Ramesh Kumar (@Raw_Ku) header
Ramesh Kumar (@Raw_Ku) profile picture

Journalist | Nepal | Byline: https://xitter.gq/t.co/mMiyVDOQQX Economy. Environment. Data

Kathmandu, Nepal
Joined November 2011
Photo by Ramesh Kumar (@Raw_Ku)Photo by Ramesh Kumar (@Raw_Ku)Photo by Ramesh Kumar (@Raw_Ku)Photo by Ramesh Kumar (@Raw_Ku)Photo by Ramesh Kumar (@Raw_Ku)Photo by Ramesh Kumar (@Raw_Ku)Photo by Ramesh Kumar (@Raw_Ku)Photo by Ramesh Kumar (@Raw_Ku)Photo by Ramesh Kumar (@Raw_Ku)Photo by Ramesh Kumar (@Raw_Ku)
कलिला बालबालिकाको फोक्सोमा बिखालु हावा ! नेपालका लागि सबैभन्दा ठूलो वातावरण सम्बन्धी मुद्दा हो–वायु प्रदूषण । यसले कसरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर छोडिरहेको छ ? देख्नमा सजिलो बनाउनमा लामो समय जुध्नुपरेको डेटा स्टोरी - himalkhabar.com/news/141819
2
26
5
74
28,920
अनिश्चय र अन्योल - हाम्रो घर कहाँ बन्छ, कहिले सर्न पाइन्छ ? पुनर्वासको प्रष्ट खाका नटुंगिँदा रसुवा बाढीबाट विस्थापित परिवारलाई कहाँ, कसरी बस्ने भन्ने अनिश्चयले पिरोलेको छ। भूकम्पपछि ११ वर्ष सुरक्षित बसोबास कुरेर पनि नपाएका परिवार थप संशयमा छन् । himalkhabar.com/145011/nepal…
5
1
11
452
The Billionaire Ballot : Among the top 20 donors, Elon Musk ($446M) and George Soros ($102M) lead individual spending for Republicans and Democrats.
1
6
841
ग्याँस पाइएन । नेपालटारतिर साईबाबा ग्याँस खोजेको महीनौं भो, छैन । लौ न ! दुई तिहाईको सरकार ठूला-ठूला कुरा गर्दै गरौंला, फेसबुकबाट देश पनि बनाउँदै गरौंला – पहिला नागरिकलाई ग्याँसको जोहो गर्दिन परो ।
1
7
4
40
3,337
उनै हरि कैनीले यो वर्खको बालोन डी’ओर जितेछन् ।
जंगबादुरको बिलाइत यात्रामा शुद्ध दूध खान लैनु गाई पनि सँगै लगिएको थियो रे - जहाजमा हालेर । त्यसका ग्वाला थिए- तनहुँका खिलप्रसाद कैनी । कैनीलाई बिलाइत यति मन परेछ कि, उतै बसे र घरजम पनि गरे । उनै खिलप्रसादका छोरापट्टीका जनाती हुन्,- चर्चित भकुण्डोबाज हरि कैनी उर्फ ह्यारी केन । 😁
1
1
5
1,367
सरकारी वेबसाइट कुनै खुल्दैनन् त । कतिन्जेल लाग्ने हो सुरक्षा भरपर्दो बनाउन ?
1
6
581
Ramesh Kumar retweeted
ऋणं कृत्वा विषं पिबेत् !
