Samrat Pudasaini (@Samratempero) header
Samrat Pudasaini (@Samratempero) profile picture

Views & opinions are all personal & not of any party or agenda , commander of god , A loyal Royalist, believer of constitutional monarchy, Jay Desh Jay Naresh

Joined August 2023
Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)
🫡🫡
10
1
61
4,979
श्री राम
1
3
223
Samoa lai dhulo pitho pare 🦘🦘🦘 @DpakPoudyal
1
2
563
स्याललाई फलफूल खान सिकाउनेले चितुवा बोक्नु खासै ठूलो कुरा भएन दाइ 😂🤣
यो गाणीले बाघै बोकेर हिडो त यार 😀😀😋
1
172
Tongan haru le dhutto parchan ki k ho Aaja ? @DpakPoudyal @twittachar Context: Nz Vs Tonga #rugby
1
365
Rapti River -Chitwan
1
2
167
Goodmorning from Chitwan Nepal 🇳🇵
7
227
Goodmorning from kathmandu Nepal
2
3
29
1,138
आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने॥ शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे Happy Dashain.
1
11
268
Meaning : द्रोणका छोरा अश्वत्थामाको जस्तो दीर्घायु, दशरथको जस्तो श्री, राघव रामको जस्तो शत्रुनाश, नहुषको जस्तो ऐश्वर्य, पवनको जस्तो गति, दुर्योधनको जस्तो मान, भीष्मको जस्तो शौर्य, बलरामको जस्तो बल, युधिष्ठिरको जस्तो सत्य, विदुरको जस्तो विवेक, र नारायणको जस्तो कीर्ति मिलोस्!
2
80
गाड तन्त्र को उपहार अब पोखरा बाट पनि खाडी मा बैदेशिक रोजगार को लागि युवा हरू खाडी जान सहज
गणतन्त्रको उपहार पोखरा विमानस्थल! आजबाट फ्लाई दुबईको नियमित सेवा सुरु ।
1
2
10
878
वाग्ले र घण्टेहरूको फिल्डिङ गर्नेहरू कता छन् हल्लुडहरू देश बिक्री भइसकेको हो कि लालपुर्जा भारतलाई जिम्मा लगाउन मात्र बाँकी हो भारत र वाग्ले देशद्रोही बस्दा केवल भारतीय झण्डा थियो त्यसको अर्थ के हो त्यहाँ भारतीय मात्र थिए कि नेपाली पनि थिए आफ्नो देशको झण्डा खै? अझै पनि जय घण्टी ?
1
11
373
आज सहयोग भ्रमणमा निस्किँदा विभिन्न पृष्ठभूमिका मानिससँग कुराकानी भयो। कोही एमाले समर्थक थिए, कोही कांग्रेस। माओवादीसँग भने कुरा गरिएन, किनकि उनीहरूसँग संवाद गर्ने औचित्य नै देखिएन। राजा बिना देश बाँच्दैन भन्दा एकजनाले पनि इन्कार गर्न सकेनन्। सत्य यही हो—राजा बिना प्रजा अधुरो छ। तर सामाजिक सञ्जालमा पोस्ट चलाउने केही माओवादीहरू मनमा रहेको कुरा पनि खुलेर भन्न सक्दैनन्। सबैलाई थाहा छ कि राष्ट्रका लागि राजा अपरिहार्य हुनुहुन्छ। स्वीकार नगर्नुको कारण अहंकार मात्र हो, किनकि केही मानिस सधैं सही पक्षमा उभिएका थिए। Smell the coffee : you don’t need to win everytime. You’re a loser anyway so it’s best to admit it.
6
1
33
1,680
Nepal has been a sinking ship since his highness our Shree 5 King Gyanendra bir bikram shah dev said “ जनताको नासो जनतालाई सुम्पिन्छु”
Feels like we are on a sinking ship!
13
9
56
3,575
हरि र शम्भू फरक छैनन्। हरि अर्थात् राम र शम्भू अर्थात् शिव। हरि भन्छन् शिवको भक्त हुँ, शिव भन्छन् हरिको भक्त हुँ। मान्छेहरूले तुलना गर्छन् तर हरिहर सर्व हुन्।
1
9
367
सर्वे पनि हजुर, सर्वा पनि हजुर जीवन पनि हजुर, मृत्यु पनि हजुर दाता हजुर, विधाता हजुर दिने हजुर, लिने हजुर सत्य हजुर, असत्य हामी भगवान हजुर, मनुष्य हामी शिव हजुर, सुन्दर हजुर शक्ति हजुर, सबै कुरा हजुर म केही होइनँ भगवान हजुर, म केही होइनँ जीवन हजुर, म केही होइनँ नमः पार्वती पते हर हर महादेव! सर्वे पनि हजुर, सर्वा पनि हजुर जीवन पनि हजुर, मृत्यु पनि हजुर दाता हजुर, विधाता हजुर दिने हजुर, लिने हजुर सत्य हजुर, असत्य हामी भगवान हजुर, मनुष्य हामी शिव हजुर, सुन्दर हजुर शक्ति हजुर, सबै कुरा हजुर म केही होइनँ भगवान हजुर, म केही होइनँ जीवन हजुर, म केही होइनँ नमः पार्वती पते हर हर महादेव! नेपालको जय होस्, नेपालीको जय होस्, पशुपतिनाथको जय होस्, हरिको जय होस्, नेपाल सम्राटको जय होस्, म गर्व गर्छु मेरो संस्कृति र संस्कारमा। 🇳🇵🇳🇵🇳🇵
1
12
393