Pinned Tweet
भाग्यमा भर पर्नु मुर्खता हो, आफू काम गर्न नसक्ने अनि भाग्यमा बाँच्ने? भाग्य त कमजोरहरूको कथा हो।
सुजन पोख्रेल retweeted
सेवा प्रवाहमा सेवाग्राहीको अधिकार : विषयगत प्रश्नोत्तर gorkhapatraonline.com/news/2…
सुजन पोख्रेल retweeted
लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर gorkhapatraonline.com/news/2…
सुजन पोख्रेल retweeted
लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर gorkhapatraonline.com/news/2…
सुजन पोख्रेल retweeted
आन्तरिक नियन्त्रण प्रणाली : विषयगत प्रश्नोत्तर gorkhapatraonline.com/news/2…
सुजन पोख्रेल retweeted
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर gorkhapatraonline.com/news/1…
सुजन पोख्रेल retweeted
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर gorkhapatraonline.com/news/1…
सारा फुटबल पण्डितहरूलाई अर्जेन्टिनाले ८० मिनेटसम्म २–० ले पछि पर्दा सबै कुरा सामान्य नै लागिरहेको थियो। मेस्सीको पेनाल्टी विपक्षी गोलकिपरले शानदार रूपमा बचाएपछि त धेरैले खेल सकिएको ठानेर उत्सव नै मनाउन थालिसकेका थिए।...
1
90
+++उनले यो विश्वकप उचालून् भन्ने शुभेच्छा रहिआएको थियो। तर स्पेनविरुद्ध उनको टोलीले अपेक्षित प्रदर्शन गर्न सकेन।
मलाई व्यक्तिगत रूपमा अर्जेन्टिनाले यो विश्वकप जित्ला जस्तो लाग्दैन। तर जितोस् वा नजितोस्, अर्को खेलमा फेरि मेस्सीको अर्को जादु हेर्न पाइयोस् भन्ने चाहना मात्रै हो।...
1
38
सुजन पोख्रेल retweeted
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर gorkhapatraonline.com/news/2…
सुजन पोख्रेल retweeted
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर gorkhapatraonline.com/news/2…
1,25,500 को हाराहारीमा रहेका पर्वतका मतदाता मध्य ४७% भोट खस्यो पर्वतमा ।
आधा भन्दा बढि मतदाता किन निराश भएहोलान् ?
1
137
बर्सौ पछिको उ सङ्गको सम्बादले अँखा भरिएर गालामा आशुले अनायसै डोब बानएछ फेरि एक फेर! छुट्टिदा जस्तै भेट हुदा पनि आशु ले साथ नछाड्ने रहेछ।
1
127
चिउरीको रुख हुन्छ
साल को रुख हुन्छ
खनिया को रुख हुन्छ
आँप को रुख हुन्छ
लाकुरी को रुख हुन्छ
पाखुरी को रुख हुन्छ
पिपल को रुख हुन्छ
हुदा हुदा बेल को पनि रुख नै हुन्छ है😀
जय नेपाल।।🌳
109