विश्वमञ्चमा अनुदानमा आधारित जलवायु न्याय मागिरहेको नेपालले यसअघिदेखि नै जलवायु जोखिम घटाउने, विपत् सहने र हरित विकासका परियोजनासमेत ऋण काढेर चलाइरहेको छ। यो कति न्यायोचित छ? +
1
2
167
Ramesh Kumar retweeted
यो चक्रमा हामी कसरी फस्दैछम । एक घागो ।
विश्वमञ्चमा अनुदानमा आधारित जलवायु न्याय मागिरहेको नेपालले यसअघिदेखि नै जलवायु जोखिम घटाउने, विपत् सहने र हरित विकासका परियोजनासमेत ऋण काढेर चलाइरहेको छ। यो कति न्यायोचित छ? +
1
2
224
भोटेकोशी प्रलयपछि हाम्रो आशा अनुदानमा छ । तर, ऋण निर्विकल्प छ । हानी नोक्सानी कोषले रु. तीन अर्बजति अनुदान दिने भएको छ । तर, यो पुनर्निर्माण लागतको ०.५ प्रतिशतभन्दा पनि कम हो । विश्व ब्यांकले १७ करोड अमेरिकी डलरसम्मको आपत्कालीन वित्त दिने घोषणा गरेको छ, तर त्यो मूलतः ऋणै हो ।+
1
1
1
94
यस्तोमा नेपाल फेरि नागमतिजस्ता आयोजना बनाउन ऋणै काढ्ने ध्याउन्नमा छ। बागमतीमा सफा पानी बगाउन शिवपुरीमा विशाल ताल बनाउने योजनामा सरकारले एडीबीसँग कम्तीमा रु. १७ अर्ब ऋण काढ्दै छ । आयोजनाको उदेश्य बागमतीमा सफा पानी बगाउने हो । +
1
101
तर, दुई प्रश्न - उद्योगको प्रदूषण घटाउन आम नागरिकका भागमा दायित्व पर्ने सार्वजनिक ऋण लिनु उचित हो कि होइन? दोस्रो, विश्वव्यापी कार्बन उत्सर्जनमा कम भूमिका भएको नेपालमा वातावरण संरक्षणका लागि आउने रकम अनुदान हुनुपर्ने हो कि ऋण? +
1
1
105
तराईका ६ वटा नदी बेसिनमा तटबन्ध, बहाव नियन्त्रण संरचना, पूर्वसूचना प्रणाली र समुदायमा आधारित विपत् तयारी आदिका लागि खर्च हुने प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनामा एडीबीसँग रु. ३ अर्ब ११ करोड ऋण काढिएको छ । अर्थात्, जलवायुजन्य प्रकोपको जोखिम घटाउन ऋण !
1
70
वन संरक्षणमा यसैपनि सफल परिचय बनाएको नेपालले विश्व ब्यांकको व्यवस्थापनको जलवायु लगानी कोषसँग समृद्धिका लागि वन आयोजनामा डेढ अर्ब ऋण लिइसकेको छ । यसो सोचौं – वनका लागि पनि ऋण ??
1
82
वायु प्रदूषण सुधार गर्न विश्व ब्यांकसँग करीब रु. ८ अर्ब ऋण काढिदैँछ । करीब ४०० उद्योग तथा व्यवसायलाई सफा प्रविधि अपनाउन सहयोग गर्ने र वायु गुणस्तर नियमन बलियो बनाउन यो ऋण लिन लागिएको हो । +
1
1
286
विश्वमञ्चमा अनुदानमा आधारित जलवायु न्याय मागिरहेको नेपालले यसअघिदेखि नै जलवायु जोखिम घटाउने, विपत् सहने र हरित विकासका परियोजनासमेत ऋण काढेर चलाइरहेको छ। यो कति न्यायोचित छ? +
3
7
2
17
2,118
अर्थ मन्त्रालयको विकास वित्त सूचना व्यवस्थापन प्रणालीका अनुसार जलवायुका परियोजनामा प्रत्येक एक डलर अनुदान पाउँदा ६.३८ डलर ऋण लिइरहेको छ, नेपालले । +
1
2
385
Ramesh Kumar retweeted
माथि बद्लिँदो हिमाल, तल जोखिममा जलविद्युत् र स्थानीय आम्दानी@cijnepal का लागि @Raw_Ku को रिपाेर्ट @kundadixit @kirannepal @RameshBhushal @GaunleShiva @NamrataSharmaP np.cijnepal.org/detail/15648
5
6
486
तीस-पैंतिस घर भएको हाम्रो गाउँले यसपाली दशैंमा खसी बेचेर १४-१५ लाखजति आम्दानी गरेछ । खसी-बाख्राले आम्दानी दिने नै हो, अर्थोक भन्दा ।
3
25
895
दशैंमा पढिहाले - दुर्गा शप्तशती चण्डी हो। नत्र दशैं पढ्नका लागि होइन - भन्ने लाइन नि ठिकै हो हुन त । 😀😀
1
4
21
753