Sher Bahadur Deuba (@SherBDeuba) header
Sher Bahadur Deuba (@SherBDeuba) profile picture

Former Prime Minister of Nepal and President of Nepali Congress

Nepal
Joined February 2016
Photo by Sher Bahadur Deuba (@SherBDeuba)Photo by Sher Bahadur Deuba (@SherBDeuba)Photo by Sher Bahadur Deuba (@SherBDeuba)Photo by Sher Bahadur Deuba (@SherBDeuba)Photo by Sher Bahadur Deuba (@SherBDeuba)Photo by Sher Bahadur Deuba (@SherBDeuba)Photo by Sher Bahadur Deuba (@SherBDeuba)Photo by Sher Bahadur Deuba (@SherBDeuba)Photo by Sher Bahadur Deuba (@SherBDeuba)Photo by Sher Bahadur Deuba (@SherBDeuba)
तिहार, नेपाल सम्वत् ११४७ तथा छठ पर्वको हार्दिक शुभकामना।
5
3
30
1,614
आज बडादसैँ पर्वको फूलपातीको पावन अवसरमा श्री पशुपतिनाथ र गुह्येश्वरी माताको दर्शन गरेको छु। श्री पशुपतिनाथ र गुह्येश्वरी माताले हामी सबैको कल्याण गरून्। 🙏🌺
25
4
3
214
11,296
नेपालीहरुको महान पर्व विजयादशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
6
3
1
77
5,460
आज बिहान गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदि किनाराका वस्तीमा पारेको असरको खबरले दुःखीत भएको छु। बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। यस विपद्को समयमा बाढि प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टीका सम्पूर्ण साथीहरूलाई अनुरोध गर्दछु।
10
4
62
6,746
हार्दिक अपिल!
114
20
26
169
64,660
आज मेरो तिथि अनुसारको जन्म दिन। हरेक वर्षझैँ यस वर्ष पनि वैदिक विधि–विधानअनुसार पूजा–आराधना गरेर मनाए। मेरो जन्म दिनमा शुभकामना र सद्भाव राख्नु हुने सबैलाई धन्यवाद ।🙏🏻🕉️
116
5
26
393
22,889
Here is my appeal to my fellow Nepali Congress members.
61
11
34
122
26,769
हरितालिका तीजको अवसरमा सबै दिदिबहिनीहरुमा सुस्वास्थ्य र प्रगतिको हार्दिक शुभकामना।
10
3
61
4,411
I visited various areas of Nuwakot affected by the devastating Bhotekoshi floods to observe the situation firsthand and meet those affected by the disaster. I appeal to everyone to come together and extend all possible support for the relief, rehabilitation, and reconstruction efforts. At this difficult time, our collective solidarity and support can help affected communities rebuild their lives.
18
6
6
80
10,323
नेपाली कांग्रेस, भक्तपुरले वीपी कोइरालाको ११३ औं जन्म जयन्तीका अवसरमा आयोजना गरेको 'वीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस' विषयक विचार गोष्ठिलाई सम्वोधन गरेको छु।
17
5
2
79
6,432
रसुवा हुँदै त्रिशुल नदिमा उर्लिएको भीषण बाढीका कारण नदी आसपासका बस्तीहरूमा उच्च जोखिम बढेको छ। त्यस क्षेत्रमा वशोबास गर्ने सबै दाजुभाई तथा दिदिबहिनीहरुमा उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहनुहुन अनुरोध गर्दछु। रसुवादेखि नुवाकोट, धादिङ, चितवन लगायतका त्रिशूली नदी किनार क्षेत्रमा असर पुग्न सक्ने भएकाले समयमै सुरक्षित रहनुहुन र राज्यका सम्पूर्ण सुरक्षा निकायहरूलाई द्रुत उद्धारमा परिचालन गर्न आग्रह गर्दछु। साथै यस विपत्तिमा नेपाली कांग्रेस लगायतका सम्पूर्ण पार्टी पंक्ति, युवा तथा नागरिक समाजलाई स्थानीय प्रशासनसँग समन्वय गरी आआफ्नो क्षेत्रमा उद्दारमा खटिनुहुन पनि अनुरोध गर्दछु। जय नेपाल !
2
14
100
8,484
आज नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्वोधन गरेको छु।
64
8
11
131
19,650
हार्दिक आभार तथा धन्यवाद !
55
13
18
148
31,100
Deeply saddened by the passing of former Premier Zhu Rongji. His visionary leadership and contributions to China’s economic transformation will be remembered with great respect. I fondly remember meeting him during my official visit to China in 2001. Heartfelt condolences to his family and the people of the People’s Republic of China.
7
3
2
57
7,111
नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री एवं मेरा मित्र गोपालमान श्रेष्ठजीको निधनको खबरले स्तब्ध भएको छु।उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निभाउनु भएको अग्रणी भूमिका स्मरणीय रहनेछ।
5
2
3
66
10,241
नयाँ वर्ष 2083 को सबैमा सुस्वास्थ्य र प्रगतिको हार्दिक शुभकामना ।
14
5
4
178
7,905