Nepal’s #COP31 failure in Antalya: With the PM absent, we forfeited the Leaders' Summit from day one. Worse, entire delegation settled for pleading for 'climate justice' and 'compensetion' in pavilions instead of driving formal, coalition-backed negotiations at the table. 1/4
‘तस्वीरमा हेर्दा दुर्घटनाग्रस्त गाडी सलाईको बट्टा जस्तै कच्याककुचुक भएको देखिन्छ,’ उनको प्रश्न छ, ‘के यो साँच्चै यात्रुवाहक सवारी बनाउन योग्य थियो ?, यसको मूल्यांकन गरेर यात्रुवाहक सवारी बनाउन अनुमति दिने अधिकारी दोषी हुने हो कि होइन ?’ onlinekhabar.com/2026/11/205…
देशमा रमिता छ । संविधानले वडाध्यक्षको समेत रिक्तताको कल्पना गरेको छैन । प्रदेश प्रमुख नै रिक्त हुँदा पनि राष्ट्रपति कार्यालय ट्वाँ परेर बसेको छ ।
setopati.com/politics/402451
3
351
त्यत्ति ख्याल गरिएको थिएन । प्रशान्त किशोरको कुराहरू सुने पछि भारतको बिहारबारे चासो लिन थालेँ । वैभवयुक्त लामो ऐतिहासिक पृष्ठभूमी भएको बिहार आजको अवस्था कसरी आयो ?
बिहारको चासो किन भन्नुहोला ! बिहार नेपालसँग जोडिएको भारतको भूमी हो । बिहार आफैँमा पवित्र बौद्ध शब्द हो ।
1
21
1,093
तामाङहरूले धर्म परिर्वतन गरे भनेर चिन्ता गर्नै पर्दैन । आउने आउँछन्, जाने जान्छन् । बौद्ध धर्मले मान्छेको आगमन र बहिर्गमन गनेर बस्ने ठेक्का लिएको छैन ।
घमन्ड भने घमण्डै सहि ! कर्म बिगार्ने मान्छे, कुमान्छे हो । कसैको शरणमा पर्दैमा कर्मको परिणाम सकिँदैन । भोग्नुको विकल्प छैन ।
गाईजात्राको प्रहसनहरू र सिस्नुपानी नेपालले तिहारमा खेल्ने देउसी भैलो समग्र नेपाली समाजको अभिव्यक्ति स्वतन्त्रता नाप्ने ब्यारोमिटर हो । गाईजात्राको प्रहसन त पञ्चायतकालमा पनि रोकिएको थिएन ।
तर आज हामी कता जाँदैछौँ ? प्रश्न सरकारलाई मात्र होइन, आयोजकलाई पनि हो । हामी सबैलाई हो ।
हर्केजस्तो होइन मलाई बालेनजस्तो पोइ देउ...
केटाहरूले पनि ठूला मान्छेहरूको श्रिमती ताकेर गीत गायो भने के होला ? केटाहरू कोही सद्दे हुन्छन् ?
21
746
सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रम किन आयोजना भएन ? साथीहरू सरकारसँग तर्सिएको हो कि, सरकारले साथीहरूलाई तर्साएको ?
चासो अभिव्यक्ति स्वतन्त्रताको हो ।
हाम्रो बागमती, ढिँडो धैरै खाने प्रदेश ! अन्नबालीमध्ये सबैभन्दा धेरै क्षेत्रफलमा मकै खेती हुन्छ । ढिँडोमा कोदोको पनि राम्रै योगदान छ । ढिँडो खाएरै होला ! बागमती अरू प्रदेशभन्दा निक्कै बलियो छ । कूल ग्राहस्थ उत्पादनमा बागमतीको हिस्सा ३६.७१% छ । स्रोतः नेपाल राष्ट्र बैंक ।
भारत र नेपाल वीचको खुला सीमानाले अवैध पटका नेपालमा भित्रिन्छ । तिहारको बेलामा मात्रै पड्किने पटकाको भण्डार र त्यसका साहु प्रहरीले फेला पार्दैन । तथाकथित जेन्जीले पुलिसको गन्जी उतारेर अहिले सलाम ठोक्न त्यत्तिकै लगाएको छैन ।
पुलिस समाजको निगरानीका लागी हो, कसैलाई सलाम ठोक्न होइन ।
Hello embassy ! ट्वीटर पिएर रक्सि नचलाउ । ज्ञान समाप्त😆
आइतबार राती त्यो पनि लक्ष्मी पुजाको दिन। ट्विटर पिएर रक्सी नचलाउ भनेर भन्यो कहिले कसैले नमान्ने भए। ए @nepalembassyusa तिम्रो कर्मचारीको हातबाट मोबाइल खोस्न धेरै ढिला भयो है। कि मै आउन पर्ने हो भन।
4
1,493
हेठ् ! उता बैंक नै तिर्पन्तम् भएर हाहाकार भएछ । राष्ट्रपतिलाई महाअभियोग, राजीनामा र नजरबन्द...
theguardian.com/world/2026/n…
एउटा भव्य कुराकानी । सुदूरपश्चिम र कर्णालीको परम्परागत खानेकुरा उन्नत ! बाहुनले च्याउ किन खाएन ? मधेसको खानेकुरामा विविधता...
youtube.com/watch?v=lfAc0-K8…
साँझमा चिया खाँदै थियौँ । नजिकै पटका पड्कियो । मैले रिसाउँदै भनेँः पुलिसले पटका गोदममा सलाई कोरे हुन्थ्यो नि !
रास्वपाको साथीले झन् रिसाउँदै भन्योः सरकारले बेढंगको काम गरोस्, अनि गाली गरौँला ! भन्ने स्वार्थ त होला नि !
यो मूला साथीले मेरो किलकिले राम्रैसँग अँठ्यायो यार😎
प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई ज्ञापनपत्र ?
यो त ‘ल्हासा जानु कुतीको बाटो’ मात्र होइन, ‘धुलिखेल जानु थानकोटको बाटो’ भन्याजस्तो भएन र ?
कम्युनिष्टहरूमा सत्ता बाहिर पुगे पछि ‘देश जोगाउने भूत’ सवार हुन्छ । प्रधानमन्त्री बालेनमा भने सत्तामा छँदै ‘त्यो भूत’ सवार भयो । मेयर छँदा सुगौली सन्धीअघिको नक्सा टाँगेका बालेनले प्रधानमन्त्री बनेपछि ‘नेपालले भारतको सीमा मिचेको’ देखे । जो आए पनि राष्ट्रवादको सूति खेति सप्रेकै छ ।
Ranjit Tamang retweeted
करिब ३६बर्ष पैले तामिलनाडुमा सत्तारूढपार्टी प्रतिपक्षी महिला नेतृको साडी खिच्ने हदमा गिर्यो!
सत्ताधीश भएपछि साडी खिचिएकी नेतृले पनि सत्तरी नाघेका साडी खिचुवाहरूका नेतालाई पुलिस लगाइनमात्र हैन घिसारेरै हिरासत ल्याउन अह्राइन !
छत्तिस बर्षेले देश चलाउदा नेपाल यही बाटोमा छ!!







