभ_प्रभात 🍀🙏
1
7
520
अपेक्षा धेरै गर्नु नै गल्ती रहेछ, किनकि बदलिनेहरू त आफ्नै हुँदारहेछन्!!😶
1
3
428
मलाई मेरै पाप लाग्छ होला।। मैले मलाई .... जति कसैलाई पनि रुवाएको छैन ।।😪
1
1
2
429
छाडेर जानेहरु पनि सम्पूर्ण रुपमा जादैनन छाडेर ... छोडेर जान्छन आफूलाई पुरानो एल्बममा अधुरो बातचितहरुमा र सहरमा यत्रतत्र .. जब जब म हिडँछु ती बाटोहरुबाट मलाई समय टक्क अड्कियको…………¡ रोकिएको महसुस हुन्छ।
1
3
344
चलिरहेको बतासले म संग सोध्यो उनको याद लेराएको छु कँहा राख्दिउँ ? म मौन बसीदिएँ……… !!
2
8
636