शैलेन्द्र नेपाल (राजभक्त) (@Shailendranepal) header
शैलेन्द्र नेपाल (राजभक्त) (@Shailendranepal) profile picture

राजा सवका साझा । ट्विट व्यक्तिगत ।सदावहार प्रतिपक्षी ।

Joined May 2010
मैले मेरो वालमा अपशब्द लेखें भनेर अर्ति दिन न आउनुस । श्री ५ महाराजाधिराज तथा शाहवंशका बिरुद्ध अपशब्द प्रयोग गर्ने, एकलखे लगाउने भतुवाहरुलाइ मैले कस्तो प्रत्युत्तर दिनुपर्छ भनेर जानेको छु । वांचुञ्जेल राजपरिवारलाइ अपमानजनक शव्द प्रयोग गरेको सहन सकिदैन, जुन गणेले भुके पनि ।
18
7
2
111
26,777
चीनले सन २०३० सम्म ६जी ईन्टरनेटलाई सर्वसुलभ गर्नका लागि यथेष्ट low orbit satellite हरु आकाशमा प्रक्षेपण गर्ने । अन्तरिक्षमा डेटा सेन्टर खोल्न स्पेसएक्सले १० लाख स्याटलाइट पठाउने । नेपालमा नेपालका आर्थिक शक्ति नेवारलाइ दलित घोषणा गर्ने । आमा घण्टेले देश वनाउंछन ।
4
2
1
18
1,464
ए भयो यार एकजना स्वरोजगार भइ मेहनत गर्दै गरि खाइ रहेको मान्छेलाई कति खेदो गरेको ? कृपया भयो अव, बन्द गरौ यो खेदाउने काम ।
4
14
1,783
आफ्नो आफ्नो मतभिन्नता आफु आफु मै सिमित राखौ । व्यक्तिगत मतभिन्नतामा अनावश्यक रुपमा एकअर्काको परिवारका सदस्यहरुलाइ लपेटर वदनाम गर्नुको के नै अर्थ होला र ? कमीकमजोरी सबैको हुन्छ ।
8
25
2,068
प्रधानमन्त्री वालेन्द्र साहले काठमाडौं महानगरको प्रमुख हुंदा भित्तामा टांगेका ग्रेटर नेपालको नक्सा अहिले ईन्डिया भ्रमणमा जांदा लगे लगेनन ?
4
266
मैदानमा चेकजाँच हुंदैछ ।
2
14
900
मलाई मनपरेको रामधारी सिंह दिनकरको रचना ।
2
227
सुमना सुमना भन्दै जप्थे केही घण्टेहरु, अव के भन्छन होला ?
जर्ज सोरशका डोनरहरुले काँग्रेस ताक्न थालेछन्.... 🤓🤓
145
नेपाली चलचित्र तथा कलाकारहरूको हैसियत के छ भन्ने कुरा गौरी मल्ल जस्तो वरिष्ठ कलाकारले चलचित्र चलाउन अभिनय, कथावस्तु, पटकथा, संगित, निर्देशन आदीमा विश्वास गर्नुको साटो पक्राउ परेको नाटक गर्नुले छर्लङ्ग हुन्छ । ४० वर्ष नेपाली रजतपटमा काम गरेकी वरिष्ठ कलाकारको यो हाल छ ।
4
208
राजा तथा राजसंस्थाप्रति अकारण राजनैतिक स्वार्थकालागि विषवमन गरि राजाहरुको प्रतिमा, शालिक तोडफोड गराउनेहरुका नेता कै शालिक तोडफोड भएछ । भनिन्छ जे रोपिन्छ त्यहि फल्छ ।
2
2
15
743
कागती धेरै फल्यो अनि चुक बनाइदै छ ।
4
208
आज एउटा दुईखुट्टे राक्षसको खेल सकिएको छ । आज करिव २ वर्ष पश्चात ममताको आत्मालाइ अलिकति शान्ति भयो कि ? हार्दिक श्रद्धाञ्जलि नानी ।
1
25
752
स्वर्णिम वाग्ले टाईम पत्रिकाको Most Influential Climate Leaders of 2026 को १०० जना वैश्विक सुचीमा दरिएछन । यो भन्दा ठूलो र भद्दा मजाक अरु केहि हुन्छ होला र ? यसरी देखिन्छ कि अन्य कमजोर मुलुकमा शक्तिशाली मुलुकले कसरी काठको घोडा (Trojan Horse) खडा गर्छ भनेर ।
3
5
2
26
2,479
हार्दिक श्रद्धाञ्जलि सरकार ।
आज कार्तिक २३ गते । स्वर्गिय श्री ५ वडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह सरकारको ७८ औ जन्मजयन्ती । श्री ५ वडामहारानी सरकारप्रति हार्दिक श्रद्धाञ्जलि ।
5
334
रवी लामिछानेका राजनैतिक टिप्पणी र केपी ओली सत्तामा हुंदा बोल्ने बोली उस्तै लाग्छन मलाई । समग्रमा रवी उमेर कम भएका ओली नै हुन जस्का कुराको कुनै अर्थ राख्दैन ।
3
1
17
926
ओमानमा जारी रहेको यु१९ एसिया कपमा नेपाली क्रिकेट टीम अत्यन्त फितलो र प्रभावहीन देखिएको छ । खेलमा हारजीत हुनु स्वाभाविक हो तर class र प्रभाव देखिनु आवश्यक हुन्छ । नेपाल bowling, batting र fielding मा सोचेभन्दा कमजोर सावित भइ रहेको छ । UAE संग पनि हार्नु दुखद छ ।
2
5
579