Sunil (@Sunil_brt) profile picture

पत्रकारिता गर्छु । बेला बेला झुल्किन्छु ।

Kathmandu, Nepal
Joined June 2011
Photo by Sunil (@Sunil_brt)Photo by Sunil (@Sunil_brt)Photo by Sunil (@Sunil_brt)Photo by Sunil (@Sunil_brt)Photo by Sunil (@Sunil_brt)Photo by Sunil (@Sunil_brt)Photo by Sunil (@Sunil_brt)Photo by Sunil (@Sunil_brt)Photo by Sunil (@Sunil_brt)Photo by Sunil (@Sunil_brt)
श्रम ऐन, २०६४ थियो र ? @Online_khabar
45
आजको नाराको अन्तर्य (सायद)ः नेपालका ठग एक हौं हामीले ठग्न (लुट्न) पाउनै पर्छ ठगतन्त्र जिन्दाबाद
33
आजका मुख्य नाराः नेपालका ठग एक हौं हामीले ठग्न (लुट्न) पाउनै पर्छ ठग एकता जिन्दावाद
30
श्रममन्त्री भण्डारी भन्छन्
35
कुनै एउटा व्यक्तिले फेसबुक वा एक्समा आफ्नो विचार लेख्छ त्यसैलाई सारेर 'समाचार' नामको तत्व बनाइन्छ पत्रकारमा लगानी बन्द गरौं, 'सञ्चार' नामको माध्यम चलाइरहौं
40
YouTube मा फेक कण्टेण्टको बाढी । त्यहि फेक कण्टेण्ट पत्याउने समाज । एकपटक स्वाद मानेर फेक कण्टेण्ट हेरेपछि लगातार आउने फेक कण्टेण्टको ओइरो ।
1
70
घर नजिकै पार्टी प्यालेस हुँदा: हालै रिलिज भएको 'सरापे गीत' नसुनौं भन्दा पनि दोहोर्याइ तेहेर्याई सुनेको सुन्यै ......... सुनेको सुन्यै .......... सुनेको सुन्यै .......... 😁😁
44
अहिलेलाई यसो भनौ 🙂
2
27
हार्न जानेको नेपाली क्रिकेट टीमले भविष्यमा कुनै न कुनै एकदिन त जित्नेछ 🙂 हारके आगे जीत है 😀
35
एकजना पत्रकारले आफ्नो प्रेजेण्टेशनमा वरिष्ठ पत्रकार .... भनेर आफ्नै नाम लेखेर प्रस्तुत गरे । हैन पत्रकारलाई वरिष्ठ पत्रकारको पगरी दिने कुन संस्थाले हो ?
1
41
बुझ्न नसकेको कुराः सबैभन्दा ठूलो पीर मोहनविक्रम सिंह र चित्र बहादुर केसीलाई छ । के भा होला ?
1
85
मिल्दा सवै चल्ने नमिल्दा घाँटी काट्न तम्सिने
1
51
माननीय र सम्माननीयहरु यसरी दन्तबझान गर्दै हुनुहुन्छ, मानौं भोलीको दिन नै आउँदैन । लाज नभएको नीति
52
'रवि लामिछानेले ... ' शिर्षकको भिडियोमा सेतोपाटीको फेसबुक पेजमा आएका कमेण्ट र रियाक्टले बताउँछ हाम्रो समाज कस्तो छ ? उ तर्क गर्छ वा मुढे बल प्रयोग गर्छ ? तर्क सहित प्रतिवादमा उत्रिन्छ वा आमाचकारी गाली बर्साउँछ ? मुख्य कुरा मधेसी मुलको व्यक्तिलाई 'धोती' भनिहाल्न उ किन उग्र छ ?
1
54
डोलको ढोल
1
131
यो बाटो कहा जाने हो ? 🙂🙂
100
डेस्कमा लगानी नगरिदा यसरी नै लेखिन्छन समाचार
46
यो कस्तो गोप्य श्रोत प्रयोग गर्छ नेपाली मिडिया ? 🫤 "स्रोतका अनुसार १ नम्बरमा सिफारिस भएका लम्साल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा २३ कात्तिकयता कायममुकायम प्रमुख सचिवका रुपमा कार्यरत छन् ।"
1
83