Pinned Tweet
From Kathmandu to Hollywood
Nepali: Selfie King | Prakash | Pujaar
Sarki | Mahabhoj
Hindi: Unchai | The Casino
T-Series: Music Video
South: Jack | Tyson Naidu
Hollywood: Fracture
Stories don’t need borders. I just
build them.
Rajjit ✍ 🇳🇵 retweeted
तिम्रो चाहतले पनि मलाई यति पागल बनाएको छ--
तिमीले आफैलाई प्रेम गर्दा पनि मलाई डाह लाग्छ !!!💕🙏
Rajjit ✍ 🇳🇵 retweeted
रिसले जल्नेको कमी छैन यहाँ।
आगो झै बल्नेको कमी छैन यहाँ।
जेसुकै गरून् तमाशै गरून् रैतीहरु
आफ्नो हिशावले चल्नेको कमी छैन यहाँ।
शुभदिन सबैमा
न्यानो सम्झना ❤️🌷
Rajjit ✍ 🇳🇵 retweeted
हामी सबैलाई आफ्नै मनको ऐनाबाट हेर्छौँ
त्यसैले अरूको मनमा कस्तो सोच र नियत लुकेको छ भन्ने बुझ्न सक्दैनौँ।
विडम्बना त यही रहेछ,
जसको कुभलो चिताउने कल्पनासमेत गर्न सकिँदैन, कहिलेकाहीँ उसैको मनमा आफ्नो लागि कुभावना लुकेको हुँदो रहेछ।
जीवनले सिकाउने सबैभन्दा तीतो सत्य यही हो।
☕🌺🙏🏼
Rajjit ✍ 🇳🇵 retweeted
"घडी जस्तै गुज्रिरहन्छ जिन्दगी!
चाहे कसैले ख्याल राखोस या नराखोस।"
#शुभ_बिहानि 🌻☕️
#शुभ_दिन 🙏😍👍️
Rajjit ✍ 🇳🇵 retweeted
कहि एउटा सानो घर बनाउला
सानो बार्दलिमा बसेर
म दुइ कप चिया बनाउला
तिमि मलाइ आफ्नो रोदनकि प्रिया बनाउनु..☺️
#शुभबिहानी
#शुभदिन ☕️🌸
Rajjit ✍ 🇳🇵 retweeted
अनन्त आकाशको छायामुनि,
भगवान्सँग एउटा सानो प्रार्थना छ !
जीवन जति लामो भए पनि फरक पर्दैन,
मन कहिल्यै साँघुरो नहोस्,
र कसैको आँसुको कारण बन्ना नपरोस…………..🌸
एउटा अनौठो सत्य छ जिन्दगीको,
यदि यहाँ सबै कुरा सोचे जस्तै हुन्थ्यो भने,
सायद जन्मिँदै आँसु झार्नु पर्ने थिएन।
तर जिन्दगीको अर्को सुन्दर पक्ष पनि त छ,
यदि यहाँ केही पनि अर्थपूर्ण थिएन भने,
हामीले कसैलाई यति धेरै माया गर्ने थिएनौँ,
न कसैको साथमा बाँच्ने सपना देख्थ्यौँ,
न त बिछोडमा कसैलाई सम्झेर रुन्थ्यौँ।
सायद जिन्दगी पूर्ण हुनका लागि होइन,
केही अधुरा रहर, केही मीठा सम्झना,
केही आफ्नोपन र
केही बिछोडहरू सँगाल्नका लागि हो।
आखिर, हामी रित्तो हात आएका थियौँ,
तर फर्किँदा कसैको मुटुमा
आफ्नो एउटा संसार छोडेर जाने रहेछौँ। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
Rajjit ✍ 🇳🇵 retweeted
मनोविज्ञानका अनुसार तपाई जति नै
धुर्त र जाली हुनुहुन्छ,तपाईका साथिहरू
त्यति नै धेरै हुनेछन् अनि,
तपाई जति धेरै ईमान्दार र सरिफ हुनुहुन्छ
तपाईका साथि त्यति नै थोरै हुनेछन्।
#शुभविहानी
Rajjit ✍ 🇳🇵 retweeted
"यदी तिमी हिंजो-अस्तिका कुराहरूलाई लिएर धेरै चिन्तित हुन थाल्यौ भने आजको दिन पनि त्यसै सकिन्छ। त्यसैले हिंजोलाई बुझेर आजलाई सुधार्दै अघि बढ्नु नै असली सफलता हो।"
#शुभ_बिहानी 🌻☕️
#शुभ_दिन 🙏😍👍️
Rajjit ✍ 🇳🇵 retweeted
जस्ले तपाइलाइ मनैबाट मान सम्मान इज्जत दिन्छ उसलाइ नै आफ्नो अ्मुल्य समय दिनुहोस अनि जहा सम्मान हुन्छ त्यस्तो स्थानमा मात्र जानुहोस!
शुभ बिहानि सम्पूर्ण मा 💖☕️🙏
Rajjit ✍ 🇳🇵 retweeted
सबै भोक पेटका हुँदैनन् रहेछन्, केही मान्छेको भोक त अरूको खुसी खोसेपछि मात्रै मेटिँदो रहेछ।
शुभबिहानी ☕🌷🙏🏼
Rajjit ✍ 🇳🇵 retweeted
मान्छे नराम्रो त हैन् पक्कै,
स्वभाब, परिष्थिती र समयले कैले राम्रो हुन् दिएन् !!
Rajjit ✍ 🇳🇵 retweeted
मुक्तक
दिनले पनि त्यो साँझलाई टारे जस्तो लाग्छ
उज्यालो मन अलि निस्तेज पारे जस्तो लाग्छ
दिलको आभास भित्र प्यारको झल्को आउँदा,
ओठले बोलेन तर मनले पुकारे जस्तो लाग्छ ।
Rajjit ✍ 🇳🇵 retweeted
कहिलेपनि तिम्रो विरुद्धमा वकालत हुने छैन
यो दिलबाट तिमीलाई जमानत हुने छैन
तिमी मै समर्पित म यो जुनीजुनीलाई
रिहाको फैसला सुनाउने अदालत हुने छैन 💗
शुभरात्री 🙏❤️🌜
स्वभावले त म एक्लै रमाउने मान्छे हुँ,
भीडमा भन्दा आफ्नै एकान्तमा बढी खुसी भेट्छु।
न कसैको साथ खोज्ने बानी छ,
न कसै सँग आफ्नो मन बुझाइ रहनुपर्ने रहर।
मलाई एकान्तले कहिल्यै एक्लो महसुस गराउँदैन,
बरु आफ्नै मन सँग केही पल बिताउने अवसर दिन्छ।
किनकि मैँले बुझिसकेको छु,
हरेक मुस्कानका लागि साथ चाहिँदैन,
कहिलेकाहीँ आफ्नै साथ नै
जीवनको सबै भन्दा ठूलो खुसी हुँदो रहेछ। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
Rajjit ✍ 🇳🇵 retweeted
सम्हाल्न खोज्यो भड्कीन् लाई मन् को बाहाना अनेक,
सुचारू मस्तीष्क को बहाब बढन् आउने सोच अनेक …
रोक्नु छ यस्तो लाई, पखाल्नु छ रोग लाई 🤞🏻🤞🏻
Rajjit ✍ 🇳🇵 retweeted
मलाइ कठोर हुन मन लाग्छ
तर,
दयनिय ब्यक्तिहरुलाइ दन्ड दिएर के नै प्राप्ति हुन्छ र??
#शुभबिहानि..! ☺️☕️













