
a mission for #DigitalNepal - Innovation Tools | Practices | Ground Engagements #DigitalTransformation #LocalGovernments #Nepal #SmartCities dev: @apps2impact
Nepal
Joined May 2018
- Tweets332
- Following402
- Followers121
- Likes49
A Mission worth Chasing. Laying Foundations & Initiating Stakeholders to Digital Steps - Pleasure and Adventure. Thank you!
@Asia_Foundation @D4D_Nepal @UKinNepal
@PranayaSth @apps2impact @manojbhattarai_
#DigitalNepal #d4dNepal #SmartPalika #DigitalTransformation #ERP #Apps
हाम्रो अनुभव, विज्ञाता तथा प्रतिक्रियाहरुलाई संगालेर Local Government Digital Transformation Roadmap तयार गरेका छौं।
यस रोडम्याप नगरपालिका वा गाउँपालिकाका आइसिटी योजना निर्माण गर्नका लागि उपयोगी हुनेछ।
smartpalika.org/digital-road…
स्मार्टपालिकामा रहेको प्रशासन मोड्युल मार्फत सम्पूर्ण प्रशासनिक संस्थाहरुको गतिविधि बारे जानकारी लिन र ति प्रशासनहरुले प्रदान गर्ने सेवाहरु सहज तरिकाले लिन सकिन्छ ।
#SmartPalika #digitalnepal #eGovernance #Module #information
हामीलाई सरकारी कार्यालय जान बाध्य बनाउने काम कर तिर्नु हो ।
कर तिर्ने र कर उठाउने प्रक्रियालाई सहज बनाउन स्मार्टपालिकामा स्मार्ट कर मोड्युल राखिएको छ ।
#SmartPalika #eGovernance #digitalnepal #Nepal #digitalshift #tax #smarttax #digitalgovernance
एउटी आमा हुन् जसले अन्य सबैको ठाउँ लिन सक्छिन तर जसको ठाउँ अरू कसैले लिन सक्दैनन् |
मातातीर्थ औंसीको शुभकामना !
#SmartPalika #DigitalNepal #MothersDay
हाम्रा प्रिय अभियान संयोजक आवेग के.सी ज्यूलाई स्मार्टपालिकाको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना 🎂🎉
यहाँको आगामी वर्ष उल्लासमय बनोस् ।
#Smartpalika #SmartNepal #DigitalTransformation #happybirthdaytoyou
नयाँ वर्षमा २०७९ सम्पूर्णलाई हार्दिक शुभकामना।
तपाईंकाे हरेक इच्छा चाहना पुरा होस्।
#Smartpalika #SmartNepal #DigitalTransformation #newyear #newyear2079
नेपालका हरेक स्थानीय निकायलाई प्रविधिका माध्यमबाट सशक्त बनाउन र देश विकासका निमित्त निरन्तर लागिरहेका स्मार्टपालिकाका अभियान निर्देशक बिबस महत ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।
#Smartpalika #SmartNepal #DigitalTransformation #happybirthdaytoyousong
प्रविधिमा अघि बढ्दैँ हुप्सेकोट गाउँपालिका।
स्मार्ट गाउँपालिका बनाउनका लागि पहिलो चरणमा हुप्सेकोट गाउँपालिकाका २४ जना स्वयंसेवकहरुलाई डिजिटल प्रोफाइल निर्माणका निमित्त डिजिटल सर्वेक्षण तालिम गराइएको हो।
प्रविधिकरणमा अघि बढ्दै चाँगुनारायण नगरपालिका।
स्मार्टपालिकाका साथ चाँगुनारायण नगरपालिकाले आफ्ना नागरिकको सेवा प्रवाहलाई डिजिटल बनाउन ठुलो कदम लिएको छ। अब चाँगुनारायण नगरपालिकाका सबै नगरबासीहरुले सजिलै मोबाइलबाट नगरपालिकाको सेवाहरु प्रयोग गर्न पाउने भएका छन्।
प्रविधिमय नगरपालिका र जनतालाई घरघरबाटै सुविधा।
चाँगुनारायण नगरपालिकाका मेयर शोम प्रसाद मिश्रा ज्यू र ITO सिद्धांत न्यौपाने ज्यूद्वारा आज स्मार्टपालिकामा आउदो दिनहरुमा हुने गतिविधिका बारे योजना र छलफल।
#SmartPalika #DigitalNepal #Changunarayan #changunarayannagarpalika
स्मार्टपालिकाका Head of Department (Backend) 𝐌𝐫. 𝐒𝐡𝐚𝐡𝐞𝐥 𝐒𝐡𝐚𝐡 लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना । यहाँको आगामी वर्ष उल्लासमय बनोस् 🎂🎉
#Smartpalika #SmartNepal #DigitalTransformation #HappyBirthday #backend #headofdepartment
देश र जनताको लागी आफ्नो ज्यानको बलिदान दिनु भएका बिर शहीदहरु प्रती हार्दिक श्रद्धान्जली !!!
सहिद दिवसको हार्दिक शुभकामना !
#SmartPalika #DigitalNepal #sahiddiwas
प्रविधिमय बन्दै राक्सिराङ्ग गाउँपालिका !!
राक्सिराङ्ग गाउँपालिकालाई डिजिटल प्रोफाईल, ERP फ्रेमवर्क र मोबाईल एप्स हस्तान्तरण गर्दै स्मार्टपालिका टिम।
हामी देशलाई प्रविधिमय बनाउनका लागि निरन्तर सहकार्य गरिरहेका छौँ ।
#SmartPalika #eGovernance #RaksirangMunicipality
उत्कृषट UI सहितको स्मार्टपालिका डिजिटल नगरिक वडापत्र।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस् : ९८०११३८१८५, ०१-४१०२१४१
#SmartPalika #DigitalNepal #Digital #eGovernanceFramework
It's a great privilege to be a part of an enthusiastic team that aims to digitize the nation.
𝐀𝐬𝐡𝐢𝐬𝐡 𝐒𝐮𝐧𝐚𝐫
Digital Marketing Executive
𝐒𝐦𝐚𝐫𝐭𝐏𝐚𝐥𝐢𝐤𝐚 - स्मार्ट बन्दैछ नेपाल !
#SmartPalika #digitalnepal #eGovernance #testimonial
We are looking for enthusiastic and dedicated individuals to be a part of our team.
Send us your CV and Cover Letter at [email protected]!
Submission Date :Until 22nd December (Wednesday)
#SmartPalika #DigitalNepal #Vacancy #Opportunity #qualityassurance
स्मार्टपालिकाका Senior Product Designer 𝐌𝐫. 𝐍𝐢𝐬𝐜𝐡𝐚𝐥 𝐁𝐡𝐚𝐭𝐭𝐚 लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।
यहाँको आगामी वर्षहरु उल्लासमय बनोस् 🎉
#Smartpalika #SmartNepal #DigitalTransformation #HappyBirthday #productdesigner #design


























