
Aspirant...🕉️ #Tribhuvan international airport firefighter🚒# licensed Trekking guide # book lover# Hodophile#Aerophile#traveller
Himalayas
Joined June 2018
- Tweets24K
- Following3.5K
- Followers3K
- Likes176K
Pinned Tweet
एतैकतै रुमल्लिएको छ जिन्दगी।
अनि यतै कतै हराएको छु म।
कहिले शहर भित्रै
कहिले अाफैँभित्र अाफ्नै दुनियामा ।
भुकम्प, कोरोना, सलहकिरा,भोटेकोसी बाढि सबै देखियो~~~
अब आफुलाई माया गर्ने मान्छे
देख्न पाए हुन्थ्यो भन्या ....😁😍
3
134
मनमा सधैँ एउटै प्रश्न बारम्बार खेल्छ~~
अरुलाई सम्झाउन सक्ने यो मनले आफुलाई किन सम्झाउँन सक्दैँन।🙂
3
151
सुवोध केसी (A+) retweeted
सबै लालपुर्जा भएका मानिससँग उपभोग गर्न योग्य जमिन हुन्छ भन्ने हुँदैन।कसैको जग्गा बाढीले बगर बनाएको हुन सक्छ, कसैको खेतबारी पहिरोले बगाएको हुन सक्छ, त्यसैले कागजमा जग्गा हुनु र व्यवहारमा त्यसको उपभोग गर्न सक्नु एउटै कुरा होइन।+
एसेल्सी पछि केम्पस पढ्न शहर जांदा घरबाट दाल , चामल ,घिउ ,कोदोको धुलो,मह लिएर जान्थौं। शहरतिरका हरुले हामीलाइ पाखे / गाउंले भनेर हेला गर्थे। खिल्ली उडाउंथे।
अचेल तिनै धनीमानीहरु सुगर र विभिन्न किसिमका रोगव्याध लागेर भाटभटेनितिर अर्गानिक खाद्य सामाग्री किनिरको अबस्तामा भेटिन्चन।






