Raghav (@Raghav284) profile picture

तिमिलाइ के ??

Nepal ,Kathmandu
Joined September 2020
Photo by Raghav (@Raghav284)Photo by Raghav (@Raghav284)Photo by Raghav (@Raghav284)Photo by Raghav (@Raghav284)Photo by Raghav (@Raghav284)Photo by Raghav (@Raghav284)Photo by Raghav (@Raghav284)Photo by Raghav (@Raghav284)Photo by Raghav (@Raghav284)Photo by Raghav (@Raghav284)
सबै कुराको रहर हरायो र एक्लोपन नै रमाइलो लाग्न थाल्यो !! 💗💗
33
पहिले पहिले लाग्थ्यो सम्बन्धलाई जसरी पनि सम्हालेर राख्नुपर्छ , अहिले यति बुझ्न थाले कि जो आफ्नो हुन्छ्न ती आफै सम्हालिन्छन ❣️
1
1
4
127
देश जलाउने टोलि देश बनाउने टोलि अन्त्यमा देश सक्काउने टोलि 😪😪
1
2
127
उमेर ढल्किदै जादै गरेको बेरोजगार सन्तान बा आमालाइ त बोज हुन्छ अनि समाज को त के कुरा 💔
1
2
111
आफ्नो यात्रा अघि बढ्न आफै बलियो हुनुपर्छ , किनकी हरेकको साथ गन्तब्य सम्म सम्भव हुदैन 💗💗
1
1
55
रुदै हिड्नु भएन , कराउदै हिड्नु भएन , सुनाउनु पनि कसलाइ जे छ मनमै छ 💔
37
तिमी त्यस्तै बनिदेउ जस्तो म चाहन्छु, अनि मलाइ पनि त्यस्तै बनाइदेउ जस्तो तिमी चाहन्छौ 💞💞
2
59
औषधि बन्ने हरु नै बिष बनेर जिवन मा घुल्न थालेसि नै हो मैले आफुलाई टाढा बनाउदै गएको 💚
1
16
400
सपनाहरु केही छ्न , तर पहिले जस्तो रहरहरु अब रहेनन 💖
6
176
घर ठुलो धेरथोर धन हुनिलाइ होनि लक्ष्मी पुजा त अरुलाइ उहीँ साधारण दिन न होनि 😑
1
7
162
एउटा झुट लेख्नु परे, तिमी मेरो हौ भनी लेखिदिंउला तर सत्य नै लेख्नु परे, म सधैं तिम्रै हुँ लेख्नेछु..!❤️
1
1
95
भाग्यको लेखा सहनैपर्छ, न दुःख बेच्न सकिन्छ न त सुख किन्न नै I❤️‍🩹
2
9
387
प्रहरी मारेर प्रहरी चौकी खरानी बनाउनेहरुलाइ प्रहरीलाई पद बाट हटाउन ठूलो कुरो हो जस्तो लागेन 😏
3
12
415
खोला जस्तै कहिलै नफर्किने यात्रामा सबैलाई पछाडि छोडेर जान मन छ, न कसैको साथ न त कसैको याद💛
7
16
708
गोली चलेको पनि केपी ओलीलाई थाहा थिएन राणाका बान हो।
66
अनि के छ घण्टिका साथिहरु , दिनानुदिन नया नया समाचार आको देख्दा तिमिहरुको 35 वर्ष त 1 मै पुग्ला जस्तो छ त 😀
1
1
111
पैले पैले गाउँ बस्दा लाग्थ्यो बुबा को नाम कतै केही छैन अलि नाम चल्ने काम किन नगर्नु भाको होला भनेर सोच्थे आजकल त्यही गाउमा मलाइ फलानो छोरा हु भनेसि मात्र चिन्छ्न ।।
68
4 बज्ना बित्तिकै घरा गएर आमा खोज्ने उमेर नै ठिक रैछ , अहिले त खै न आमा खोज्न सक्या छु न घर 😥
1
100
अब खासै ठूलो रहर रहेन तुइनमा एक दुई घण्टा मै पालो पाइयोस जिप लाइनमा चिनेको मान्छे भेटियोस खोलामा फड्के भैदियोस! बस यत्ती नै हो हामी त्रिशुली पारिको जनताको जनचाहना 😥
60
समाज बिग्रेकै अरुले के भन्ला र फलानाले यस्तो गर्यो भनेर हो |
57