
म सबैथोक गर्न सक्छु तर जे पायो त्यही गर्दिन|Student of #Economics.Interest in #Football #Cricket||गण्डकी प्रदेशको बासिन्दा:मान्छे पोजेटिभ तर #Blood Group A NEG
गोरखा/पोखरा, Nepal
Joined October 2012
- Tweets69.8K
- Following4.3K
- Followers9.4K
- Likes13K
Pinned Tweet
कि त आफन्तले चेपेकाले प्रगति गर्छ कि सत्रुले हेपेकाले प्रगति गर्छ रे ...#मान्छे
यो NPL फाइनलको समय हो !!
आउनुस् कफी सगै Nepal Premier League (NPL) को फाइनल हेरौ ।
Support goes to Sudurpaschim Royals
#NPL
#final
#cricketlovers
#nepal
7
203
Replying to @hello_sarkar
@hello_sarkar नेपालका स्थानीय तहहरुको website कहिले खुल्छ?? कहिले बाट सञ्चालनमा आउछ ??
आईतवार छठ र सोमबार छडको बिदा : नहास्नुस है।सोमबार IGP को सर्बोच्चमा पेशी । बिदा बस्न मन लागे IGP को पेशी तोक्दा भो सर्बोच्चले।🤠
यसो भनेर चा सके पल्लागरे दा ले🤣🤣
केटाहरुले हल्का सान फर्काए आज 🤣
हैन, सिलाजित यार्सागुम्बा के के ख्वाएर पठाइयो @Seabaji दादा आज? T20 भन्या कस्तो हुन्छ भन्ने पहिलोपल्ट देखिँदै छ त NPL मा आज बल्ल 😂🤣
1
4
197
अहो !
देउसी गीत त प्रमकै गीतको स्टाइलमा आआर बजार खाएछ त !!!
यसपालीको सिस्नुपानी देउसीको अभाव यसले पुरा गर्यो की क्या हो ??
1
81
यसरी आगोमा दुध तताउनुको ३ फाइदाहरु :
१} दुध मजाले तात्छ । स्वाद मिठो बन्छ ।
२} घरको काममा सघाउ पुग्छ ।
३} बिहानैको चिसोमा आगोको छेउमा बस्दा आफुलाइ पनि न्यानो हुन्छ।
#GoodMorning
#Villagelife
#Kerabari_Gorkha ♥️









