Pinned Tweet
गरिबी ले बाल्यकाल खोस्यो, जिम्मेवारी ले जवानी खोस्यो !
मजबुरी ले जिन्दगानी खोस्यो, एक्लोपन ले इच्छा खोस्यो!
समयले अवसर खोस्यो, सम्झनाले स्मृति खोस्यो!
चिन्ताले शान्ति खोस्यो, पिडाले सहनशीलता खोस्यो!
यथार्थले सपना खोस्यो, जीवनले आशा खोस्यो र भाग्यले भरोसा खोस्यो !!
भीडमा हाँसेर हिड्नु त एउटा कला मात्र हो, वास्तविक म कस्तो छु भन्ने कुरा मेरो एकान्त लाई मात्र थाहा छ !!
बस एउटै कुरा माग्छु भगवान् मेरो परिवारको सधैं रक्षा गरिदिनु है अगाडि पनि हजुर उभिनु, पछाडि पनि हजुर उभिनु है!!
भ्रम मै छन् गंगा नुहाएर पाप हट्छ भन्नेहरू गंगा पुत्र भिष्म पनि बचेका थिएनन् जब श्रीकृष्ण ले एक एक कर्म गराए!!
प्रेमभन्दा ठूलो कुरो विश्वास हो।
यदि एक-अर्का प्रतिको विश्वास नै कमजोर छ भने
बिचरा प्रेमको पनि हार हुन्छ।
प्रेमगर्नेहरु ले प्रेम गर्न छोड्लान् तर भक्तले भक्तीगर्न कहिले छोड्छ र ? भगवान र भक्तको बिच पनि बिछोड हुन्छ र कहिल्यै ?
2
225
